काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी वैशाख ११ गते आइतबारका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुई बीमासहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् । कम्पानीको सञ्चालक समितिको चैत १५ गते बसेको बैठकले ओझालाई प्रमुख कार्यकारी अधिकृतको काम कर्तव्य र अधिकार...
काठमाण्डौ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष सुभाष अमात्यले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष अमात्ले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आज सपथ ग्रहण गरेका हुन्। सपथ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन। आज जीवन बीमा उपसूचक २११.४ अंकले बढ्दै १४४५४.२५ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १९१.२ अंकले बढ्दै १२२८३.३५ बिन्दुमा पुग्यो। आज सबैभन्दा...
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा यही चैत ११ र १२ गते त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुईदिने ओपन गल्फ टुर्नामेन्ट–२०२२ सम्पन्न भएको छ। प्रतियोगितामा १०० जना खेलाडरु...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १६ गते) अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि प्रभु इन्स्योरेन्सले चैत १७ गतेदेखि साधारण सभा...
काठमाण्डौ ।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १६ गते)अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। संस्थाले...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आज(चैत १६ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले आज(चैत १६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको रु.१०० अंकित दरका १८ लाख २७ हजार ९७० कित्ता सेयर आईपीओ निष्कासन गरेको हो...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उपशाखा कार्यालयको उद्घाटन गरेका हुन्। कम्पनीका...
काठमाण्डौ । लिभिङ विथ आईसीटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ। डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २१९.६३ अंकले घट्दै १४२४२.८५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७६.६९ अंकले ओरालो लाग्दै १२०९२.१५ बिन्दुमा...
काठमाण्डौ । विश्व महामारीपश्चात जीवन बीमाको माग वृद्धि भईरहेको छ। तथापी बजारमा दर्जनौ जीवन बीमा कम्पनीहरु र सयौँ बीमा प्रडक्टहरु उपलब्ध छन्। जसका कारण आफुलाई उपयुक्त हुने बीमा पोलिसी छान्न कठिनाई हुने गर्छ। यस्तोमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा स्वाभिमान लघुवित्त,एक्सेल डेभलपमेन्ट बैंक र नबिल बैंकको बोनस सेयर सूचीकृत भएको हो । स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१.५०...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत पुस ३० गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित ३१.०५ प्रतिशत बोनस सेयर मंसिर १६ गतेसम्म सेयर...
काठमाण्डौ। नेपाल बंगलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणके लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु। १ लाख ग्राहक स्व। महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको छ। स्व। खातुनले नेपाल बंगलादेश बैंकको...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत माघ २१ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर माघ ११ गतेसम्म सेयर...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।...
काठमाण्डौ । बुद्धनगर एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। रुपन्देहीको बुटवल–११ मिलनचोकस्थित कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ कित्ता आईपीओ (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित)...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। ‘ग्लोबल मनी विक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा क...
काठमाण्डौ । चीनको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी‘चाइना लाइफ इन्स्योरेन्स’ले अनुमान गरेभन्दा कम मुनाफा आर्जन गरेको छ। चाइना लाइफले सन् २०२१ मा अनुमान गरेभन्दा कम अर्थात ५०.९२ बिलियन चिनिया युआन(८ बिलियन डलर) मुनाफा आर्जन...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले दाङको राप्ती गाउँपालिका–८ पिपरीस्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३४२.०६ अंकले ओरालो लाग्दै १४४६३.७४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २५२.४९ अंकले घट्दै १२१६८.८४ बिन्दुमा सीमित...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४ औँ शाखा कार्यालय स्थापना गरी आज चैत १३ गतेदेखि कारोबार सुरु गरेको छ। बैंकले व्यवसाय...
काठमाण्डौ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक डा.भरत कुमार थापाले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको २५३ औँ बैठकले सञ्चालक थापाको राजीनामा स्वीकृत गरेको हो...
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो...