काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जीवन विकास लघुवित्त र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(एनटीसी)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यी दुई कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो...
काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत ८ गतेदेखि आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन...
काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको चैत १० गते बसको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाण्डौमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ। काठमाण्डौको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो। योसँगै मेगा बैंकको शाखा...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एक हाइड्रो र एक लघुवित्त कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले रिभर फल्स पावर लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको...
काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्ने तयारी गरेको छ । समितिले यसका लागि आज ५ः१५ बजे बोर्ड बैठक बोलाएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पुँजीवृद्धिको योजनाका...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३६९.१८ अंकले बढ्दै १४९०३.५६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२७.४३ अंकले बढ्दै १२२८८.०४ बिन्दुमा पुग्यो। आज सबैभन्दा...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको १ लाख ४५ हजार ६४९ कित्ता सेयर आज(चैत १० गते)देखि लिलामीमा राखेको हो...
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ८.०७५ प्रतिशत बोनस सेयर पुस २१ गतेसम्म सेयर अभौतिकीकरण...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १० गते)अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। संस्थाले लाभांस...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गते शनिबारका दिन काठमाण्डौमा रहेको होटल एल्लो प्यागोडामा बिहान ११ बजे गर्ने निर्णय...
काठमाण्डौ । नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज(चैत १० गते)अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका...
काठमाण्डौ । धवलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत फागुन २३ गते बोर्डमा आवेदन दिएको हो...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट चैत ७ गते आईपीओ निष्कासनको अनुमति पाएको हो । संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरका रु.१००...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज चैत ९ गते सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले डडेल्धुराका बहादुर सिंह कार्कीलाई घातक रोगबापतको १० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । घरको सिंढीबाट...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले ५५ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी चैत ३० गते बुधबारका दिन बिहान ११ बजे सभा आयोजना...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक कमलेश कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । सञ्चालक अग्रवालले आफ्नो स्वेच्छाले दिएको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १२८.७ अंकले घट्दै १४५३१.९९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७८.९१ अ.कले ओरालो लाग्दै १२१६१.२४ बिन्दुमा झर्यो। आज...
काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६ औँ वार्षिक साधारण सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो । उक्त सभामा कम्पनी...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७०...
काठमाण्डौ । सन् २०२१ अगस्टमा अफगानिस्तानलाई पुनःआफ्नो नियन्त्रणमा लिएको तालिवानले देशमा बीमा कम्पनीहरुको सञ्चालन स्थगित गरेको छ। अफगानिस्तानको सरकारले बीमा कम्पनीहरुलाई लेखेको आधिकारिक पत्रमा सार्वजनिक तथा निजी...
काठमाण्डौ । अपि पावर लिमिटेडले आगामी चैत २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ८...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी चैत २० गते बुधबारका दिन...
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(चैत ९ गते)अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता...
काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(चैत ९ गते)आयोजना हुँदैछ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २६ औँ वार्षिक साधारण काठमाण्डौको ज्ञानेश्वरमा रहेको...
काठमाण्डौ । रुसमा विमानहरु ग्राउन्डेड भएका कारण बीमक तथा पुनर्बीमकहरुले १० बिलियन डलरसम्म दाबीको सामना गर्नुपर्ने देखिएको छ। फिच रेटिङले एक रिपोर्ट सार्वजनिक गर्दै खराब स्थितीमा बीमक तथा पुनर्बीमकहरुले १० बिलियन डलरसम्म...
काठमाण्डौ । अब बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । बीमा समितिले आज बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने व्यवस्थाको शुरुवात गरेको हो ।...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले २०७८ चैत्र ७ गते एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ। शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गर्नु भएको छ। उक्त कार्यक्रममा समाज...