परिसूचक १६.०४ अंकले बढ्यो,बीमातर्फ नेपाल लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २६८.८८ अंकले बढ्दै १४६६०.६९ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८४.६५ अंकले बढ्दै १२२४०.१५ बिन्दुमा प...

   

गणपति लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको  गत पुस १७ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस सेयर पुस ६ गतेसम्म कायम...

   

बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले आगामी चैत १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको रु. १०० अंकित दरका १८ लाख २७ हजार ९७० कित्ता सेयर आईपीओ निष्कासन गर्न...

   

नेपाल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  उक्त बैठकले आर्थिक वर्ष २०७७/७८ का...

   

प्राइम कमर्सियल बैंकले चैत १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी चैत १६ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र...

   

ग्रिन भेन्चर्सको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडले आज(चैत ८ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु। १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको...

   

बागलुङको नारायणस्थालमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बागलुङको नारायणस्थालमा शाखा विस्तार गरेको छ । बागलुङ नगरपालिका–१४ मा बलेवा क्षेत्रलाई लक्षित गरी २८९औँ शाखा विस्तार गरेको हो । शाखाको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल...

   

दाबी भुक्तानीमा बिलम्ब नगर्न निर्देशन,ढिला भए ब्याज समेत तिर्नुपर्ने

काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । जीवन बीमा कम्पनीहरुका सीईओहरु सँग आज भएको अन्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो...

   

नेप्सेमा ४ कम्पनीका ८५.४९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चारवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा वोमी लघुवित्त,नेपाल एसबीआई बैंक,प्राइम लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।  यी चारवटै कम्पनीको...

   

परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १६८.१ अंकले बढ्दै १४३८७.५६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४६.२९ अंकले बढ्दै १२१५५.४९ बिन्दुमा पुग्यो।  आज...

   

पोखरामा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा विस्तार

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। राष्ट्र उत्थान लघुवित्तले एक कार्यक्रमबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा सञ्चालनमा आएसँगै...

   

महालक्ष्मी लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा सम्पन्न...

   

थाइल्याण्डका दुई बीमा कम्पनीलाई व्यवसाय गर्न रोक

काठमाण्डौ । थाइल्याण्डको बीमा नियामक‘अफिस अफ इन्स्योरेन्स कमिसनले(ओआईसी)ले दुईवटा बीमा कम्पनीलाई नयाँ बीमा व्यवसाय गर्न रोक लगाएको छ। तोकिएको समयभित्र वित्तीय अवस्था सच्चाउन निर्देशन दिदैँ ओआईसीले साउथइष्ट इन्स्योरेन्स...

   

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको साँफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ।...

   

महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज(चैत ७ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन २३ गतेदेखि संस्थागत समूहतर्फको ५ हजार कित्ता सेयर लिलामीमा राखेको थियो...

   

माउण्ट कैलाश इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २८ गते सोमबारका दिन काठमाण्डौको रानो भर्याङमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा  बिहान ११ बजेदेखि...

   

छाँयादेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाण्डौ । छाँयादेवी कम्प्लेक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ बिक्री...

   

प्रभु लाइफमा २ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा २ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको चैत ६ गते बसेको चौथो वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूह ख बाट २ जना सञ्चालक निर्वाचित भएका हुन् ।  निर्वाचित हुने...

   

बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजनामा बीमा समिति

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि योजना ल्याउर्ने तयारी गरेको छ । यसका लागि समितिले कार्यदल गठन गरेको छ । सन्तोष रिजालको संयोजकत्वमा गठन भएको कार्यदलले जीवन तथा निर्जीवन दुवै बीमा कम्पनीहरुको पूँजी...

   

नेप्सेमा नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको दुईवटा विकास ऋणपत्र सूचिकृत भएको छ। चैत ६ गतेको निर्णयअनुसार नेप्सेमा आज २०८२च’ र २०८३च’ नामक ऋणपत्र सूचीकृत भएको हो ।  यी दुवै ऋणपत्र धितोपत्र सूचीकरण नियमावली...

   

प्रभु लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको चौथौ वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको रेडिसन होटलमा सम्पन्न भएको हो।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा...

   

दोहोरो अंकले घट्यो नेप्से,नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९७.०९ अंकले घट्दै १४२१९.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७४.२६ अंकले ओरालो लाग्दै १२१०९.२० बिन्दुमा...

   

सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्ूस्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले स्वर्गीय बीमित गौरीप्रसाद भाटकी श्रीमती पवित्रा भाटलाई मृत्यु दाबीबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो...

   

नेप्सेमा २.५९ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बैंक र एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनएमबी बैंक,एभरेष्ट बैंक र गणपति लघुवित्तको २ करोड कित्ता बढी बोनस सेयर सूचीकृत भएको हो ।  आज नेप्सेमा गणपति...

   

स्विस रिले तेल तथा ग्यास उत्पादक कम्पनीहरुको बीमा सेवा कटौति गर्ने

काठमाण्डौ । विश्वको दोस्रो ठूलो पुनर्बीमा कम्पनी स्विस रिले आफुले बीमा सेवा दिन अस्विकार गर्दै आईरहेका तेल तथा ग्यास उत्पादक कम्पनीहरुको संख्या बढाउने जनाएको छ। विश्वको तापक्रम वृद्धिलाई घटाउनमा सहयोग पुर्याउन चौतर्फि...

   

एनएलजी इन्स्योरेन्सद्वारा लघुबीमा अभिकर्ता तालिम सम्पन्न

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघुबीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले २१ जना सहभागीहरुको सहभागितामा २०७८ चैत ४ देखि ५ गतेसम्म लघुबीमा अभिकर्ताहरुका लागि २ दिने तालिम सफलतापूर्वक सम्पन्न गरेको...

   

प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज(चैत ६ गते)आयोजना हुँदैछ । कम्पनीको चौथौ वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको रेडिसन होटलमा  बिहानको ११ बजे सभा आयोजना हुन लागेको हो।  उक्त सभामा...

   

आरम्भ चौतारी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत २७ गते बनेपास्थित पञ्चकन्या...

   

नेपाल लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत ६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

   

एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा आज गण्डकी प्रदेशको पोखरामा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ।  कार्यक्रममा...