काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत माघ ६ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) गत पुस २६ गतेसम्म...
काठमाण्डौ । बीमा समितिले किवी खेती र ड्रागन फल खेती बीमालेख जारी गरेको छ। समितिले जारी गरेका यी दुवै बीमालेख लागत र उत्पादनमा आधारित छन् । समितिले जारी गरेको किवी खेती र ड्रागन खेती बीमालेखमा अग्निजन्य क्षति,हावाजन्य...
काठमाण्डौ । रुस–युक्रेन युद्धको परिणामस्वरुप युरोप तथा उत्तर अमेरिकामा साइबर सम्बन्धी दाबीको संख्या वृद्धि हुने भएको छ। डीबीआरएस मर्निङस्टारका अनुसार बढ्दो साइबर हमला र कडा आर्थिक प्रतिबन्धका कारण युरोप तथा उत्तर...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत २० गते आइतबारका दिन काठमाण्डौमा रहेको आर्मी...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन २६ गतेदेखि काठमाण्डौको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक समिति सदस्य प्राडा गीता प्रधानले बैंकको...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कावासोती ९ का स्वर्गिय प्रेम बहादुर घर्तिको परिवारजनलाई मृत्यु दाबीवापतको रकम हस्तान्तरण गरेको हो । स्वर्गिय घर्तिको श्रीमती...
काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट फागुन २३ गते १० वर्षे अवधिको १० प्रतिशत ब्याज दर भएको प्राइम डिबेन्चर २०८८ नामक ऋणपत्र निष्कासनको...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले कम्पनीलाई आज(फागुन २६ गते) १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद अर्थात हाल कायम चुक्तापूँजी रु.२७५.८९ करोडको...
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा ग्लोबल आइएमई...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले कपिलवस्तुस्थित श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग गरेको छ। बैंकले श्री कैलाश...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३७१.८४ अंकले बढ्दै १३२९०.४३ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २४८.१ अंकले उकालो लाग्दै ११३९७.७३ बिन्दुमा ...
काठमाण्डौ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(ण्नेप्से)मा सूचीकृत भएको छ। संस्थाको आईपीओसहित २६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्से र संस्थाबीच आज(फागुन २६...
काठमाण्डौ । बाढीपहिरोले पुर्याएको क्षतिपूर्तिका लागि अष्ट्रेलियाका सम्पत्ति तथा अटो बीमकहरुमा ६० हजार १६३ दाबी परेको छ। बिगतका घटनाहरुलाई मूल्यांकन गर्दै इन्स्योरेन्स काउन्सील अफ अष्ट्रेलियाले दक्षिणपूर्वी क...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम नबिल इन्भेष्टमेन्ट बैंकिङलाई चैत ३ गतेदेखि लागू...
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत पुस २३ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ७.५ प्रतिशत बोनस सेयर फागुन २३ गतेदेखि सेयरधनीहरुको...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज(फागुन २६ गते)अन्तिम दिन रहेको छ । माग अनुसार आवेदन नपरेका कारण आईपीओमा आवेदन दिने समयावधि...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा आगामी...
काठमाण्डौ । सनराइज बैंकले नारी दिवसको अवसर पारेर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने घोषणा गरेको छ। बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्तालाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै...
कटारी । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन गरिएको छ। मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई...
काठमाण्डौ । युरोपका बीमक तथा पुनर्बीमकहरुको संगठन‘इन्स्योरेन्स युरोप’ले रुसी बीमा महासंघको सदस्यता खारेज गरेको छ। युरोपको इन्स्योरेन्स बोर्डले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्दै इन्स्योरेन्स युरोपमा रहेको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १९८.५३ अंकले घट्दै १११४९.६३ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १३९.९ अंकले ओरालो लाग्दै १२९१७.७१ बिन्दुमा झर्यो...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कपिलवस्तुस्थित श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग गरेको छ। बैंकले श्री कैलाश आश्रमधामद्वारा सञ्चालित श्री मनकामना गुरुकुलमा भवन निर्माणकार्य सम्पन्न गर्नका लागि आर्थिक...
काठमाण्डौ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार पाँच सयले बढेर एक लाख पाँच हजार पाँच सय पुगेको छ । केही दिनदेखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली...
काठमाण्डौ । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी चैत १६ गते बुधबारका दिन बुटवलमा रहेको...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम एनआईसी मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायमा समयमा वित्तीय...
काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले गोरखाको धार्चे ०४,लाप्राक निवासी श्री सुन बहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। संस्थाको आईपीओ बाँडफाँड कार्यक्रम आज काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा सम्पन्न भएको हो। संस्थाको आईपीओ निष्कासन तथा बिक्री...
काठमाण्डौ । नेपालमा बीमा बजार निरन्तर विस्तार भईरहेको छ। बीमा समितिको तथ्यांकअनुसार नेपालको कुल ३५.१८ प्रतिशत जनसंख्यामा बीमाको दायरा विस्तार भएको छ । समितिका अनुसार माघ मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार...