काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले मृतक बीमित बम बहादुर सुर्यवंशीको परिवारलाई ५ लाख ८३३३ रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त रकम कम्पनीका पाल्पा...
काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको आईसीएफसी...
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका...
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ। संस्थाको शाखा कार्यालय पालुङटारमा कार्यरत कर्मचारी सुवर्ण देवकोटाको गत मंसिर ७ गते सडक दुर्घटनामा परी...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगको उपचार खर्चबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले धनगढी उपमहानगरपालिका वडा नम्बर ६ उर्मा कैलाली निवासी भजोरा रानालाई मुटुरोग उपचार खर्चवापत तीन...
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लामा थप ३ शाखा विस्तार गरेको छ। चितवनको खैरहनी नगरपालिका वडा नं। ८ स्थित पर्सा बजारमा १३० औँ, कालिका नगरपालिका वडा...
काठमाण्डौ। लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ । एक...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले माघ महिनासम्ममा १६ लाख बढी बीमालेख जारी गरेका छन् । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले माघ महिनाको अन्त्यसम्ममा १६ लाख ९५ हजार ७८८ बीमालेख जारी गरेका हु्न् । यो अवधि...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत पुस ३० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित १४.२५ प्रतिशत बोनस सेयर फागुन ११ गतेदेखि सेयरधनीहरुको हितग्राही...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने समयावधि दोस्रोपटक थप गरिएको छ । माग अनुसार आवेदन नपरेका कारण आईपीओमा आवेदन दिने समयावधि...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत ११ गते शुक्रबारका दिन...
काठमाण्डौ । माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । माघ महिनामा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७२ करोड ६६ लाख ८२ हजार रुपेयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बीमा कम्पनी र एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी,प्रिमियर इन्स्योरेन्स कम्पनी र सेञ्चुरी कमर्सियल बैंकको बोनस सेयर सूचीकृत भएको हो...
काठमाण्डौ । एक वर्षको अवधिमा बीमा कम्पनीहरुको कार्यालय संख्या १५.४९ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिनाको अन्त्यसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या ३ हजार ३०२ पुगेको छ । अघिल्लो...
काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनाको अन्त्यसम्ममा २१ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २१ अर्ब ८१ करोड ४ लाख १ हजार रुपैयाँ...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५३.५६ अंकले ओरालो लाग्दै १३३७१.०९ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२३.१८ अंकले घट्दै ११३५६.४८ बिन्दुमा सीमित...
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन्। नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गुप्रका अध्यक्ष विश्वास ढकालले...
काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण मुद्रास्फीतिमा थप दबाब सिर्जना हुनुका साथै विश्व बीमा उद्योगमा ठूलो प्रभाव पर्न सक्ने जनाइएको छ। बीमा कम्पनीहरुलाई रेटिङ प्रदान गर्ने रेटिङ एजेन्सी एएम वेष्टले यस्तो जनाएको हो। एएम...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर पुस १५ गतेसम्म अभौतिकीकरण गराएका ...
काठमाण्डौ । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको बेनी उपशाखाले बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र ग्राहकलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ। नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सोमबार सम्झौताबमोजिम...
काटमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका बाहिरका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले ब्रान्च म्यानेजर÷सब ब्रान्च ...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत माघ २१ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको...
काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बनियानीस्थित प्रहरीचौकीलाई कुर्सी वितरण गरेको छ। संस्थाले झापाको बनियानीस्थित इलाका प्रहरी कार्यालयलाई १५ थान...
काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ। सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल...
काठमाण्डौ । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख...
काठमाण्डौ । माघ महिना जीवन बीमा कम्पनीहरुले १० लाख बढी बीमालेख जारी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिना मात्रै जीवन बीमा कम्पनीहरुले १० लाख ३८ हजार ५२२ बीमालेख जारी गरेका हन् । बीमा समितिका...
काठमाण्डौ । सर्वे भवन्तु सुखिन भन्ने मुल नारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपालीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा...
काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २६ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी चैत ९ गते बुधबारका दिन काठमाण्डौको...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आगलागीबाट भएको क्षतिबापतको दाबी भुक्तानी गरेको छ। सोलखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा गत असोज २ गते आगलागीबाट भएको क्षतिबापतको बीमा रकम रु....