परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २९५.५ अंकले ओरालो लाग्दै १३८२४.६५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६८.६९ अंकले घट्दै ११६७९.६१ बिन्दुमा...

   

वैदेशिक व्यापार बढाउन ‘निर्यात कर्जा बीमा’लाई बढावा दिँदै चीन सरकार

काठमाण्डौ । चीनले विदेशी व्यापारको स्थिर वृद्धिलाई प्रोत्साहन गर्न निर्यात कर्जा बीमालाई बढावा दिने भएको छ।  चीनको वाणिज्य मन्त्रालय र सरकारद्वारा सञ्चालित‘चाइना एक्सपोर्ट एण्ड क्रेडिट इन्स्योरेन्स कर्पोरेशनद्वारा...

   

बैवाहिक वर्षगाँठमा श्रीमतीले दिइन् ५० लाखको बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसै क्रममा तानसेन ९ पाल्पाकी अविता नेपालीले बैवाहिक बर्षगाठको अवसरमा श्रीमान बिनोद कुमार नेपालीलाई उपहार स्वरुप बीमा पोलिसी दिएकी छन् ।...

   

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।  कम्पनीले चिफ इन्भेष्टमेन्ट अफिसर,चिफ अल्टरनेट सेल्स,रिइन्स्योरेन्स...

   

कामना सेवा विकास बैंकद्वारा थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार...

   

जीवन बीमा कम्पनीहरुद्वारा ५८.२६ अर्ब नविकरण बीमाशुल्क आर्जन

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५८ अर्ब बढी नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्ममा ५८ अर्ब २६ करोड ९७ लाख ८२ हजार...

   

हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।...

   

स्वावलम्बन लघुवित्तका सीईओको राजीनामा स्वीकृत,कामु सीईओको जिम्मेवारी चापागाईलाई

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडाको राजीनामा स्वीकृत भएको छ । खतिवडाले गत फागुन १२ गते दिएको राजीनामा फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकलेले स्वीकृत गरेको...

   

सिटिजन लाइफद्वारा रुपन्देहीको फर्साटिकरमा शाखा विस्तार

रूपन्देही। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर  भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख...

   

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको मागलाई दृष्टिगत कम्पनीले फागुन २३...

   

सानिमा बैंकद्वारा दीर्घायु बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।  सानिमा बैंकका धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको दुर्घटना भई मुत्यु...

   

नेपाल इन्भेष्टमेण्ट बैंक ३७ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ।  यस गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित÷राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटीएममार्फत...

   

रिलायन्स लाइफमा रोजगारको अवसर

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  कम्पनीले टे«नी,ब्रान्च म्यानेजर,कम्प्ल्यान्स एण्ड कन्ट्रोल अफिसर र सेल्स एण्ड मार्केटिङ पदका लागि कर्मचारी माग गरेको हो...

   

बजारमा सामान्य गिरावट,हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ११६.०२ अंकले ओरालो लाग्दै १४१२०.१५ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२.९५ अंकले ओरालो लाग्दै ११९४८.३० बिन्दुमा सीमित...

   

नेप्सेमा तीन बैंकको ६.३३ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कृषि विकास बैंक,सिद्धार्थ बैंक र प्राइम कमसिर्यल बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा कृषि विकास बैंकको २ करोड १९ लाख ७९...

   

अब हरेक आइतबार दराज एपमा आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुट

काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे र दराजवीच सम्झौता भएको छ। सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी...

   

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज(फागुन १५ गते)देखि १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...

   

ग्लोबल आइएमई लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत मंसिर २८ गते सम्पन्न ९ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट...

   

एक महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १० अर्ब बढी,कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनामात्रै १० अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै १० अर्ब ३८ करोड ८४ लाख ६४ हजार रुपैयाँ कुल...

   

हिमालयन जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(फागुन १५ गते)अन्तिम दिन रहेको हो...

   

सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखा द्वारा लिडर्स सम्मान कार्यक्रम सम्पन्न

पाल्पा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी  पाल्पा शाखाद्वारा एक कार्यक्रम  बिच  लिडर्सहरुलाई सम्मान गरेको छ । जीवन बीमा अभिकर्ता भइ उत्कृष्ट कार्य सम्पादन गर्दै  बीमा ब्यवसाय प्रबर्द्धनमा  योगदान गरेका पाल्पा शाखाका...

   

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(फागुन १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८...

   

गभर्नर अधिकारीद्वारा राष्ट्र बैंकको विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ

काठमाण्डौ। नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम ९बीएसबीएस० को नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको...

   

एनसीसी बैंकका ग्राहकलाई सोल्टी होटेलमा १०% छुट

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसै क्रममा काठमाण्डौमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिसँग ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने...

   

एशियन लाइफद्वारा रु.२० लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सवारी दुर्घटनामा ज्यान गुमाएका बीमितका परिवारलाई  २० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीको बिर्तामोड शाखाले...

   

माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २३ अर्ब बढी,नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । माघ महिनाको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले २३ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले माघ महिनाको अन्त्यसम्ममा २३ अर्ब ३ करोड २६ लाख ४४ हजार रुपैया कुल...

   

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत फागुन २९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित १३.३० प्रतिशत बोनस सेयर गत पुस १४ गतेसम्म सेयर...

   

नेपालबाट थप बिजुली किन्न भारत सहमत

काठमाण्डौ । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक...

   

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(फागुन १३ गते)अन्तिम दिन रहेको छ ।   बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ३० लाख...

   

प्रुडेन्सियल क्यापिटलद्वारा दुई बीमासहित चार कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको आईसीएफसी फाइनान्स, नेपाल ग्रामिण विकास लघुवित्त,...