काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(फागुन ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर...
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ। काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ।...
काठमाण्डौ। अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको दिगोपनाका लागि एकता अभियान कार्यान्वयनका लागि नेपाल बैंकर्स संघ (एनबीए) सँग समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल बैंकर्स संघको कार्यालय थापाथलीमा भएको कार्यक्रममा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा प्रभु बैंक लिमिटेड,ग्लोबल आइएमई बैंक,बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १२८.०२ अंकले बढ्दै १२३३७.२५ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ७.०८ अ.कले बढ्दै १४७३४.२६ बिन्दुमा पु...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवधिक तथा परिवक्व भएका बीमालेखको दाबी भुत्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट विभिन्न जीवन बीमा योजना अन्तर्र्गत बीमालेख...
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४२ औँ शाखा भक्तपुरको सोही नगरपालिकाको वडा नं. १० को कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ। यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न...
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ। इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो। यस अफरअन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०४४ साल फागुन १० गते नेपाली बीमा बजारमा प्रवेश गरेको कम्पनीले आफ्नो ३४ वर्ष सफलतापूर्वक पार गर्दै ३५ औँ वर्षमा प्रवेश गरेको हो । देशको...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत मंसिर १७ गते सम्पन्न ३५ औँ वार्षिक साधारण सभाबाट पारित १२.६११ प्रतिशत बोनस सेयर मंसिर ५ गतेसम्म अभौतिकीकरण...
काठमाण्डौ । निर्जीवन बीमा भनेको सम्पत्तिमा हुने विभिन्न प्रकारको भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षावरण गर्ने माध्यम हो । निर्जीवन बीमा अन्तर्गत अग्नी बीमा, मोटर बीमा, इञ्जिनीयरिङ्ग बीमा,सामुन्द्रिक बीमा,...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २६ गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत नगद लाभांस माघ २७ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको...
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका वडा नं. १९ हेम्जामा रहेको श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ। उक्त कार्यक्रममा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको तीनवटा विकास ऋणपत्र सूचिकृत भएको छ। फागुन ९ गतेको निर्णयअनुसार नेप्सेमा आज(फागुन ९ गते)२०८०‘ङ’,२०८२‘ङ’ र २०८०‘च’ नामक ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा १०...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा नेपाल बैंकको १४ प्रतिशत अर्थात १ करोड ७६...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३९.०२ अंकले बढ्दै १२२०९.२३ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १९.१९ अंकले उकालो लाग्दै १४७२७.१८ बिन्दुमा...
काठमाण्डौ । मोटर बीमाशुल्क आर्जनमा गिरावट आएपछि जापानका निर्जीवन बीमकहरु अन्य व्यवसाय लाइनतर्फ केन्द्रित भएका छन्। ग्लोबल डेटाका अनुसार मोटरबीमाशुल्क आर्जनमा आएको गिरावटसँगै जापानका पुनर्बीमकहरु सम्पत्ति तथा अन्य विशेष...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको ६०ः४० को सेयर संरचनालाई परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्न...
काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ करोड ३५ लाख २५ हजार २४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०.३९ प्रतिशतले बढी हो। अघिल्लो...
काठमाण्डौ। एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध रु. १० लाखबराबरको घातक रोग बीमा रकम एकजना खातावालालाई भुक्तानी गरेको छ। जसअनुसार बैंकको काठमाण्डौस्थित बत्तीसपुतली शाखामा न्यु...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनासम्ममा ५० अर्ब बढी नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्ममा ५० अर्ब ३० करोड ४२ लाख ७४ हजार...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम एनआईसी एशिया क्यापिटललाई फागुन ९ गतेदेखि लागूहुने गरी सेयर रजिष्ट्रारमा नियुक्त...
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनींद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ६.३१५८ प्रतिशत लाभांस राष्ट्र बैंकले फागुन ८ गते स्वीकृत गरेको हो...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र वीरगन्जको गण्डकस्थित कलार्क्स रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगन्ज शाखाका शाखा...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका ६ निवासी जमान सिंह देउवाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक बीमित देउवाकी...
काठमाण्डौ । एनएमबि बैंकले विराटनगर वडा नं. ४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आउने बैंकका ग्राहक तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ। उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३६७.११ अंकले ओरालो लाग्दै १४७०७.९८ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २८०.७५ अंकले घट्दै १२१७०.२२ बिन्दुमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स,नेपाल बंगलादेश बैंक,लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंकको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुरुप गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद...
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको सञ्चालकमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारी यसअघिका सञ्चालक...