हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा पन्त नियुक्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विजय कुमार पन्त नियुक्त भएका छन् ।  कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गर्ने...

   

बोटलर्स नेपालद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले ३० औँ वार्षिकसाधारण सभा(आर्थिक वर्ष २०७२/७३)बाट पारित भएको नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले...

   

जानकी फाइनान्सद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी फागुन २२ गते आयोजना हुने भएको छ । फागुुन ७ गते आयोजना हुने भनिएको कम्पनीको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  सभा फागुन २२...

   

आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्कासन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज(फागुन ८ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँको २ः१ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका कुल २७ लाख २९ हजार...

   

जीवन विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको  प्रस्ताव गरेको छ । संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभँंस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष...

   

हिमालयन जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन ३० गते सोमबारका दिन थापागाँउ...

   

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(फागुन ८ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन ४ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार...

   

उद्यमशीलता विकास र दिगो पर्यटन प्रबर्धनमा नबिल बैंकको सहकार्य

काठमाण्डौ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबर्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्क बीच सम्झौता भएको छ ।  कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय ...

   

विश्वकप फुटबलका कारण चम्किदै कतारको बीमा उद्योग, सन् २०२६ सम्म ४.७%ले वृद्धि हुने

काठमाण्डौ । कतारमा आयोजना हुने विश्वकप फुटबलका कारण त्यहाँको बीमा उद्योगले फड्को मार्ने भएको छ। विश्वकप फुटबलका कारण बीमाशुल्क आर्जनका आधारमा कतारको बीमा बजार सन् २०२६ सम्ममा ४.७ प्रतिशतले वृद्धि हुँदै १.९ बिलियन अमेरिकी...

   

खल्तीबाट ‘मेरो सेयर’ नवीकरण गर्दा शुल्क नलाग्ने

काठमाण्डौ । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन्। प्रयोगकर्ताले...

   

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको चौथो वार्षिक साधारण सभा आज(फागुन ६ गते) काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा भर्चुअल...

   

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनयन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालकमा इश्वरी प्रसाल अर्याल मनोनयन भएका छन् ।  अर्याललाई फागुन ३ गतेको नेपाल सरकारको मन्त्रिस्तरको निर्णयबमोजिम अर्थमन्त्रालय  वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान...

   

मुक्तिनाथ विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत मंसिर २५ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १७.७५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदासम्म अभौतिकीकरण...

   

आइएमई लाइफमा रोजगारको आवसर

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातवटै प्रदेशका का लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  कम्पनीले बागमति र गण्डकी प्रदशेका लागि स्टेट बिजनेश हेड(२ जना),नेपालगंज र धनगढीका लागि एरिया ब्रान्च...

   

आईसीएफसी फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर आज(फागुन ६ गते)देखि लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक तथा अन्य व्यक्ति वा...

   

बीमा कम्पनीहरुको मर्जरपश्चात क्रसहोल्डिङ हुने भएमा सीमाभित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान गरिने

काठमाण्डौ । बीमा समितिले बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ संशोधन गरेको छ । समितिले बीमा ऐन,२०४९ को दफा ८ को खण्ड (घ२)ले दिएको अधिकार प्रयोग गरी निर्देशिका संशोधन गरेको जनाएको छ ।  समितिले...

   

जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेखको संख्या १.१० करोड,कसको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेखको संख्या १ करोड बढी रहेको छ। यो अवधिसम्ममा १९ जीवन बीमा कम्पनीहरुको सक्रिय रहेको कुल बीमालेखको संख्या १ करोड १० लाख ४१ हजार ०८८ रहेको...

   

महालक्ष्मी विकास बैंकद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति घोषणा गरिएको छ । बैंकको फागुन ५ गते बसेको सञ्चाल समितिको बैठकले स्थगित २० औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  बैठकले आगामी फागुन १३ गते...

   

ग्रामीण विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन २८ गते शनिबारका दिन...

   

आइएमई जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८...

   

नेशनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ५ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन २९ गते आइतबारका दिन...

   

महालक्ष्मी बैंकद्वारा कैलारी उवासंघलाई फर्निचर प्रदान

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बीच फर्निचर हस्तान्तरण गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको...

   

धौलागिरी लघुवित्तको आईपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ।  न...

   

नेप्सेमा २.४० करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा साइन रेसुंगा डेभलवमेन्ट बैंक,निफ्रा र सिभिल बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा साइन रेसुंगाको १०.९३ प्रतिशत बोनस...

   

सामान्य अंकले घट्यो नेप्से,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ६३.७४ अंकले ओरालो लाग्दै १५०६५.९७ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६.२ अंकले घट्दै १२४५०.९७ बिन्दुमा सीमित भयो।  आज...

   

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा कट्टेल नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीर्इीओ)मा इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । बैंकको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने...

   

महिला लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हिताग्राही खातामा जम्मा

काठमाण्डौ ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत मंसिर २२ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित ४७.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही...

   

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयरको लिलामीमा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(फागुन ५ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त...

   

लुम्बिनी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  लुम्बिनी विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत पुस ९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर गत मंसिर २७ गतेसम्म सेयर अभौतिकीकरण...

   

आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी  फागुन २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १०ः४ अनुपातमा प्रति सेयर रु.१०० अंकित...