काठमाण्डौ । युनियन मेवा हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो । उक्त बैठकले आगामी असार १७ गते ललितपुर धोबिाघाटमा रहेको...
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी असार ५ गतेदेखि संस्थागत समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद...
काठमाण्डौ । अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकामा बीमा व्यवसायको सेवा विस्तार गर्ने भएको छ। बीमा व्यवसाय सेवा विस्तारका सम्बन्धमा बुधबार अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ।...
काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ नारच्याङमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा सञ्चालित...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत र आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । नेप्सेमा...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ६८.२ अंकले घट्दै ८५९०.५९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१.३ अंकले घट्दै ९८४८.२५ बिन्दुमा झर्यो। आज...
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १३ गते सोमबारकादिन कम्पनीको विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । गत जेठ १२ देखि निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड...
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ६ गतेदेखि विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज(जेठ २६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु.१०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गरेको...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले २०७९ ज्येष्ठ २० गते शुक्रबारको दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काली मन्दिरको पूर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई रु। ५१ हजार आर्थिक सहयोग प्रदान...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३२०.३ अंकले बढ्दै ८६६५.६५ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २९३.१३ अंकले बढ्दै ९८६९.५५ बिन्दुमा पुग्यो। आज...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनआईसी एशया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको नाममा रहेको बैंकको ५ लाख कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि बिक्रीमा राखिएको हो...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । संस्थापक सेयरधनीहरु सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता गरी कुल २१ हजार कित्ता...
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ मा आवेदन दिने आज(जेठ २५ गते)अन्तिम दिन रहेको छ । गत जेठ १९ गतेदेखि एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया...
काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ २५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि आम सर्वसाधारणका लागि १५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १५ लाख कित्ता...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १३९.७८ अंकले घट्दै ८३४५.३५ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ८७.१८ अंकले घट्दै ९५७६.४२ बिन्दुमा झर्यो। आज...
काठमाण्डौ । बीमा समितिले असार मसान्तभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुटको व्यवस्था गरेको छ । समितिले असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई पुँजीगत लाभ कर,लाभांस कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुटको...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(जेठ २४)गतेदेखि संस्थापक सेयरधनीहरु मध्येको ८ लाख ८० हजार कित्ता सेयर लिलामीमा राखेको हो । लिलामी सेयरको...
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आगामी असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि...
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको गत चैत ९ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही...
काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज(जेठ २४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ...
काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ २४ गते) आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु.१००...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले गत फागुन २२...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९८.३२ अंकले घट्दै ९६६३.६० बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४९.५४ अंकले घट्दै ८४८५.१३ बिन्दुमा सीमित भयो। आज...
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड आगामी असार १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो...
काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आज(जेठ २३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४,...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी आज (जेठ २२ गते)देखि १५ औँ वर्षमा प्रवेश गरेको छ। २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गरेको छ। सवल सुरुआत सँगसँगै सबल...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटीका विजेता अभिकर्तालाई सम्मान गरेको छ। झापाको बिर्तामोडमा शनिबार सम्पन्न एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी जेठ ३१ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर...