ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा,...

   

बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। जीवन बीमा उपसूचक २०.६६ अंकले बढ्दै १५१२९.७० बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने १०६.८१ अंकले घट्दै १२४५७.१७ बिन्दुमा झर्यो।    आज...

   

नेप्सेमा ८५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस...

   

एनएमबि बैंक र रेमिट हाइड्रोबीच परियोजनामा लगानी गर्ने समझदारी

काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  जनताको जलविद्युत कार्यक्रममा...

   

एलआईसी भारतको आईपीओको मूल्य भारु.२ हजारसम्म हुन सक्ने,विदेशी लगानीकर्तासँग रोड शो सुरु

काठमाण्डौ । भारतको सैबभन्दा ठूलो दाबी गरिएको एलआईसी भारतको आईपीओको तयारी तीव्र पारिएको छ। भारत सरकारको स्वामित्वको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)भारतले अन्तराष्ट्रिय लगानीकर्ताहरुका लागि ‘रोड...

   

गौतमबुद्ध विमानस्थलमा शुक्रबारबाट ‘क्यालिब्रेसन फ्लाइट’ हुने

काठमाण्डौ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १०...

   

महालक्ष्मी लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासनकर्ता बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटललाई नियूक्त गरेको...

   

नबिल बैंक र सोवा हेल्थबीच सम्झौता, ग्राहक तथा कर्मचारीलाई छुट प्रदान गरिने

काठमाण्डौ। नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने साझेदारी गरेको छ।  नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले यस साझेदारीको लाभ...

   

जीवन बीमा कम्पनीहरुद्वारा २०.६० अर्ब प्रथम बीमाशुल्क आर्जन,नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८÷७९को पुस मसान्तसम्ममा २० अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा २० अर्ब ६० करोड ९६ लाख ८८...

   

निफ्रा र सिंगापुरको एसएमईसीबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारी

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ ९एसजे० समूहको सदस्य एसएमईसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमईसी) बीच काभ्रेको पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने...

   

एएम वेष्टद्वारा हिमालयन रि इन्स्योरेन्सलाई बी(फेयर) र ‘बीबी प्लस रेटिङ प्रदान

काठमाण्डौ । बीमा कम्पनीहरुलाई रेटिङ प्रदान गर्ने विश्वको पहिलो क्रेडिट रेटिङ एजेन्सी एएम वेष्टले नेपालको पहिलो निजी पुनर्बीमा कम्पनी हिमालयन रि लाई ‘बी(फेयर) ’रेटिङ प्रदान गरेको छ ।  एएम वेष्टले कम्पनीको वित्तीय...

   

ग्रीन भेन्चर्सद्वारा आईपीओमा आवेदन दिने संकलन केन्द्र थप

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साधारण सेयरका लागि आवेदन दिने संकलन केन्द्र थप गरेको छ ।  कम्पनीले निष्कासन गरेको आईपीओमा लक्ष्मी बैंक मंथली रामेछाप,नेपाल...

   

राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(फागुन ४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको...

   

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत माघ ३ गतेदेखि माघ १७ गतेसम्म जारी गरिएको २ अर्ब रुपैयाँबराबरको ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र फागुन ३ गते मंगलबारका दिन बाँडफाँड...

   

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता...

   

नेप्सेमा २.३४ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चारवटा वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, महिला लघुवित्त र सिभिल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा...

   

मुक्तिनाथ विकास बैंकद्वारा श्री बागेश्वरी मन्दिरलाई सीसीटीभी क्यामेरा सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सीसीटीभी...

   

दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १८७.०३ अंकले बढदै १५१०९.०५ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८५ अंकले उकालो लाग्दै १२५६३.९८ बिन्दुमा पुग्यो।  आज...

   

न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना, यस्ता छन् विशेषता

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  नेपाल लाइफले ‘नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना’ ल्याएको हो।    प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्ज्वल भविष्यको परिकल्पना...

   

जीवन बीमा कम्पनीहरुद्वारा ७०.९१ अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७० अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा ७० अर्ब ९१ करोड ३९ लाख ६२ हजार रुपैयाँ...

   

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चौरजहारीमा शाखा विस्तार

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ मा शाखा विस्तार गरेको छ। बैंकले सोमबार...

   

एलआईसी नेपालद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड(एलआईसी)ले व्यतित बीमालेख नविकरण(पुनर्जारण)मा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ। कम्पनीले सबै व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले व्यतित भएका...

   

जोशी हाइड्रोपावरद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी फागुन ११ गते आयोजना हुने भएको छ । कम्पनीको सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले स्थगित वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  कम्पनीको गत...

   

ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं। ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर...

   

समितिमा नयाँ बीमा कम्पनीका लागि १३ कम्पनीको आवेदन,लाइसेन्स वितरणका लागि चलखेल सुरु

काठमाण्डौ । बीमा समितिमा १३ बीमा कम्पनी स्थापनाका लागि आवेदन परेको छ । समितिमा निवेदन दिने १३ कम्पनीमा ७ निर्जीवन, ३ जीवन बीमा र ३ लघु बीमा कम्पनी रहेका छन् ।  समितिमा प्रस्तावित निर्जीवन बीमा कम्पनीमा मुीक्तनाथ इ...

   

प्रेम दिवसमा बीमा उपहार

पाल्पा । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। यसैक्रममा बुटवल उपनगरपालिका वडा न। ११ कालिकानगर  बस्ने सौरभ खनालले प्रणय दिवस अर्थात प्रेम दिवसको अवसरमा...

   

बीमाको दायरामा आएको जनसंख्या ३५%,एक वर्षमा ९.६५%ले वृद्धि

काठमाण्डौ । नेपालको बीमाको दायरामा आएको जनसंख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार नेपालको कुल ३५ प्रतिशत जनसंख्यामा  बीमाको दायरा विस्तार भएको देखिएको हो ।  समितिका अनुसार पुस मसान्तसम्ममा...

   

गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक, निक्षेपमा उत्कृष्ट प्रतिफल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको...

   

युनाइटेड मोदी हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन २६ गते बिहिकारका दिन कमलादीमा रहेको...

   

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चारवटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँचवटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली...