परिसूचकमा झिनो वृद्धि,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक ५२.४९ अ‍ैकले बढ्दै १४९२२.०२ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक भने १४.३६ अ‍ैकले ओरालो लाग्दै १२३७८.९८ बिन्दुमा सीमित भयो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष...

   

नेशनल हाइड्रोपावरद्वारा लाभांस प्रस्ताव, हकप्रद समेत जारी गरिने

काठमाण्डौ । काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको...

   

नेप्सेमा ४३.१९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल ल्युब आयल लिमिटेड र ज्योति विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा नेपाल ल्युब आयलको ३० प्रतिशत बोनस सेयर...

   

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ग्रीन भेन्चर्सद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आज(फागुन २ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओख...

   

नेप्सेमा ६ कम्पनीको ३.७६ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा  ६ वटा कम्पनीको बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनसीसी बैंकको ८२ लाख ५१ हजार ६१३.३४कित्ता,मुक्तिनाथ विकास बैंकको ८४ लाख ५६ हजार ३००.५३,आईसीएफसी फाइनान्सको १० लाख २८...

   

एनएलजी इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा २२.६२%को कमी, मुनाफामा समेत गिरावट

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ७१ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष...

   

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह नियुक्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई आगामी चार वर्षका लागि कम्पनीको सीईओमा...

   

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफामा सामान्य वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको...

   

परिसूचकमा भारी गिरावट,बीमातर्फ एशियन लाइफको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक ६०४.८८ अंकले ओरालो लाग्दै १४८६९.५३ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ५५२.५४ बिन्दुमा झर्यो ।  आज सबैभन्दा धेरै...

   

सिटिजन लाइफको बीमाशुल्क आर्जन ७६.४९%ले वृद्धि,जीवन बीमा कोषको आकार १०३.७८%ले बढ्यो

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ४२ करोड ७४ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७६.४९ प्रतिशतले...

   

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दुई दिनमै दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको छ। कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको ३ लाख १४ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण...

   

दोस्रो त्रैमाससम्ममा यस्तो देखियो एशियन लाइफको वित्तिय अवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८.२२ प्रतिशतले धेरै हो। गत आ.वको...

   

सिटिजन्स बैंकद्वारा नगद लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ को नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले...

   

इमर्जिङ नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडका आईपीओमा आवेदन दिन आज अन्तिम(फागुन १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २६ गतेदेखि आम सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता...

   

एभरेष्ट इन्स्योरेन्सद्वारा २७.७४ करोड बीमाशुल्क आर्जन,नाफा १९.२० प्रतिशतले घट्यो

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २७ करोड ७४ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.०१ प्रतिशतले बढी हो।...

   

प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफा दुवैमा गिरावट

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८९ प्रतिशतले कम हो।...

   

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा पूर्वरुकुमको महतमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूर्वरुकुम जिल्लाको भुमे गाउँपालिकास्थित महतमा यही माघ २३ गतेबाट ९२ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी   धनबहादुर...

   

एलआईसी नेपालद्वारा ९.५८ अर्ब बीमाशुल्क आर्जन,नाफा ३३.५१ प्रतिशतले घट्यो

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५८ करोड ६ लाख ४१ हजार ६०३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ०.१६...

   

बीपीडब्ल्यू लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

काठमाण्डौ । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ। संस्थाले ९७ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। यो लघुवित्तले १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी...

   

सगरमाथा इन्स्योरेन्सको मुनाफामा झिनो वृद्धि,दाबी भुक्तानी २५.७१%ले बढ्यो

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७७ करोड ८३ लाख १७ हजार रुपैयाँ खुद बीशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.४६ प्रतिशतले बढी हो। अघिल्लो...

   

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ४० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य...

   

प्रभु लाइफको बीमाशुल्क आर्जन ६४.६४%ले वृद्धि,मुनाफामा भने गिरावट

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु  आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४१ लाख ७६ हजार ६५५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६४.६४ प्रतिशतले बढी हो। गत...

   

जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा पोख्रेललाई निरन्तरता

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रीराम पोख्रेललाई निरन्तरता दिइएको छ । संस्थाको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले पोख्रेललाई दोस्रो कार्यकालका रुपमा...

   

रिलायन्स लाइफको बीमाशुल्क आर्जन १.३५ अर्ब, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.२८ प्रतिशतले बढी हो।...

   

एभरेष्ट बैंकको सञ्चालकमा विष्ट नियुक्त

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा डा.निर्मल कुमार विष्ट नियुक्त भएका छन् ।  बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले विष्टलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । विष्टको कार्यकाल माघ २६ गते समाप्त...

   

बजारको गिरावट कायमै,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ८१.०७ अंकले ओरालो लाग्दै १२९४५.९५ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि १३.३७ अंकले घट्दै १५४७५.९५ बिन्दुमा सीमित...

   

महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ ।  अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख...

   

६ महिनामा विप्रेषण आप्रवाह घट्यो, चार खर्ब ६८ अर्ब भित्रियो

काठमाण्डौ । चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो...

   

लक्ष्मी बैंकको १४१ औँ शाखा डिल्लीबजारमा

काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४१ औँ शाखा काठमाण्डौ महानगरपालिका वडा न. २९ को  डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ। डिल्लीबजारको कालिकामार्गमा रहेकोे यो शाखामार्फत बैंकले...

   

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्यायअनुसार बैंकको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहरुले...