ज्योति लाइफको मुनाफा २४.२३%ले बढ्यो,बीमाशुल्क आर्जन रु.१.६४ अर्ब

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड ३९ लाख १७ हजार ८८२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १७.६९...

   

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(माघ १७ गते)अन्तिम दिन रहेको छ ।  बैंकले गत (माघ ३ गते)देखि १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक...

   

प्राइम लाइफ इन्स्योरेन्सलाई बीमा समितिद्वारा रु.दश हजार जरीवाना

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १० हजार रुपैयाँ जरीवाना गरेको छ । कम्पनीले बीमा समितिबाट जारी भएको सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०६३...

   

नेप्सेमा उछाल,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ५४८.०६ अंकले बढ्दै १६६५६.३६ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४३१.६१ अंकले बढ्दै १३२८९.४६ बिन्दुमा प...

   

रुरु जलविद्युत परियोजनाको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत असोज १६ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत असोज ६ गतेसम्म सेयर...

   

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर कायम, अधिकतम ८२ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२...

   

एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १६ गते बुधबारका...

   

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ३०५ हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले गत  भदौ ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १०ः३ अनुपातमा जारी गरिएको हकप्रद सेयरधनीहरुको...

   

बीमा समितिद्वारा नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

काठमाण्डौ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जरीवाना गरेको छ । समितिले सुशासन सम्बन्धि निर्देशिका २०७५ को दफा ३१ को उपदफा(१)र (२)मा तोकिएको व्यवस्था बमोजिम अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक...

   

नेपाल बैंकद्वारा आकर्षक सुविधासहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ। विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत...

   

जानकी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन ७ गते शनिबारका दिन जनकपुरमा रहेको होटल मानकी...

   

अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १३ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन...

   

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड २२ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता आईपीओ...

   

एनएलजी इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७७/७८ का लागि १० प्रतिशत...

   

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरिएको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक बैठकले वार्षिक साधारण सभाको स्थान परिवर्तन गर्ने निर्णय गरेको हो ।  बैठकको...

   

साधना लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत कात्तिक १३ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बलतसम्म...

   

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकुत(सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् ।  पोखरेललाई माघ १३ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो । उनलाई गत पुस १४ गते बसेको...

   

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।  संस्थाले १०० अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्नेछ। हाल संस्थाको अधिकृत पूँजी रु।३० करोड, जारी पुँजी रु। २५ करोड र चुक्ता...

   

कालिन्चोक दर्शनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाण्डौ । कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १२ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १२ लाख...

   

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक र दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो...

   

धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नगरपालिका–५ स्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुआत गरेको छ। यो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर...

   

सामान्य अंकले बढ्यो नेप्से,नेशनल लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक १३२.१ अंकले बढ्दै १२८५६.१२ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १.३२ अंकले घट्दै १६१०८.३० बिन्दुमा झ...

   

सिटिजन्स बैंकद्वारा रु. ८ लाखभन्दा बढी नगद सहयोग

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय भैरहवाकी ग्राहक गीता गुरुङको मृत्यु भएकामा निजका श्रीमान रविन्द्रकुमार थापालाई रु। ८ लाख ९७ हजार नगद सहयोग गरेको छ।  उक्त सहयोग रकम...

   

ज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन पोखरा कास्कीमा...

   

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थागत समूहको सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको सीआईटीको ३ लाख ३१ हजार ९०२ कित्ता संस्थापक सेयर आज(माघ १३...

   

चन्द्रागिरि हिल्समा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट उमा विष्ट जीसी र प्रेम राज जोशी नियुक्त भएका हुन् ।  उमा विष्ट सर्वसाधारण सेयरधनीका...

   

हकप्रद निष्कासनका लागि शिखर इन्स्योरेन्सद्वारा बुक क्लोजको मिति तय

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी माघ २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो...

   

शिखर इन्स्योरेन्सद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका सञ्चालक लगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान गरेको हो...

   

नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७६/७७ का...

   

आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ ।  एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ३ लाख ०६५ कित्ता संस्थापक सेयर आज(माघ १३ गते)देखि...