सिद्धार्थ बैंकको नयाँ एक्सटेन्सन काउन्टर सिनामंगलमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाण्डौको सिनामंगलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम...

   

भन्सारमा इपेमेन्टको सुरुआत, घरमै बसेर भन्सार जाँच पास गर्न सकिने

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गरेका छन् ।  इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब...

   

इक्रा नेपालद्वारा अभियान लघुवित्तलाई रेटिङ प्रदान

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर)बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने...

   

सानिमा बैंकका नवनियुक्त सीईओ पाण्डेद्वारा पदभार ग्रहण

काठमाण्डौ । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)निश्चलराज पाण्डेले पदभार ग्रहण गरेका छन् ।  बैंकको गत पुस २ गते बसेको सञ्चालक समितिको निर्णयबमोजिम सीईओमा नियुक्त पाण्डले माघ १२ गतेबाट सीईओको...

   

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट सम्झौता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ।  काठमाण्डौको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालय आयोजित एक विशेष...

   

बजारको गिरावट आज पनि थामिएन,बीमातर्फ सानिमा जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २९८.१७ अंकले घट्दै १६०८९.१० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४६.९८ अंकले ओरालो लाग्दै १२७१९.५८ बिन्दुमा...

   

श्रीलंका इन्स्योरेन्स कर्पोरेसनद्वारा २१३ मिलियन डलर बीमाशुल्क आर्जन

काठमाण्डौ। श्रीलंकाको सबैभन्दा ठूलो सरकारी स्वामित्वको बीमा कम्पनी‘श्रीलंका इन्स्योरेन्स कर्पोरेसन’ले सन् २०२१ मा २१३ मिलियन डलरबराबरको बीमाशुल्क आर्जन गरेको छ। यो रकम सन् २०२० को तुलनामा ९.७ प्रतिशतले धेरै हो। सन्...

   

धौलागिरी लघुवित्तले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।  संस्थाले सर्वसाधारणका लागि ३ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको...

   

मञ्जुश्री फाइनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  गत पुस...

   

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमा एक कार्यक्रम बिच “सिटिजन खबर” नामक जर्नलको विमोचन गरेको छ । कम्पनीले गत कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे यात्रा सम्पन्न गरे सँगै, सो...

   

ज्योति विकास बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस २३ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित ४.५ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  गत...

   

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(माघ १२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत पुस ७ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको...

   

नेप्सेद्वारा एशियन लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले...

   

महालक्ष्मी विकास बैंकद्वारा वृक्षरोपण सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको तिनचुली शाखाले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’लाई निरन्तरता दिँदै एक कार्यक्रमका बीच स्पोट स्पेसल क्लबको आयोजनामा काठमाण्डौ महानगरपालीका वडा नं। ६ ति...

   

सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकि छन् । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो...

   

नेप्सेमा १०.२८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  संस्थाद्वारा सेयरधनीहरुलाई वितरण गरिएको २५...

   

नेप्सेमा सामान्य गिरावट,बीमातर्फ नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज जीवन बीमा उपसूचक ६३.१३ अंकले बढ्दै १६३७८.२४ बिन्दुको उचाइमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचकमा भने २२.६२ अंकको गिरावट आएको छ ।  आज सबैभन्दा धेरै...

   

बीमा समितिद्वारा जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी,व्यवसायमा परेको प्रभाव वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने

काठमाण्डौ । बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमा कम्पनीहरुमा आइपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य...

   

मुक्तिनाथ बैंकले ल्यायो सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने र मासिक ब्याज आर्जन हुने  ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत...

   

ज्योति विकास बैंकका अध्यक्षको राजीनामा स्वीकृत,नयाँ अध्यक्षमा खड्का चयन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडका अध्यक्ष हरिप्रसादको राजीनामा स्वीकृत भएको छ ।    हरिप्रसादले माघ १० गते दिएको राजीनामा बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । यसका साथै सोही दिन बसेको...

   

एशियन लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(माघ ११ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(माघ १२ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै...

   

सेन्ट्रल फाइनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस ३० गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांस(कर सहित) माघ ११ गतेदेखि सेयरधनीहरुको बैंक खातामा...

   

छ्याङदी हाईड्रोपावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडले आज(माघ ११ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता...

   

सेबोनद्वारा ६ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ६ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।  सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक...

   

क्रिप्टोकरेन्सी तथा पिरामिड नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंकले आज एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान,...

   

आइएमई जनरलद्वारा हकप्रदबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले सञ्चालकलगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान गरेको हो ।  सर्वसाधारण...

   

ज्योति लाइफको प्रिमियम भुक्तानीमा खल्तीबाट रु. १ हजारसम्म क्यासब्याक पाइने

काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताले १ हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ।...

   

आइएमई लाइफद्वारा नयाँ बोनस दर निर्धारण, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस सेयर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ७०...

   

एनआईसी एशिया बैंकद्वारा लाभांस वितरणको प्रस्ताव रद्द

काठमाण्डौ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस वितरणको प्रस्ताव रद्द गरेको छ । बैंकले गत कात्तिक ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्ताव गरेको लाभांस रद्द गर्ने...

   

सिटिजन लाइफद्वारा रु.१५.५० लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बानेश्वर शाखाले १५ लाख रुपैयाँ बढी मृत्यु दाबी गरेको हो ।  उक्त रकम बानेश्वर शाखाका क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले...