काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूतराज सापकोटा,...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा बीमा कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएका छन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट माघ ६गते हकप्रद...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक २२९.९६ अंकले बढ्दै १६८८४.९० बिन्दुको उचाईमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ३०.७ अंकले बढ्दै १३३९०.६४ बिन्दुमा पुग्यो...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस परिमार्जन गरेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस परिमार्जन गरेको हो । बैठकले यसअघि प्रस्ताव...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ सुशील बज्राचार्यको करार अवधि संशोधन गरिएको छ । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकको निणर्यअनुसार कम्पनी र सीईओ बज्राचार्यबीचको करार अवधि संशोधन गरिएको...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम १८ रुपैयाँदेखि अधिकतम ७५...
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको पिपुल्स पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी माघ २९ गते शनिबारका दिन...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस २२ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांस(कर सहित) माघ ९ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको आठौँ वार्षिक साधारण आज क्रिक रिसोर्ट, धादिङबेशीमा बिहान ११ बजे आयोजना हुन लागेको हो । उक्त सभामा संस्थाको...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकका नायब प्रमुख कार्यकारी...
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत पुस ३० गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) माघ ६गतेदेखि सेयरधनीहरुको बैंक...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकको ऋणपत्रमा अब लगानीकर्ताहरुले माघ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् । बैंकले गत (माघ ३ गते)देखि १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको सातदोबाटो शाखाले“एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” निरन्तरता दिँदै ललितपुर महानगरपालिका वडा नं। १४ लोहाचोकमा रहेको श्री चोइना विणा गुरु गणेश आधारभूत विद्यालयलमा...
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनुरोध गरेको छ । बोर्डले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै...
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको पुस ३० गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्वारोध निर्वाचित भएका हुन्...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २२५.८७ अंकले ओरालो लाग्दै १६१८९.३९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीम उपसूचक पनि ११७.१६ अंकले घट्दै १३०८९.८४ बिन्दुमा ...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको छ । बैंकले स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक सेयर आज(माघ ५ गते)देखि...
काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीका लिमिटेडले दुईवटा बीमा कम्पनीसहित ७ वटा कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ । कम्पनीले नेशनल लाइफ,नेपाल इन्स्योरेन्स,प्रभु बैंक,प्राइम कमर्सियल बैंक,कुमारी...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । कम्पनीको...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता केन्द्रिय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच एजेन्सी टार्गेट घटाउने सहमति भएको छ । संघर्ष समिती र कम्पनी ब्यवस्थापनबिच आज बसेको बैठकमा एजेन्सीको स्ल्याब घटाउने सहमति भएको...
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वका माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” सञ्चालन गर्दै आइरहेको...
काठमाण्डौ । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो । बैंकका तर्फबाट सञ्चालक...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २ लाख कित्त बढी साधारण सेयर सूचीकृत भएको छ । आज नेप्सेमा आरम्भ चौतारी लघुवित्तले प्राप्ति गरेको साविकको देउराली लघुवित्तको २ लाख १ हजार ६...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बागमती...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपूसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९८.१६ अंकले घट्दै १६४१५.२६ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १७८.११ अंकले ओरालो लाग्दै १३२०७ बिन्दुमा...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्य नजर गर्दै ‘बीओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ। विदेशमा...
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम बिओके क्यापिटललाई माघ २ गतेदेखि लागूहुने गरी सेयर रजिष्ट्रारमा...
काठमाण्डौ । भारतमा कोरोना संक्रमणबाट निको भएकाहरुले नयाँ बीमा पोलिसी खरिद गर्न तीन महिना कुर्नुपर्ने भएको छ। कोभिड–१९ को मृत्युदरलाई मध्यनजर गर्दै भारतीय बीमकहरुले नयाँ पोलिसी बिक्री गुर्नअघि संक्रमितको स्वास्थ्य जोखिम...
काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको माघ ३ गतेका लागि डाकिएको ती आर्थिक वर्षको वार्षिक साधारण सभा स्थगित भएकोृ हो । गणपूरक संख्या नपुगेका कारण सभा स्थगित गरिएको कम्पनीले...