सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसेडर)मा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना काल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन...

   

बरुण हाइड्रोपावरको वर्षिक साधारण सभा माघ १२ गते

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते डाकिएको १८ औँ वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो ।  अब स्थगित वार्षिक साधारण सभा माघ १२ गते...

   

प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(माघ ४ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(माघ ५ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै...

   

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व। चन्द्रकला राई र सानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको...

   

नेपाल बंगलादेश बैंकको कामु सीईओको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

काठमाण्डौ। नेपाल बंगलादेश बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भुपेन्द्र पाण्डे पाएका छन्। बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु सीईओको जिम्मेवार िदिएको हो।...

   

फोनपे नेटवर्कमा पुस महिनामा मात्रै भयो रु. ५१ अर्ब बढीको कारोबार

काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस मसान्त महिनामा मात्र ५१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। पछिल्लो समय विद्युतीय कारोबार तीव्र रुपमा बढिरहँदा फोनपे नेटवर्कले नयाँ रेकर्ड...

   

बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले आफुसँग भएको बैंक मौज्दात समितिको लगानी निती अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षपमा लगानी गर्नुपर्ने भएकाले इच्छुक...

   

नेपाल लाइफद्वारा रु.२१.४६ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवनका  कृष्ण बहादुर गुरुङकी पत्नी पवित्रा गुरुङलाई मृत्यु...

   

प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने भोलि(माघ ४ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरु मात्रै...

   

लुम्बिनी विकास बैंकद्वारा थप दुई स्थानमा शाखा विस्तार

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले थप दुई शाखा विस्तार गरेको छ। बैंकले दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं। ५ “ख” लाइनमा तुलसीपुर शाखा र...

   

आज पनि दोहोरो अंकले बढ्यो बजार,बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपुसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८०.२७  अंकले बढ्दै १६६१३.४२ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५०.४१ अंकले उकालो लाग्दै १३३८५.११ बिन्दुमा...

   

नेप्सेमा दुई बैंकको १.७० करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंक र मेगा बैंकको १ करोड ७० लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर र मेगा बैंकको १० प्रतिशत बोनस सेयर...

   

महालक्ष्मी विकास बैंकको साधारण सभा पुनःस्थगित

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा पुनःस्थगित भएको छ। उच्च अदालतको आदेशअनुसार बैंकको आज हुने भनिएको २० औँ वार्षिक साधारण सभा स्थगित भएको हो ।  यसअघि बैंकको सञ्चालक समितिले गणपुरक संख्या...

   

किसान लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ को मुनाफाबाट...

   

नेको इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को...

   

नाडेप लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  संस्थाको...

   

एभरेष्ट बैंकको ऋणपत्र निष्कासन आजदेखि,ब्याजदर कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आज(माघ ३ गते)देखि  ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको हो...

   

नेसनल लाइफद्वारा नयाँ बोनस दर घोषणा, अधिकतम ८५ रुपैयाँसम्म पाइने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस...

   

चार कम्पनीको ७.७७ लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्तसहित चार कम्पनीको ७ लाख बढी कित्ता सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेका आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, महुली लघुवित्त र नागरिक लगानी कोष...

   

नेप्सेमा दिनहुँ उछाल,बीमातर्फ प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३८९.५१ अंकले बढ्दै १६५२९.२५ को उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६६.२२ अंकले उकालो लाग्दै १३३३४.७० बिन्दुमा ...

   

अजोड इन्स्योरेन्सद्वारा पर्वतको धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले पर्वतको जलजला गाउँपालिकास्थित धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ।  यही पुस २८ र २९ गते दुई दिन कार्यक्रम भएको थियो। जलजला गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष...

   

पिपुल्स पावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस २७ गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ३० करोड ९९ लाख ७४...

   

सिभिल बैंकको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आज(पुस ३० गते) सम्पन्न बैंकको साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापूँजीको ५ प्रतिशतबराबरको बोनस शेयर तथा कर प्रयोजनको...

   

इन्फिनिटी लघुवित्तको अध्यक्षमा बलराम बिष्ट नियुक्त

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष बलराम बिष्ट नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले बिष्टलाई अध्यक्षमा चयन गरेको हो।  नवनियुक्त अध्यक्ष बिष्टले बुधबार नेपाल...

   

समृद्धि फाइनान्सको अध्यक्षमा भट्टराई चयन

काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा ठाकुर प्रसाद भट्टराईलाई चयन भएका छन् ।  कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा भट्टराईलाई चयन गरेको हो ।  ...

   

ग्रिन लाइफ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा...

   

समृद्धि फाइनान्समा ६ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको पुस ३० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट ठाकुर प्रसाद भट्टराई,सुजन अधिकारी,दिपक अधिकारी,गुप्त बहादुर राना,विनोद कुमार सुवेदी र...

   

मानुषी लघुवित्तमा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । संस्थाको पुस २९ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट पदम प्रसाद घिमिेरे र विनोद बजगाई निर्वारोध निर्वाचित भएका हुन् । दुवै जना...

   

प्रभु इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७७/७८ का लागि ११ प्रतिशत...

   

मिथिला लघुवित्तको वार्षिक साधारण सभाबाट २५% लाभांश पारित

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको १३ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  संस्थाका सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा...