काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभाआज आयोजना हुँदैछ। आज बैंकको २० औँ वार्षिक साधारण सभा काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हुन लागेको हो। उक्त सभामा बैंकको सञ्चालक समितिको...
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ । बैंकले हकप्रद निष्कासनका लागि भोलि(पुस २६ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आगामी माघ ३ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गर्न...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक शक्ति बल्लभ श्रेष्ठको पदावधि समाप्त भएको छ । श्रेष्ठको पदावधि पुस २४ गते समाप्त भएको हो । ...
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी पुस २५ गतेदेखि २७ गतेसम्म जाजरकोटमा तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले जाजरकोट,मुगु र जुम्ला...
काठमाण्डौ । भारतीय बीमा उद्योगले कोभिड१९ को परिणामस्वरुप दाबी भुक्तानीको मामिलामा कठिनाईको सामना गरिरहनु परेको छ। पुनर्बीमकहरुले प्रिमियम शुल्कमा वृद्धि गरेपछि यसले भारतीय ग्राहकहरुमाथि प्रत्यक्ष दबाव सिर्जना गरेको छ।...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको सीईओको छाता संगठन नेपाल बीमक संघको अध्यक्ष पदमा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री चयन भएका छन् । नेपाल बीमक संघको दुई आर्थिक वर्षको वार्षिक साधारण सभाबाट चंकी क्षेत्री...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ सञ्चालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त भएको छ । श्रेष्ठको कार्यकाल पुस २३ गते समाप्त भएको हो । कम्पनीले सञ्चालको हैसियतमा श्रेष्ठले पुर्याएको...
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने भएको छ । कम्पनीले आगामी पुस २८ गतेदेखि ३० गतेसम्म नुवाकोट जिल्लामा तीनदिने तालिम सञ्चालन गर्न लागेको हो । यो तालिममा...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत कात्तिक २३ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १८.५ प्रतिशत बोनस सेयर गत कात्तिक ९ गतेसम्म सेयर...
काठमाडौं । बीमा कम्पनीमा आवद्ध संचालक र कर्मचारीहरुको जीवन बीमा गर्न पाउने सिमा बढाइएको छ । नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीका संचालक वा कर्मचारीले जीवन बीमा गर्न पाउने बीमांकको सीमालाई दुई गुणा बढाउन पाउने...
काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडले आगामी माघ ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज कम्पनीको छैठौँ वार्षिक साधारण सभा काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित...
काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यो तालिम अनलाइन माध्यम जुम...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सञ्चालक अर्चना प्रधान नियुक्त भएकि छन् । संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको ८९ औँ बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय...
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विलसनमान रञ्जित र निराजन तुलाधरको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिमा सर्वासाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रञ्जित र तुलाधरको कार्यकाल...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक २४३.९३ अंकले बढ्दै १२१३९.६५ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ११४.५४ अंकले उकालो लाग्दै १४८६७.१३ बिन्दुको उचाईमा...
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले सुपरमाई हाईड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङ (इक्राएनपी–आईआर) बीबी प्लसलाई (इक्राएनपी–आईआर) बीबीबी माइनसमा अपग्रेड गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने...
काठमाण्डौ । सन् २०२२ मा भियतनामको बीमा बजारको वृद्धिदर दोहोरो अंकमा हुने प्रक्षेपण गरिएको छ। भियतनामको नियामक निकाय‘डिपार्टमेन्ट अफ इन्स्योरेन्स म्यानेजमेन्ट एण्ड सुपरभिजन’ले सन् २०२२ मा बीमा कम्पनीहरुको बीमाशुल्क...
काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस ११ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ११ करोड ८०...
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आईपीओ बाँडफाँडमा आंशिक सेयर परेका तथा बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता गरेको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलाम...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७७/७८ को नाफा...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १६...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकि छन् । संस्थाको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले डा.सुमित्रालाई संस्थाको सञ्चालक समितिको अध्यक्षमा...
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सञ्चालक समितिको निर्णयबमोजिम प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ । यससँगै अब कम्पनीको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुरुईवटा कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले गुह्ेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकास्थित महेन्द्र राजमार्गमा रहेका बोटबिरुवाको संरक्षणका उद्देश्यका साथ १० थान...
काठमाण्डौ। सनराइज बैंकले सनराइज रेमिट मुद्दति खाता ल्याएको छ। विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दति खाता सञ्चालनमा ल्याएको बैंकले जानकारी गराएको छ। उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। ...