नेप्सेमा २.१३ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुईवटा बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कामना सेवा विकास बैंकको ४९ लाख ६ हजार १३२.९०३४ कित्ता र सानिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता गरी कुल २ करोड १३ लाख ६४ हजार...

   

परिसूचकमा दोहोरो अंकको करेक्सन,बीमातर्फ प्राइम लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २५३.८८ बिन्दुले घट्दै ११८६९.९३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ८५.१ अंकले ओरालो लाग्दै १४७२४.४५ बिन्दुमा सीमित...

   

सप्तकोशी डेभलपमेन्ट बैंकको कामु सीईओ र कम्पनी सचिवको जिम्मेवारी खड्कालाई

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कामु सीईओ र कम्पनी सचिवमा कुमार खड्का नियुक्त भएका छन् । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अर्को व्यवस्था नभएसम्मका लागि बैंकको कामुु सीईओ र कम्पनी सचिवको...

   

जनरल इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध, अब सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको...

   

कालिका लघुवित्तद्वारा बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत वैशाख ७ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि पारित ९.७३ प्रतिशत बोनस...

   

मर्जरमा गएका युनिक नेपाल र घाडीघोडा लघुवित्तको एकिकृत कारोबार पुस ३० देखि

काठमाण्डौ । मर्जरमा गएका युनिक नेपाल लघुवित्त र घाडीघोडा लघुवित्तले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आगामी पुस ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।     युनिक नेपाल लघुवित्त वित्तीय...

   

नाडेप लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ १४ गते शुक्रबारका दिन धादिङ...

   

यी दुई कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज गुह्ेश्वरी मर्चेन्ट एण्ड बैंकिङ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस...

   

बोनस सेयरका लागि यी ५ कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पाँचवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले जनउत्थान लघुवित्त कालिका लघुवित्त, मल्टीपर्पस फाइनान्स,पोखरा फाइनान्स र छ्याङदी हाइड्रोपावरको सेयरमूल्य समायेजन गरेको हो...

   

तनहुँ जलविद्युत आयोजना: एक अर्ब ३० करोड मुआब्जा वितरण

काठमाण्डौ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र...

   

नेपाल एसबिआई बैंकको २८ औँ वार्षिक साधारण सभाबाट लाभांस पारित

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज(पुस २० गते)बैंकको २८ औँ वार्षिक साधारण काठमाण्डौ भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । उक्त सभामा बैंकको सञ्चालक...

   

धादिङको मलेखुमा सानिमा बैंकको शाखा विस्तार

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज पुस २० गते धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय...

   

बजारको उकालो यात्रा जारी,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १६०.५२ अंकले बढ्दै १४८०९.५६ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४०.९७ बिन्दुले उकालो लाग्दै १२१२३.८१ बिन्दुमा...

   

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । कम्पनीको आज(पुस २० गते)बसेको सञ्चालक समितिको २२३ औँ बैठकले रावललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो...

   

सर्वोत्तम सिमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ ११ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित...

   

नेप्सेमा १५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण...

   

गोर्खाज फाइनान्सका सीईओ थिङको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लाल बहादुर थिङको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकल थिङको राजीनामा स्वीकृत गरेको हो ।  गोर्खाज फाइनान्सको...

   

आजसम्म कायम सेयरधनीहरु छ्याङदी हाइड्रोपावरको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ ।  छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(पुस २१ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम...

   

यी ४ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जनउत्थान सामुदायिक लघुवित्त,कालिका लघुवित्त,पोखरा फाइनान्स लिमिटेड र मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेडद्वारा...

   

रिलायन्स फाइनान्स र सिभिल बैंकको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रिलायन्स फाइनान्सद्वारा प्रस्तावित १५ प्रतिशत र सिभिल बैंकद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयरका...

   

समृद्धि फाइनान्सद्वारा सिद्धबाबा धामलाई डस्टबिन हस्तान्तरण

काठमाण्डौ । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको संस्था सिद्घबाबा धाम विकास समितिलाई डस्टविन...

   

सूर्या लाइफको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको १३ औँ वार्षिक साधारण सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।  उक्त सभामा आ.व २०७६/७७ का लागि प्रस्ताव...

   

सूर्या लाइफद्वारा २० लाख बढी मृत्यु दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतकबीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई...

   

ग्लोबल आइएमई बैंक १६ औँ वर्षमा प्रवेश, १५ वर्षदेखि सेवारत ४९ कर्मचारी सम्मानित

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ। काठमाण्डौको एभेष्ट होटेलमा आइतबार आयोजित...

   

नेप्सेको वृद्धि आज पनि कायम, बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ९३.८८ अंकले बढ्दै १४६४९.०३ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६१.३६ अ.कले बढ्दै १२०८२.८४ बिन्दुको उचाईमा...

   

डिजिटल बीमा लेख जारी गर्ने पहिलो कम्पनी बन्यो सिटिजन इन्स्योरेन्स

काठमाण्डौ । नेपालमा डिजिटल बीमा लेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स बनेको छ । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पुर्याउन र आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’...

   

अभिकर्ता केन्द्रिय संघर्ष समितिद्वारा नेपाल लाइफमा नयाँ पोलिसी बिक्री बन्द

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको संगठन‘ अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफ’ले नेपाल लाइफको नयाँ बीमा पोलिसी बिक्री बन्द गरेका छन् ।  संघर्ष समितिले नेपाल लाइफको अभ...

   

भगवति हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको गर्ने भएको छ ।  कम्पनीले १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ३० हजार...

   

महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने समयावधि थप गरिएकोे छ । संस्थाद्वारा लिलामीमा राखिएको संस्थापक समूहतर्फको सेयरमा अब पुस २८ गतेसम्म बोलपत्र आवेदन पेस गर्न...

   

साल्ट ट्रेडिङको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत कात्तिक १६ गते सम्पन्न ५४ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर गत कात्तिक १ गतेसम्म सेयर...