चन्द्रागिरी हिल्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २९ गते बिहिबारका दिन चन्द्रागिरी हिल्स लिमिटेडको...

   

नेप्सेद्वारा चार कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चारवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले छिमेक लघुवित्त, गणपति फाइनान्स, एनएमबी बैंक र नेपाल एसबीआई बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो...

   

हिमालयन डिष्टिलरीद्वारा १००% लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ का...

   

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको एजीएम सम्पन्न

काठमाण्डौ। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैटौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।  काठमाण्डौको केशरमहलस्थित नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले कम्पनीको...

   

नेपाल लाइफद्वारा देशकै नं. १ बीमा कम्पनी भएको दाबी, ‘नेपालकै नं. १’ अभियान सार्वजनिक

काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।  नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपालकै...

   

नेप्सेका सबै उपसूचकमा हरियाली, बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २०६.५८ अंकले बढ्दै १२६१०.३२ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २०४.३४ अ.कले बढ्दै १०२३२.४३ बिन्दुमा ...

   

पोखरा फाइनान्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ। पोखरा फाइनान्स लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतामा पोखरा फाइनान्सका...

   

एलआईसी भारतको आईपीओ निष्कासनको मिति तय

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया(एलआईसी)को बहुप्रतिक्षित आईपीओको निष्कासन मिति तय गरिएको छ । भारत सरकारको पूर्ण स्वामित्वको एलआईसीको आईपीओ यहि आर्थिक वर्षको अन्तिमसम्म जारी गरिने भएको हो ।  भारत सरकारको...

   

इन्फिनिटी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २७ गते मंगलबारका दिन नवलपरासी...

   

बाग्लुङ, बारा र मकवानपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत युवासँग महालक्ष्मी लाइफ कार्यक्रम थप तीनवटा जिल्लामा सम्पन्न गरेको छ।  गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक...

   

दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज(पुस ६ गते)अन्तिम दिन रहेको छ । गणपति लघुवित्त र छिमेक लघुवित्तद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि...

   

बिएण्डसी अस्पतालद्वारा झापाका दुई सय बढी विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाण्डौ । बिएण्डसी अस्पतालले सामाजिक उत्तरदायित्व अन्र्तगत झापा अर्जुनधारा नगरपालिकाका दुई सय बढि परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सोमबार एक कार्यक्रमका बीच गरिव, विपन्न...

   

युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २७ गते ललितपुरस्थित कम्पनीको रजिष्टर्ड...

   

एनएमबी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ६ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले भोलि(पुस ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयर...

   

सिभिल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(पुस ५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ५ प्रतिशत बोनस...

   

स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  संस्थाको सेयरमूल्य...

   

नेपाल बंगलादेश बैंकमा अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने

काठमाण्डौ। नेपाल बंगलादेश बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने सुविधा ल्याएको छ।  यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np  मा अनलाइन  Fixed Deposit मा क्लिक गरेर आफूले चाहेको...

   

दोहोरो अंकले घट्यो नेप्से, बीमातर्फ एलआईसीको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन  बीमा उपसूचक १७०.१९ अंकले घट्दै १००२८.०९ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि १०६.०२ अंकले ओरालो लाग्दै १२४०३.७४ बिन्दुमा सीमित भयो...

   

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित सापकोटाको बुहारी विष्णु...

   

नेप्सेमा २७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस...

   

सिटिजन्स बैंकद्वारा नुवाकोटको मदानपुरमा शाखारहित बैंकिङ सेवा विस्तार

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले नुवाकोट...

   

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले २ वर्षका लागि ढकालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो...

   

नयाँ सारथि लघुवित्तको कामु सीईओमा घिमिरे नियुक्त

काठमाण्डौ । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा  सरोज घिमिरे नियुक्त भएका छन् । संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिेरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो...

   

उन्नति सहकार्य लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २८ गते बुधबारका दिन...

   

नेपाल इन्भेष्टमेन्ट बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३५ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। बैंकले गत मंसिर ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको...

   

सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो...

   

एनसीसी बैंकद्वारा वार्षिक साधारण सभाको मिति तय, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ...

   

स्वावलम्बन लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ५ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(पुस ६गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

   

कामना सेवा विकास बैंकद्वारा प्रहरी वृत्तलाई जनचेतनामूलक बोर्डहरु हस्तान्तरण

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ।  बैंकको...

   

निर्धन उत्थान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २५ गते आइतबारका दिन नक्सालमा...