काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको जानकारी दिएका छन् । महिनौँदेखि तरलता अभावका कारण बैंकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई...
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यो लघुवित्तले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ लाख...
काठमाण्डौ। साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएका छ। निर्जीवन बीमा उपसूचक २७.०६ अ.कले बढ्दै १०४६२.८९ बिन्दुमा पुगेको छ। यो दिन जीवन बीमा उपसूचक भने ४३.९८ अंकले घट्दै १२७७२.९७ बिन्दुमा झरेको छ। यो दिन...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(मंसिर २९ गते)बैंकको तेस्रो वार्षिक साधारणसभा बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा सम्पन्न भएको हो । उक्त...
काठमाण्डौ । विश्वका बीमा कम्पनीहरुले सन् २०२१ मा प्राकृतिक प्रकोपहरुबाट १०५ बिलियन अमेरिकी डलर घाटा व्यहोरेका छन्। स्विस रि इन्स्टिच्युटका अनुसार बाढी पहिरो, चट्याङ,तापक्रम वृद्धि र आँधी जस्ता प्राकृतिक प्रकापहरुले...
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा...
काठमाण्डौ । आज(मंसिर २९ गते)तीनवटा बैंकको वार्षिक साधारण सभा आयोजना हुँदैछ । बैंक अफ काठमाण्डू र शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । बैंक अफ काठमाण्डूको...
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७÷७८...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को खुद...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७.२००४ कित्ता हकप्रद सेयर आज( मंसिर...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २९ गते)अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(पुस १ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको नवौँ वार्षिक साधारण आज(मंसिर २८ गते)मंगलबारका दिन बिहान १० बजे पोखरामा रहेको बैंकको होटल पोखरा ग्रान्डीमा सभा आयोजना...
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस २० गते मंगलबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाकालको चौँथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो । कम्पनीले वि.स २०७४ मंसिर २८ गतेदेखि प्रभु लाइफ इन्...
काठमाण्डौ । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुआत गरेको छ। नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज...
काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै मंसिर २४ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले १२ करोड...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कृषि विकास बैंकको दुईवटा कृषि ऋणपत्र सूचिकृत भएको छ। नेप्सेमा आज(मंसिर २८)कृषि विकास बैंकको ८ र ९ वर्षे अवधिको दुईवटा कृषि ऋणपत्र सूचीकृत भएको हो । बैंकको अंकित तथा चुक्तामूल्य रु...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन दुवै बीमा उपसूचकमा उछाल आएको छ । आज जीवन बीमा उपसूचक ६६१.६९ अ.कले बढ्दै १२८१६.९४ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ६४५.१८ अंकले बढ्दै १०४३५.८३ बिन्दुमा पुग्यो । आज...
काठमाण्डौ । नेप्से परिसूचकमा पुनःपोजेटिभ सक्रिर्ट लागेको छ । साताको तेस्रो कारोबार दिन आज १ः२६ बजे नेप्से परिसूचक ६.०१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लागेको हो । यसअघि १२ः३८ बजे ५.०१ प्रतिशतले बढेको नेप्से परिसूचक पुनः१...
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको सानोश्रीमा शाखा सञ्चालनमा ल्याएको छ। सांग्रिला डेभलपमेन्ट बैंकले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका–६...
काठमाण्डौ । नेप्से परिसूचकमा पोजेटिभ सक्रिर्ट लागेको छ । साताको तेस्रो कारोबार दिन आज १२ः३८ बजे नेप्से परिसूचक ५.०१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लागेको हो । नेप्से परिसूचक ५.०१ प्रतिशत अर्थात ११४.२५ अंकले बढ्दै २३९५.९३...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रकाश कँडेल नियुक्त भएका छन् । बैंकको मंसिर २७ गते काठमाण्डौ हात्तिसारस्थित बैंकको केन्द्रिय कार्यालयमा बसेको सञ्चालक समितिको ३८५ औँ बैठकले...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(मंसिर २८ गते) अन्तिम दिन रहेको छ । बैंकले गत मंसिर २४ गतेदेखि निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । बैंकले १...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आगामी...
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काण्माण्डौ...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २४ गते शनिबारका दिन सप्तरीमा...
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपन्डोलस्थित जग्गामा नयाँ हुन लागेको भवनको आज शिलान्यास गरेका छन् । सोहि अवसरमा अर्थमन्त्री शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाक्रीले संयुक्त रुपमा...
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस २८ गते बुधबारका दिन काठमाण्डौ बागबजारमा...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ५४५.९८ अ.कले घट्दै ९७९०.६५ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि ४२५.३३ अंकले ओरालो लाग्दै १२१५५.२५ बिन्दुमा झर्यो...