काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीलाई जेठ ९ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो । सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि...
काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४७ करोड ४९ लाख ६४ हजार ८११ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो त्रैमासको तुलनामा ५८.३३ प्रतिशतले बढी हो। अघिल्लो...
काठमाणडौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ३९ हजार ८२० कित्ता संस्थापक सेयर आज(जेठ १५ गते)देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक अन्य व्यक्ति तथा संस्थाहरूले...
काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आगामी जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ७८.८१ अंकले घट्दै १०७७९.५७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६८.४६ अंकले ओरालो लाग्दै ९४८२.४६ बिन्दुमा सीमित...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ । संस्थाको संस्थापक सेयरधनी नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सुरज राम भण्डारीको...
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको विशेष साधारण सभा आह्वान गरिएको हो । बैठकले आगामी जेठ २७ गते...
काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आगामी जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न...
काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकको रु.१००० अंकित दरका २५ लाख ७३ हजार ०२५ कित्ताले हुन आउने २ अर्ब ५७ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको कृषि ऋणपत्र बाँडफाँड गरिएको हो । बैंकले गत वैशाख २६...
काठमाण्डौ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको आईपीओसहित ६ लाख कित्ता बढी साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्से र संस्थाबीच आज(जेठ १२...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार प्रसाईलाई सीईओमा नियुक्त गरिएको हो। उनलाई जेठ ११...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८९.८८ अंकले बढ्दै १०८५८.३८ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७.४३ अ.कले बढ्दै ९५५०.९१ बिन्दुमा पुग्यो। आज...
काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आज(जेठ ११ गते)रु.१०० अंकित दरका ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री चयन भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । उनलाई सोहि...
काठमाण्डौ । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरु तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ। नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १३४.५१ अंकले बढ्दै ९५४३.४९ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ६६.५१ अंकले उकालो लाग्दै १०७६८.५० बिन्दुमा पु...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले यी दुवै कम्पनीलाई जेठ १० गते आईपीओ निष्कासनको...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म जारी गरिएको ३.५० अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज(जेठ ११ गते)देखि ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज)छुटको म्याद थप गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा वैशाख ११ गतेदेखि जेठ १० गतेसम्म छुटको व्यवस्था गरेको थियो।...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक सेयर आज(जेठ ११)गतेदेखि...
काठमाण्डौ । सरकारले बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने व्यवस्था गर्ने भएको छ । आज संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ७६.७४ अंकले बढ्दै १०७०२ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि २४ अंकले बढ्दै ९४०८.९८ बिन्दुमा पुग्यो । आज सबैभन्दा...
काठमाण्डौ। बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको आईपीओसहित १ करोड ८२ लाख ९७ हजार ७०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्से र संस्थाबीच आज(जेठ १०...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी जेठ ३१ गते मंगलबारका दिन काठमाण्डौ...
काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज(जेठ १० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ आज(जेठ ९ गते)धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो। प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं। ८ कावासोती बजारस्थित इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक समिति...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २८५.८८ अंकले घट्दै १०६२५.२५ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६३.७९ अंकले ओरालो लाग्दै ९३८४.९८ बिन्दुमा सीमित...