लक्ष्मी बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता...

   

सेबोनद्वारा एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट मंसिर २० गते ८ वर्षे अवधिको ८.५ प्रतिशत ब्याज दर भएको एभरेष्ट बैंक डिबेन्चर नामक ऋणपत्र निष्कासनको अनुमति...

   

नबिल बैंकद्वारा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई सहज...

   

घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस १६ गते नयाँ बजार काठमाण्डौमा रहेको सासा...

   

सामान्य अंकले घट्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ६०.२७ अंकले ओरालो लाग्दै १०८२६.७६ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि ३४.४३ अंकले घट्दै १३०८८.१९ बिन्दुमा झर्यो ।  आज...

   

सिटिजन्स बैंकद्वारा मृतक ग्राहकको परिवारलाई रु. ८ लाखभन्दा बढी नगद हस्तान्तरण

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निजका पति जब्बर अली तेलीलाई रु। ३ लाख ६५ हजार ७७४।६० तथा अर्का ग्राहक फूलमती कोरीको...

   

बीमा सम्बन्धमा विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता हुँदै

काठमाण्डौ । बीमा समितिले बीमा सम्बन्धमा विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा ‘बीमाको महत्व’ शीर्षकमा विद्यालयस्तरीय र ‘जोखिम व्यवस्थापनमा...

   

समता घरेलु लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

   

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको...

   

रिलायन्स लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (मंसिर २६ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

   

सूर्योदय लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस १६ गते शुक्रबारका दिन...

   

लक्ष्मी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

   

पहिलो त्रैमासको अन्त्यसम्ममा हिमालयन रिइन्स्योरेन्सको मुनाफा ४ करोड बढी, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८ करोड ८ लाख ६४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १ लाख ६४ हजार ०७१...

   

आजसम्म कायम सेयरधनीहरु नारायणी डेभलपमेन्ट बैंकको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरका लागि योग्य हुने आज(मंसिर २३ गते)अन्तिम दिन रहेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि भोलि मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने...

   

दुईवटा हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष दुईवटा हाइड्रो कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सुपरमाई हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासनको माग गर्दे मंसिर २० गते बोर्डमा...

   

नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत...

   

विराटनगर र पर्वत पुग्यो ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान

काठमाण्डौ । युवा र विद्यार्थीमाझ बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग– महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरको...

   

एकर्ड फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० अंकित दरका कुल ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको...

   

आज पनि थामिएन बजारको गिरावट, बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २९४.४४ अंकले घट्दै १३१२२.६३ बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीम उपसूचक पनि २३५.६९ अंकले ओरालो लाग्दै १०८८७.०३ बिन्दुमा सीमित भयो...

   

भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

काठमाण्डौ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) को ऋण सहयोगमा नेपाल सरकारको अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकद्वारा सञ्चालन हुने कृषि रुपान्तरणका लागि समावेशी मूल्य शृंखला भ्याल्यू चेन्स अफ इनक्ल्युसिभ...

   

एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७.२००४ कित्ता हकप्रद सेयर...

   

स्वाभिमान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २२ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

   

रैराङ हाइड्रोपावर डेभलपमेन्टद्वारा बैंक खाता अद्यावधिक तथा सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न आग्रह

काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैंक खाता अद्यावधिक तथा सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न आफ्नो सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत कात्तिक १७ गते बसेको कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट...

   

आईसीएफसी फाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

   

फरवार्ड माइक्रोफाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको...

   

गणपति लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस १७ गते शनिबारका दिन बिहान ११ बजे...

   

प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै...

   

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाण्डौ। सानिमा बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र तिनकुनेको कान्तिपुर अस्पताल प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको...

   

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि ल्याएको आइफोन जित्ने मौका “खल्ती मा आइफोन १३” अफर र सथै १ लाख खल्ती पोइन्ट्समात्र रू. ५० मा। यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु हुँदै १४ जनवरीसम्म लागू...

   

आइएमई जनरल इन्स्योरेन्सको क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ । उक्त तालिम मंसिर १६ गतेदेखि १९ गतेसम्म बर्दिवासस्थित गौतम होटलमा बीमा समितिको प्रतिनिधिको रोहबरमा सम्पन्न भएको हो...