निरन्तर घट्दै बजार, बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ११७.०४ अंकले घट्दै १४०४१.८७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७६.६८ अंकले ओरालो लाग्दै ११६६५.८० बिन्दुमा...

   

समृद्धि फाइनान्सको बिजनेस डेभलपमेन्ट वर्कसप, आगामी रणनीतिहरुका बारेमा छलफल

काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर ११ गते शनिवार बिजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ। काठमाण्डौको एयरपोर्ट होटेलमा आयोजित वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन...

   

नेपाल पुनर्बीमा कम्पनीको बीमाशुल्क आर्जन ३७.३१%ले बढ्यो, मुनाफामा समेत वृद्धि

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ९ अर्ब ४३ करोड ३ लाख २० हजार ३७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा...

   

महालक्ष्मी लाइफको ‘जर्नी टु सक्सेस’ सेमिनार सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘जर्नी टु सक्सेस’ विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ।  यही मंसिर ११ गते सामाखुसीस्थित स्काई ब्यांक्वेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको...

   

सामलिङ्ग पावर कम्पनीद्वारा सेयर अभौतिकरण गर्न आग्रह

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सेयर अभौतिकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई सेयर अभौतिकरण गर्न आग्रह गरेको हो ।  आफ्नो सेयर...

   

महालक्ष्मी विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि बैंकका सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत...

   

ग्लोबल आइएमई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १३ गते)अन्तिम दिन रहेको हो...

   

ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै...

   

मेगा बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.०७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १३ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा...

   

राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बर्दिया जिल्लाको  राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम गरेको छ। मंसिर ७ गते गुलरियाको बबई...

   

एशियन लाइफद्वारा गाईघाट उपशाखाको स्तरोन्नती गरी शाखा संचालनमा

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्सले उदयपुरको गाइघाटमा ४६ औं शाखा संचालनमा ल्याएको छ । गाईघाट उपशाखा कार्यालयलाई शाखा कार्यालयमा स्तरोन्नती गरिएको हो ।  कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले एक समारोहका बीच आइतबार...

   

रुपन्देहीको मणिग्राममा हिमालयन बैंकको शाखा विस्तार

काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५ मणिग्राम चोकमा गत शुक्रबारदेखि शाखा विस्तार गरी  सञ्चालनमा ल्याएको हो।  बैंकले मणिग्राम...

   

सेयर बजारमा पहिरो, बीमातर्फ प्राइम लाइफको सेयरमूल्यमा उच्च गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ५३८.०३ अंकले घट्दै १४१५८.९१ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३८५.९४ अंकले ओरालो लाग्दै ११७४२.४८ बिन्दुमा...

   

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

काठमाण्डौ । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छरसात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

   

राष्ट्रिय बीमा कम्पनीद्वारा सीईओ पदका लागि आवेदन माग

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि आवेदन माग माग गरेको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत आवेदन माग गरेको हो ।  इच्छुक आवेदकले बीमा,...

   

नेशनल मर्चेन्ट बैंकरद्वारा विशेष साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । नेशनल मर्चेन्ट बैंकर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर २७ गते सोमबारका दिन काठमाण्डौ डिल्लीबजारमा रहेको...

   

हिमालयन बैंकको सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा आउने

हिमालयन बैंकको बैंकिङ सेवा अब साँझमा पनि, पुनः सुरु हुँदैछ सन्ध्याकालीन काउन्टर काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ।  कोभिड–१९ का कारणले रोकिएको ...

   

एनएलजी इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत साउन २१ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत साउन १३ गतेसम्म सेयर...

   

समता घरेलु लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण र एफपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ७ गते बुधबारका दिन धुलिखेलमा रहेको...

   

नेको इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत असार ३१ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित १५.५ प्रतिशत बोनस सेयर गत असार १७ गतेसम्म सेयर अभौतिकीकरण...

   

प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ६ गते मंगलबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको बैंकको...

   

ग्लोबल आइएमई बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १२ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा...

   

स्वदेशी पुनर्बीमा कम्पनीलाई सम्पूर्ण पुनर्बीमा व्यवसाय प्रदान गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई प्रदान गर्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  समितिले एक...

   

आइएमई पेमार्फत भुक्तानी गर्दा २०% क्यासब्याक पाइने

काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ को सेवाग्राही केन्द्रित योजना आजबाट सार्वजनिक गरिएको छ।                             &nb...

   

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यममार्फत ...

   

बिन्ध्यबासिनी हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो...

   

शिवम् सिमेन्टको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले कात्तिक १६ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। कम्पनीले वितरण गरेको २९ प्रतिशत नगद लाभांस गत कात्तिक २३ गतेदेखि ...

   

नेपाल बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६२ औँ वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आगामी पुस २ गते शुक्रबारका दिन काठमाण्डौ धर्मपथ स्थित...

   

निर्धन उत्थान लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ को...

   

प्राइम लाइफसहित दुई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एक बीमा कम्पनीसहित दुई बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंक आफ काठमाण्डू, प्राइम लाइफ इन्स्योरेन्स र स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि...