काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरिरहेको छ। यसै क्रममा बैंकले दाङको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक १८९.५२ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि २०१.५ अ.कले ओरालो लाग्दै १२२४९.०४ बिन्दुमा झर्यो । आज सबैभन्दा धेरै...
काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिंक गर्ने जोकोहीले रु। १०० बोनस प्राप्त गर्ने भएको छ। यसका साथै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस ३ गते शनिबारका दिन वार्षिक साधारण सभा...
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक परिवर्तन गरिएको छ । संस्थामा नबिल बैंकका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोद कुमार शर्माको स्थानमा निरज कुमार बस्नेत परिवर्तन भएका हुन् । ...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना प्रतिष्ठित ग्राहकहरुका लागि काठमाण्डौको कमलादीस्थित आफ्नै भवनमा काउन्टर विस्तार गरेको छ। यसअघि काठमाण्डौको नारायणहिटी पथस्थित बैंकको प्रधान कार्यालयमा रहेको...
काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस ६ गते मंगलबारका दिन काठमाण्डौ...
काठमाण्डौ । आखुँखोला जलविद्युत कम्पनी लिमिटेडले सेयर अभौतिकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई सेयर अभौतिकरण गर्न आग्रह गरेको हो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ । राष्ट्र बैंकले गणपति लघुवित्तद्वारा प्रस्तावित कुल २० प्रतिशत लाभांस वितरणको प्रस्तावलाई मंसिर ६ गते...
काठमाण्डौ । मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११...
काठमाण्डौ । नेपाल बंगलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बैंकको अध्यक्षमा पुनःनियुक्त भएका अध्यक्ष शकिबले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष पद तथा...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज निर्जीवन बीमा उपसूचक ९९.४८ अंकले बढ्दै १२४५०.५४ बिन्दुमा पुग्यो । यो दिन जीवन बीमा उपसूचकमा भने गिरावट आयो । यो परिसूचक ७.०८ अंकले ओरालो लाग्दै...
काठमाण्डौ । विश्वको अग्रेणी पुनर्बीमा कम्पनी स्विस रि र चीनियाँ टेक कम्पनी बाइडुबीच स्वचालित सवारी उद्योगका लागि बीमा योजना विकास गर्ने सहमति बनेको छ । स्विस रि र बाईडुबीच भएको सहमतिको उदेश्य बीमा सुरक्षा र जोखिम...
काठमाण्डौ। माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकका लागि डेबिट कार्डको सुरुआत गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ। उक्त सहकार्यको औपचारिक कार्यक्रम...
काठमाण्डौ । नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी मंसिर २७ गते दिउँसो ४...
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको सेयर लिलामीमा राखिएको छ । कम्पनीको संस्थापक समूहतर्फको १ लाख १६ हजार ४६४ कित्ता सेयर आज(मैसिर ६ गते)देखि लिलामीमा राखिएको हो । यो सेयर...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले(एलआईसी) आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ७०...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ११.२४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । कम्पनीको सेयरमूल्य समायोजन...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको मंसिर ५ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र दुई जना सर्वसाधारण समूहबाट सञ्चालक निर्वाचित भएका हुन्...
काठमाण्डौ। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सीधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै...
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम एकैपटक झापाको सुरुंगा, बनेपा र म्याग्दीमा मिति शुक्रबार सम्पन्न भएको छ। कन्काई...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक ओरालो लागेका छन् । आज जीवन बीमा उपसूचक १४०.५ अंकले ओरालो लाग्दै १४९७६.५८ बिन्दुमा सीमित भयो । त्यस्तै निर्जीवन बीमा उपसूचक पनि ६४.१६ अंकले घट्दै १२३५१.०६ बिन्दुुमा झर्यो...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी मंसिर २९ गते बुधबार काठमाण्डौ ठमेलमा रहेको एलोफ्ट...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी मंसिर २५ गते शनिबारका दिन पोखरा स्थित होटल जल...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको संस्थापक सेयर लिलामीमा राखेको छ । कम्पनीले म्यानेजमेन्टको नाममा रहेको १ लाख कित्ता सेयर आज(मंसिर ५...
काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ३० करोड ३५ लाख ४३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.५४ प्रतिशतले धेरै...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्रीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको नवौँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन...
काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ। नेपालमा गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिको सक्रियतामा स्थापित यस कम्पनीले...