एक्सेल डेभलपमेन्ट बैंकमा तीनजना सञ्चालक नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । बैंकको कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशल राज पोखरेल बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन्...

   

लक्ष्मी लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष...

   

आरएसडिसी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष...

   

सनराइज क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक १२ गते काठमाण्डौ कमलपोखरीमा रहेको...

   

सानिमा माई हाइड्रोको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज १७ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले लाभांस वितरण...

   

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ। सिटी कलेज विराटनगरका...

   

नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ ।  कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी...

   

बैंक अफ काठमाण्डूका कार्डबाहकलाई ‘स्मार्ट दसैं अफर’ मा २०% सम्म नगद फिर्ता

काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले स्मार्टडोकोको स्मार्ट दसैँ अफरमा २०५ सम्म नगदफिर्ता (क्यासब्याक) पाउने भएका छन्। नेपालीको महान चाड दसैँलाई लक्षित गरी स्मार्टडोकोले आज असोज १४...

   

मेट लाइफद्वारा नयाँ बोनस दर सार्वजनिक, अधिकतम ८० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८०...

   

तीन कम्पनीको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज(असोज १५ गते)अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, मेरो माइक्रोफाइनान्स लघुवित्त र आरएमडीसी...

   

कुमारी बैंकका ग्राहकले सारथि होटेलमा विशेष छुट पाउने

काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो। सो सहकार्यपश्चात...

   

सीवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै असोज ११ गते आवेदन दिएको हो ।  कम्पनीले...

   

केयर रेटिङस् नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । केयर रेटिङस् नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डोकेको हो ।  बैठकले आगामी कात्तिक ढ गते म.गलबारका दिन काठमाण्डौ...

   

न्यादी हाइड्रोपावरद्वारा २२.५० लाख कित्ता आईपीओ निष्कासन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि आज(असोज १५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन...

   

रिडी हाइड्रोपावर डेभलपमेन्टद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको आज(असोज १४ गते)बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले...

   

नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाले बीमित प्रविण गौलिलाई घातक रोग बीमा दाबीबापत ६ लाख रुपैयाँ प्रदान गरेको हो ।  बीमित गौलीले २०७७ पौष १५ गते ६...

   

नेपाल फाइनान्सले ७०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा हकप्रद निष्कासनको तयारी गरेको हो। हकप्रद...

   

परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १०४.५७ अंकले घट्दै ११५३५.२६ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १०१.४२ अंकले घट्दै १४५६७.२९ बिन्दुमा झर्यो।  आज...

   

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने

काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने भएका छन्। नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल...

   

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।  बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुनेगरी...

   

सनराइज बैंकको अगुवाइमा ३ बैंकले लाङटाङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाण्डौ । रसुवाको स्याफ्रुबेसी रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।  उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्घार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब...

   

कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रीको चासो, उपयुक्त विकल्प पेस गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा भुक्तानीमा देखिएको समस्याको समाधान खोज्न बीमा समितिलाई अर्थमन्त्री निर्देशन दिएका छन् । कोरोना बीमाको दाबी भुक्तानी नपाएको गुनासो बढेपछि अर्थमन्त्री शर्माले बीमा...

   

आईपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङ नेपालले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले छैटौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले काठमाण्डौ नयाँ बानेश्वरको...

   

ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्य नियुक्त भएका छन् ।  बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको...

   

सिन्धु विकास बैंकका सीईओको राजीनामा स्वीकृत, कामु सीईओमा गिरी नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रमेश कुमार जोशीले दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज १३ गते बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेको हो ।  व्यक्तिगत...

   

सिभिल लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष...

   

एचआईडीसीएलको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(असोज १४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ७ गतेदेखि...

   

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ...

   

गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयरमा छुट प्रदान गरिने

काठमाण्डौ । गरिमा विकास बैंकले काठमाण्डौको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । सम्झौताबमोजिम  गरिमा बैंकका ग्राहकले एरोगिन हेल्थ केयरबाट सेवा लिँदा विशेष छुट पाउने भएका छ...

   

एचआईडीसीएलको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि(असोज १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ७ गतेदेखि...