काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक २५६.६६ अंकले बढ्दै ११६३९.८२ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २१५.३८ अंकले उकालो लाग्दै १४६६८.५१ बिन्दुको उचाईमा...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दसैँ, तिहार, नेपाल संवत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसका माध्यमबाट प्रतिकारोबार रु। १ हजार वा सोभन्दा बढीको कार्ड स्वायप...
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कैलाली जिल्लाको सुखड शाखाले रु. १० लाख बढी मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार...
काठमाण्डौ। सनराइज बैंक लिमिटेडले जोन्ता क्लब काठमाण्डौसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न जोन्ता क्लब काठमाण्डौलाई २ लाख...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(असोज १३ गते)अन्तिम दिन रहेको छ । संस्थाको ३६ हजार ५०० कित्ता संस्थापक सेयर गत भदौ ३० गतेदेखि लिलामीमा राखिएको छ...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डका लागि घोषणा गरिएको नगद लाभांस इकाईधनीहरुको बैंक खातामा जम्मा गरिने भएको छ...
काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो...
काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । बैंकले वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो । बैंकको आगामी १५ औँ वार्षिक साधारण सभा तथा लाभांस वितरण...
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ। परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको...
काठमाण्डौ । रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज रिज लाइन इनर्जीका...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४३१.९१ अंकले घट्दै ४३१.९१ बिन्दुले घट्दै १४४५३.१३ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२५.५६ अंकले ओरालो लाग्दै ११३८३.०४...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मीका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । बैंकले जिल्लाका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले मृतक बीमितको परिवारलाई २ मृत्यु दाबीबापतको रकम प्रदान गरेको हो । कम्पनीले मृतक बीमित लक्ष्मण कुमार थापाको...
काठमाण्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ४३ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्रदान...
काठमाण्डौ । सीबीआईएल क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी कात्तिक ५ गते शुक्रबारका दिन...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । संस्थाको सेयरमूल्य...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि हालको...
काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि...
काठमाण्डौ । भारत सरकारले चिनियाँ लगानीकर्ताहरुलाई भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी)को सेयर खरिद गर्न रोक्ने तयारी गरेको छ । दुई देशबीचको बढ्दो तनावसँगै नयाँ दिल्लीले चिनियाँ...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ४३९.२८ अंकले घट्दै ११७०८.५९ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ४३७.१७ अंकले घट्दै १४८८५.०३ बिन्दुमा सीमित भयो। आज...
काठमाण्डौ । सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको बानेश्वरस्थित द एभरेष्ट होटेलमा सेवासुविधा लिँदा विशेष छुट पाउने भएका छन्। सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच बैंकका कार्डबाहकलाई विशेष छुट...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६०...
काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज(असोज ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासन...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३७१.३१ अंकले ओरालो लाग्दै १५३१५.८८ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३५६.७६ अंकले घट्दै १२१४५.९९ बिन्दुमा...
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । श्री इन्भेष्टमेन्ट र मर्जर भई गाभिन आएको साविकको एभरेष्ट फाइनान्स कम्पनीको विभिन्न...
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्से र कम्पनीबीच आज(असोज १०...