मेगा बैंकद्वारा दाङको लमहीमा नयाँ शाखा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ।  लुम्बिनी प्रदेशअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको...

   

महालक्ष्मी लाइफद्वारा बोनसदर घोषणा, अधिकतम ५२ रुपैयाँ कायम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस दर कायम गरेको छ। कम्पनीले आफुले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने गरि जारी गरिएका सबै किसिमका जीवन बीमालेखशरु अन्र्तगत आर्थिक वर्ष २०७६/७७ का लागि बोनस दर कायम...

   

न्यादी हाइड्रोपावरले असोज १५ देखि आईपीओ जारी गर्ने

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो...

   

आईपीओ निष्कासनको तयारीमा रहेको श्वेत गंगा हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत भदौ ३ण् गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीले आगामी कात्तिक ४ गते...

   

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले...

   

अरुण भ्यालि हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज १० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले...

   

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ६ गतेदेखि आईपीओ आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो...

   

ज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले मृतक बीमितको परिवारलाई ५४ लाख बढी रकम प्रदान गरेको हो ।  कम्पनीले तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको परिवारलाई...

   

ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, सम्पूर्ण जानकारी एकै ठाउँमा पाइने

काठमाण्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न Jyoti Bot सेवा...

   

राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु ३० अर्बबराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या...

   

परिसूचकमा सामान्य अंकको वृद्धि, बीमातर्फ प्राइम लाइफको मूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ९२.०४ अंकले घट्दै १२४९९.५० बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि ५१.०८ अंकले ओरालो लाग्दै १५६९३.७१  बिन्दुमा झर्यो...

   

अजोड इन्स्योरेन्सद्वारा कर्मचारी र बीमा अभिकर्तालाई तालिम प्रदान

काठमाण्डौ । अजोड इन्स्योरेन्सले विभिन्न तालिमहरु सम्पन्न गरेको छ। कम्पनीले प्रधान कार्यालय, शाखा तथा उपशाखामा कार्यरतका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इनहाउस मार्केटिङ ट्रेनिङ प्रदान गरेको छ। त्यस्तै भर्चुअल...

   

‘एनएमबि सरल बचत फन्ड–इ’का इकाइहरु बाँडफाँड

काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ का इकाइहरुको बाँडफाँड गरिएको छ । गत भदौ १७ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरिएको  ‘एनएमबि सरल बचत फन्ड–इ’का इकाइहरुको बाँडफाँड गरिएको...

   

एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असोज २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३...

   

सानिमा बैंकद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि चुक्तापूँजी ९...

   

कृषि विकास बैंककको सञ्चालकमा केसी नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कमाुर केसी नियुक्त भएका छन् । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई पद तथा गोपनियताको शपथग्रहण गराएको हो ।  केसी बैंकको संस्थापक सेयरधनी नेपाल सरकार...

   

माछापुच्छ्रे बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्षू २०७७/७८ को खुद...

   

रुरु जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन...

   

सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका कमलादीस्थित जोन्ता क्लब काठमाण्डौ नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत रु। ४ लाख ९७ हजार २०० आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख...

   

सन नेपाल लाइफ ५ औँ वर्षमा प्रवेश, प्रभावकारी ढंगले जीवन बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाचौँ वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ साल असोज ६ गतेबाट बीमा व्यवसाय सुरु गरेको कम्पनीले चार वर्ष सफलतापूर्वक पार गर्दै पाचौँ वर्षमा प्रवेश गरेको हो ।    सन नेपाल...

   

सिटिजन्स बैंकका ग्राहक र कर्मचारीले बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहक र कर्मचारीले तनहुँको बन्दीपुरस्थित बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट पाउने भएका छन्। छुट उपलब्ध गराउने विषयमा सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच...

   

उत्कृष्ट पुनरागमनका साथ लयमा फर्कियो बजार, प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ५५१.७५ अंकले बढ्दै १५७४४.८० बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ४४१.८७ अंकले उकालो लाग्दै १२५९१.५४ बिन्दुमा पुग्यो...

   

आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ ।  एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ३ लाख ०६५ कित्ता संस्थापक सेयर आज(असोज ६ गते)देखि...

   

पूर्वी रुकुममा कृषि विकास बैंकको शाखा कार्यालय उद्घाटन

काठमाण्डौ । कुषि विकास बैंकले पूर्वी रुकुममा शाखा कार्यालय औपचारिक रुपमा उद्घाटन गरेको छ ।  कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखाको औपचारिक रुपमा उदघाटन गरेका हुन्। उद्घाटन ...

   

नेपाल इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कमर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय र देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।  कम्पनीले केन्द्रिय कार्यालयका लागि...

   

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थागत समूहको सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको सीआईटीको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर आज(असोज ६...

   

एनएमबि हाईब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको नगद लाभांस इकाईधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको नगद लाभांस इकाईधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । एनएमबि बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक...

   

रुरु जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको दुई आर्थिक वर्षको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस र आर्थिक वर्ष...

   

साहस उर्जाको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आज(असोज ६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ३...

   

अतिरिक्त जीवन बीमा योजना किन आवश्यक ? कसरी गर्ने व्यवस्थापन

काठमाण्डौ । जीवन बीमा भनेको बीमा कम्पनी (बिमक० र बीमा गर्ने व्यक्ति  (बिमित० बीच भएको एउटा कानूनी  करार हो जसमा बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएबापत बीमकले निजको मृत्युल...