काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, कम्पनीका सञ्चालकहरु ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १९९.६४ अंकले बढ्दै १५१९३.०५ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७२.०२ अंकले बढ्दै १२१४९.६७ बिन्दुको उचाईमा प...
काठमाण्डौ । बाँके जिल्लाको नेपालगन्जस्थित पिपरीमा कृषि विकास बैंक लिमिटेडको नयाँ शाखा औपचारिक रुपमा सञ्चाालनमा आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक कार्यक्रमबीच पिपरी शाखाको उद्घाटन गरेका...
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्से र कम्पनीबीच आज(असोज ५ गते) प्रति सेयर...
काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा सम्बन्धि जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । समितिले आफ्नो आधिकारीक युट्युव च्यानलमार्फत वरिष्ठ कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा अभिनित बीमा सेचतना सम्बन्धी २...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले रुरु जलविद्युत परियोजना लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई स्तरवृद्धि गरेको छ। इक्राले रुरु जलविद्युतलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्गअन्तर्गत...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो...
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज कम्पनीद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । कम्पनीको सेयरमूल्य समायोजन गर्दै...
काठमाण्डौ । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। फाइनान्सले लुम्बिनी प्रदेशको बाँकेको नेपालगन्ज उमनपा वडा नं। १ धम्बोजी, सुर्खेत रोडमा र...
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएको कम्पनीको १० प्रतिशत बोनस...
काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा पहिरो आएको छ । आज जीवन बीमा उपसूचक ८००.०६ अंकले घट्दै १४९९३.४१ बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ६१४.२१ अंकले घट्दै १२०६९.२२ बिन्दुमा सीमित भयो । आज...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन अन्तर्गत यो...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारका रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ। यस सम्बन्धमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच गत भदौ ३१ गते द्विपक्षीय...
काठमाण्डौ । बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताको अध्ययन र अनुसन्धानका लागि गरिएको आह्वानमा प्रस्ताव पेस गर्ने म्याद दोस्रो पटक थप गरिएको छ । समितिले प्रस्ताव पेस गर्ने म्याद ७ दिन थप गरेको छ । समितिले नेपालको बीमा...
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस आज अन्तिम दिन रहेको...
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत फागुन २२ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस सेयर गत फागुन ६ गतेसम्म सेयर...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले २०७८ असोज १ देखि कात्तिक १५ गतेसम्ममा बीमालेख पुनजार्गरण गराउने बीमितका लागि ब्याज रकममा ५० प्रतिशत छुटको व्यवस्था...
काठमाण्डौ । सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज २४ गते आइतबारका दिन काठमाण्डौ...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सीईओ सुनिल बल्लभ पन्त संविधान दिवसका अवसरमा विभुषित भएका छन् । संविधान दिवस २०७८ का अवसरमा पाण्डे र पन्तलाई ...
काठमाण्डौ । अप्पर स्याङगे हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज २४ गते काठमाण्डौ चन्डोलमा रहेको...
काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी असोज ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज २३ गते शनिबारका दिन...
काठमाण्डौ । नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज २२ गते शुक्रबारका दिन भर्चुअल माध्यम...
काठमाण्डौ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल रुइन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ को बुक क्लोज मिति तय...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलेपमेन्ट कम्पनी लिमिटेडले वार्षिक सधारण सभा डाकेको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी असोज २४ गते आइतबारका दिन...
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १८ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस वितरण तथा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज(भदौ ३१ गते)बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरण तथा...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कर्णाली प्रदेशको सुर्खेत शाखा कार्यालय, लुम्बिनी...
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित गकुल महराको परिवारजनलाई रु। १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबीबापत भुक्तानी गरेको हो। बीमितकी श्रीमती निर्मला...