नेपाल पुनर्बीमा कम्पनीको लाभांस परिमार्जन

काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीको यसअघि गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि गरेको लाभांस वितरणको...

   

सिटिजन्स म्युचुअल फन्ड १ र २ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ  । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवद्र्धक तथा सीबीआईएल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिटिजन्स म्युचुअल फन्ड १ र २ को नगद लाभांस सुरक्षित गर्ने...

   

मेगा बैंक र नेको इनर्जी सोलुसनबीच सम्झौता

काठमाण्डौ । लघु तथा साना उद्यमीलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ।  सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना...

   

मल्टीपर्पस फिनांस कम्पनीको सीईओमा सिंह नियुक्त

काठमाण्डौ । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेड(वित्तीय संस्था)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनिश सिंह नियुक्त भएका छन् ।  सिंहलाई भदौ २५ गतेदेखि लागू हुनेगरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो ।  ...

   

गरिमा विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स रिर्सोटमा ३५% सम्मको छुट

काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले चेन होटेल ल्यान्डमार्क होटेल्स रिर्सोट एन्ड स्पामा आकर्षक छुट पाउने भएका छन्। आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै आफ्ना ग्राहकलाई थप सुविधाहरु प्रदान गर्नका...

   

नेप्सेमा दोहोरो अंकको गिरावट, बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक ३०२.८ अंकले घट्दै १६५४५.३५ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि २९०.२३ अंकले ओरालो लाग्दै १३३३०.१८ बिन्दुमा सीमित...

   

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरमा आवेदन पेस गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि.भदौ २३ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक...

   

महालक्ष्मी विकास बैंकबाट विद्युत महसुल भुक्तानी गर्न सकिने

काठमाण्डौ । अब महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा वा बैंकको काउन्टरमा गएर ग्राहकहरुले विद्युत महशुल भुक्तानी गर्न सक्ने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल...

   

रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा खनाल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । खनाल कम्पनीको संस्थापक सेयरधनी सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट सञ्चालकमा निुयुक्त भएका हुन् ।  बैंकको भदौ २० गते...

   

सर्लाही र सुनसरीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखा र सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औँ शाखारहित बैंकिङ सेवा रहित बैंकिङ सेवाको सुरुआत गरेको छ...

   

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा आवेदन दिने आज(भदौ २२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत साउन १९ गतेदेखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।  यो सेयर...

   

युनिलिभर नेपालद्वारा नगद लाभांस प्रस्ताव, प्रतिकित्ता कति ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको भदौ २१ गते सोमबारका दिन बसेको सन्चालक समितिको बैठकले नगद लाभांस वितरणको प्रस्ताव...

   

सनराइन फर्स्ट म्युचुअल फन्डको ५०% नगद लाभांस इकाइधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सनराइन फर्स्ट म्युचुअल फन्डका लागि घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ ।  सनराइज बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको सनराइज म्युचुअल...

   

एनएलजी इन्स्योरेन्सको सेयर लिलामीमा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर आज(भदौ २२ गते)देखि लिलामीमा राखिएको छ । कम्पनीकी सेयरधनी करुणा राणाले आफ्नो नाममा रहेको १३२६.६० कित्ता संस्थापक सेयरहरु बिक्री गर्ने इच्छा राखि निवेदन दिएकाले...

   

सेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

काठमाण्डौ । सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन...

   

नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुईवटा बैंकको  ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ र प्राइम कमसिर्यल बैंकको‘ ८.७५ प्रतिशत प्राइम...

   

मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले २४ लाख कित्ता साधारण सेयर निष्कासनका लागि बिओके...

   

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक, हरेक महिना आइफोन १२ जित्न सकिने

काठमाण्डौ। इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ।  बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशतदेखि रु. १ हजारसम्मको...

   

‘मिसनःइम्पोसिबल सेभेन’ निर्माता कम्पनीद्वारा बीमा कम्पनीबिरुद्ध मुद्धा दायर

काठमाण्डौ । हलिउड चलचित्र निर्माता कम्पनी पारामाउन्ट पिक्चर्स कर्पले ‘मिसनःइम्पोसिबल सेभेन’ चलचित्र निर्माणमा कोरोना महामारीका कारण भएको ढिलाई र अवरोध सम्बन्धि दाबी भुक्तानी नगरेको भन्दै अमेरिकाको फेडरल इन्स्योरेन्स...

   

उच्च अंकको वृद्धिका साथ बजारको उत्कृष्ट पुनरागमन, सबै समूहमा हरियाली

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८१७.४० अंकले बढ्दै १६८४८.१६ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६४३.६३ अंकले बढ्दै १३६२०.४२ बिन्दुमा ...

   

मुक्तिनाथ विकास बैंकको लिलामी सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा आवेदन दिने भोलि(भदौ २२ गते) अन्तिम दिन रहेको छ । बैंकले गत साउन १९ गतेदेखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।  यो सेयर...

   

एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीका लागि कार्यदक्षता विकास तालिम दिने

काठमाण्डौ । नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) र कामना सेवा विकास बैंक लिमिटेडबीच तालिम कार्यक्रमसञ्चालनसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी...

   

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक सेयर आज(भदौ २१ गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्पामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय...

   

एनएलजी इन्स्योरेन्स र नेपाल सुनचाँदी ब्यवासायी महासंघबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल सुनचाँदी ब्यवासायी महासंघबीच बीमा सम्बन्धि सम्झौता भएको छ । कम्पनी र महासंघबीच सरल र सहजरुपमा बीमाको काम गर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । ...

   

आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ ।  एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ३ लाख ५ हजार ०६५ कित्ता संस्थापक सेयर आज(भदौ २१...

   

‘एनएमबि सरल बचत फन्ड–इ’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ मा आवेदन दिने आज(भदौ २१ गते)अन्तिम दिन रहेको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल...

   

साधना लघुवित्तका अनुगमन अधिकृतहरुलाई व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि व्यवसाय प्रवर्द्धन एवं जोखिम व्यवस्थापनका आधारभूत सीप विकास कला र कौशल विषयक दुईदिने तालिममा गोरखामा...

   

राधी विद्युत कम्पनीको बोनस सेयर कर नबुझाएसम्म फ्रिज हुने

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले बोनस सेयरमा लाग्ने कर नतिरेसम्म सेयरधनीहरुले पाउने बोनस सेयर फ्रिज हुने जनाएको छ । कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७६/७७ मा प्रदान गरिएको ३६.५ प्रतिशत बोनस सेयरमा लाग्ने कर...

   

मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल विज्ञापन संघ(आन) बीच आनका सदस्य एजेन्सीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट प्रमूख...

   

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको अध्यक्षमा थापा नियुक्त

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा निर्वाचित भएका छन् । थापा कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वारोध निर्वाचित भएका हुन् ।  कम्पनीको सोहि दिन...