काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ५१९.४६ अ.कले घट्दै १२९७६.७८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ५११.७८ अंकले ओरालो लाग्दै १६०२९.७६ बिन्दुमा...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिना अर्थात साउनमा १६ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार देशमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आउँदै गरेको कुशेऔँसी (बुवाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ १९ गते शनिबारका दिन बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो...
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर आज(भदौ २० गते)देखि लिलामीमा राखेको छ । कम्पनीले सेञ्चुरी कमर्सियल बैंक, मन्जुश्रि फाइनान्स लिमिटेड र कामना सेवा विकास बैंक...
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले सेयर अभौतिकीकरण गरी आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत वर्षजस्तै यो वर्ष पनि नगद लाभांस सेयरधनीहरुको हितग्राही...
काठमाण्डौ । कुमारी बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लिमिटेडले निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना गरेको छ। उक्त क्याम्प काठमाण्डौको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज आयोजना गरिएको हो।...
काठमाण्डौ । म्यूनिख रि विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ। स्विस रिलाई पछि पार्दै म्यूनिख रिले विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने सफलता हात पारेको हो। एएम वेष्टले प्रकाशित गरेको वार्षिक...
काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको एक विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले ललितपुरको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर र १ थान प्रिन्टर...
काठमाण्डौ । कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको ४० प्रतिशतले हुन आउने ४६ करोड ३० लाख २५ हजार ८०८ रुपैयाँबराबरको ४६ लाख ३० हजार...
काठमाण्डौ । बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताको अध्ययन/अनुसन्धानका लागि गरिएको आह्वानमा प्रस्ताव पेस गर्ने म्याद थपिएको छ । समितिले प्रस्ताव पेस गर्ने म्याद १५ दिन थप गरेको छ । समितिले नेपालको बीमा व्यवसायको...
काठमाण्डौ । ङादी गुप्र पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज कम्पनीद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको हो । कम्पनीको सेयरमूल्य समायोजन...
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको स्थगित आईपीओ आज(भदौ १८ गते)देखि पुनः निष्कासन गरिएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यसअघि साउन २२ गतेबाट निष्कासन गरिने भनिएको आईपीओ इलाम सरकारले सम्भावित कोरोना...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ‘मुक्तिनाथ डिबेन्चर २०८४र८५’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएको छ। मुक्तिनाथ विकास बैंक र नेप्सेबीच भदौ १७ गतेका दिन ८.७५ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र सूचीकरण...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १०.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । कम्पनीको सेयरमूल्य समायोजन...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले बिहीबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो। हाकिमचोक शाखा कार्यालय सञ्चालनमा आएसँगै त्यस क्षेत्रका...
काठमाण्डौ । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको इकाईमूल्य समायोजन गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाहरुबाट पारित भएका ५ वर्षभन्दा बढी अवधिका लाभांस रकम सेयरधनीहरुले हालसम्म पनि लिन...
काठमाण्डौ । प्रभु बैंकले काठमाण्डौको मन्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) मा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ। प्रभु बैंक र गेट कलेजबीच त्यहाँ अध्ययन...
काठमाण्डौ। काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नयाँ खोलिएको शाखा कार्यालयसहित संस्थाले २९ जिल्लामा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १२ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १२...
काठमाण्डौ । लक्ष्मी बैंकले निष्कासन गरेको रु. २ अर्ब मूल्यबराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। आज एक कार्यक्रमबीच लक्ष्मी बैंक र नेप्सेबीच उक्त ऋणपत्र सूचीकरण...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३५९.८० अंकले घट्दै १६५३०.७० बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २३५.५३ अंकले ओरालो लाग्दै १३४९६.२४ बिन्दुमा सीमित...
काठमाण्डौ । सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ। यस योजनाअन्तर्गत सेलपेका फुल केवाईसी ग्राहकले हप्ताको एकपटक मोबाइल टपअपमा १५% ९रु.३०० रुपैयाँसम्म क्यासब्याक पाउने छन्। यो योजना भदौ...
काठमाण्डौ । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको लाभांस सुरक्षित गर्ने आज(भदौ १७ गते) अन्तिम दिन रहेको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबी...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज(भदौ १७ गते)बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आज(भदौ १७ गते)देखि गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो...
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको अधिकतम रेन्जभित्र प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार भएपछि धितोपत्र...
काठमाण्डौ । ङादी गुप्र पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(भदौ १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित २१.०५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया ब्यालेन्सड् र एनआईसी एशिया ग्रोथ फन्डको...