काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको स्थगित आईपीओ पुनः निष्कासन गरिने भएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यसअघि साउन २२ गतेबाट निष्कासन गरिने भनिएको आईपीओ इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको ४१ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नगारिक लगानी कोषको २१ लाख कित्ता बोनस सेयर र समृद्धि फाइनान्सको १४ लाख २० हजार ७२८ कित्ता हकप्रद सेयर गरी कुल ४१ लाख २०...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाडीमा आफ्नो शाखा विस्तार गरेको छ । यो शाखा बैंकको ८७ औँ शाखा हो। नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्गबहादुर खत्री र...
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले यो तालिम आगामी भदौ २९ गतेदेखि ३१...
काठमाण्डौ । नेपाल स्टक एक्सेचन्ज(नेप्से)मा स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १९.००५६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आफना सेयरधनीहरुलाई वितरण गरेको...
काठमाण्डौ । नेपाल एसबिआई बैंकले नेपाल चार्टर्ड अकाउन्टेन्टस् संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० पुरस्कार पाएको छ । आईक्यानद्वारा प्रदान गरिने यो पुरस्कारमा नेपाल एसबिआई बैंक दोस्रो...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.५९ अंकले बढ्दै १६८९८.२३ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ६३.५९ अंकले घट्दै १३७३१.७६ बिन्दुमा झर्यो। आज...
काठमाडौं । हाले आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको २ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्से र कम्पनीबीच...
काठमाण्डौ । लक्ष्मी बैंकले सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा न. ६ को चिमडीमा आफ्नो १३५ औँ शाखा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्। महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल) २० औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले सन् २००१ सेप्टेम्बर १ बाट नेपाली जीवन बीमा व्यवसायमा आफ्नो यात्राको थालनी गरेको थियो । कम्पनीले जीवन बीमा व्यवसाय...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहको सेयरमा आवेदन दिने आज(भदौ १६गते)अन्तिम दिन रहेको छ । संस्थाको संस्थापक समूहको ५ लाख ८३ हजार ५९८ कित्ता सेयर गत भदौ ८ गतेदेखि...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डका लागि नगद लाभांस घोषणा गरिएको छ । यी...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांस पूर्जा बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाहरुबाट पारित भएको चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांस...
काठमाण्डौ । सनराइज बैंक कोष प्रवद्र्धक तथा सनराइन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सनराइज फर्स्ट म्युचुअल फन्डको इकाइमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक...
काठमाण्डौ। फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ उपहार योजनाका विजेतालाई गाडी हस्तान्तरण गरिएको छ। यस योजनामा झापा बिर्तामोडका उज्जल अधिकारीले ह्युन्डाईको ग्रान्ड आई१० गाडी...
काठमाण्डौ । “जीवन बीमा जरुरी छ “ भन्ने मूल नाराका साथ अगाडी बढेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ भदौ १५ गतेका दिन नेपाली जीवन व्यवसाय क्षेत्रमा प्रवेश गरेको कम्पनीले...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवद्र्धक तथा सीबीआईएल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिटिजन्स म्युचुअल फन्ड १ र २ को बुक क्लोज मिति तय गरिएको छ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४४७.९८ अंकले घट्दै १६८२३.६४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७२.५८ अंकले घट्दै १३७९५.३६ बिन्दुमा झर्यो। आज...
काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(भदौ १५ गते) अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको आईपीओको अन्तिम मिति आज(भदौ १४ गते) तय गरिएको थियो । तर...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले भिडियो कलमार्फत नै खाता खोल्न सकिने व्यवस्था गरेको छ। बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर एनएमबि भीकेवाई सेवा सञ्चालनमा ल्याएको हो। यो सेवाअन्तर्गत ग्राहकले अब भिडियो कल गरी ५...
काठमाण्डौ । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक निष्कासन आगामी(भदौ २५ गते)देखि गरिने भएको छ । नबिल बैंक कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज(भदौ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १ गतेदेखि अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी...
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी बिओके क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै अब...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर आज(भदौ१५ गतेदेखि)लिलामीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख ५२ हजार ७२८ कित्ता सेयर लिलामीमा राखिएको हो । यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो । बैठकलेृ आगामी असोज ६ गते त्रिपुरेश्वर काठमाण्डौमा रहेको...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गण्डकी प्रदेशको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित गौरीघाटमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको...
काठमाण्डौ । आई पे रेमिटले हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता आज भदौ १४ गतेबाट सुरु गरेको छ। यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड...
काठमाण्डौ । स्मार्टफोन जस्तै कारहरुका पनि कयौँ सेगमेन्ट र भेरियन्टहरु हुने गर्दछन्। जस्तो कि ह्याचब्याक, सेडान, एसयुभि, स्पोर्टस कार, लग्जरी कार, सामान्य कार, पेट्रोल कार, डीजल कार आदि। अहिले त विद्युतीय कारहरु पनि सडकमा दौडिन...
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले कुशेऔँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ। मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको...