आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा धुव्र कुमार पौडेल नियुक्त भएका छन् ।  कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो...

   

एनआईबिएल प्रगति को ५०% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनआईबिएल प्रगति को घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको एनआईबिएल...

   

‘मेगा म्युचुअल फन्ड–१’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड–१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फन्डको सार्वजनिक निष्कासन गत भदौ १ गतेदेखि गरिएको थियो । मेगा बैंक कोष प्रवद्र्धक तथा मेगा मार्केटस्...

   

गोखार्ज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ २४ गते बिहिबारका दिन काठमाण्डौ सोल्टीमोडमा रहेको...

   

एनआईबिएल समृद्धि फन्ड–१ को ३५% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनआईबिएल समृद्धि फन्ड–१ को घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको...

   

एनआईसी एशिया बैंकद्वारा रु. २० लाख बीमा रकम भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंकले बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुईजना खातावालालाई जनही रु. १०÷१० लाख गरी कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको हो।  बैंकको...

   

ज्योति लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीले रोजगारीको सिलसिलामा मलेसियामा रहेका बेला ज्यान...

   

बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ।  फाइनान्सले सोही वडाको न्युरोड पिपलबोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधबार उक्त शाखा...

   

आज पनि दोहोरो अंकले घट्यो बजार, बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा उपसूचकमा आयो। यो समूह ४२२.५३ अंकले घट्दै १४४६६.०३ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३५४.७४ अंकले झर्दै...

   

एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क आर्जन ८.२३%ले वृद्धि, मुनाफामा सामान्य बढ्यो

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ४३ करोड ६१ लाख ७२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२३ प्रतिशतले बढी हो। अघिल्लो...

   

तेह्रथुम पावर कम्पनीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज( भदौ ९ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता सेयर निष्कासन गरेको हो ।  निष्कासन भएको सेयरमध्ये २...

   

कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट ल्याबरोटोरीमा आकर्षक छुट पाउने

काठमाण्डौ। कुमारी बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा सेवा लिदाँ २० प्रतिशतसम्म छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक...

   

लुम्बिनी जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई काम गर्न इच्छुकहरुका लागि आगामी भदौ १८ गतेदेखि २० गतेसम्म तालिम सञ्चालन गर्न लागेको हो ।  यो तालिम लिन...

   

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Taptap send uk बीच रेमिटान्स कारोबार सुरु

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र बेलायतको Taptap send uk बीच रेमिटान्स कारोबार सुरु भएको छ।  बेलायमा रहेका नेपालीले त्बउतबउ क्भलम को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन्...

   

मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको‘मुक्तिनाथ डिबेन्चर÷ऋणपत्र २०८४/८५’ को ऋणपत्र रजिष्ट्रारमा...

   

परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ भने नेको इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक आज ११२.८ अंकले बढ्दै १४८८८.५६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १८०७०.४१ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै...

   

मेरोमाइक्रोफाइनान्स लघुवित्तको ५ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । संस्थाको संस्थापक समूहको ५ लाख ८३ हजार ५९८ कित्ता सेयर आज(भदौ ८ गतेदेखि)लिलामीमा राखिएको हो ।  यो सेयरमा...

   

रुरु जलविद्युत परियोजनाले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को वार्षिक साधारण सभा डाकेको हो...

   

साना किसान विकास लघुवित्तको सीईओमा कोइराला पुनःनियुक्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा.शिवराम प्रसाद कोइराला पुनःनियुक्त भएका छन् ।  संस्थाको आज(भदौ ८ गते)बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई सीईओमा...

   

लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मानन्धर नियुक्त

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धर नियुक्त भएकि छन् ।  कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

   

मन्जुश्री फाइनान्सको संस्थापक सेयरमा आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(भदौ ८ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता...

   

मानुषी लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रार नियुक्त गरिएको छ । संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ । एसबिआई मर्चेन्ट बैंकिङलाई भदौ ७ गतेदेखि लागू हुनेगरी...

   

सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । सनराइज बैंक कोष प्रवद्र्धक तथा सनराइन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष...

   

‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन भदौ १७ देखि

काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आगामी(भदौ १७ गते)देखि गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो...

   

एचआईडीसीएलको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरमा आवेदन दिने आज(भदौ ८ गते)अन्तिम दिन रहेको छ ।  यसअघि कम्पनीको हकप्रद निष्कासन साउन २५ गते बन्द हुने भनिएकोमा निष्कासन तथा...

   

मन्जुश्री फाइनान्सको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले आगामी साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक...

   

एचआईडीसीएलको हकप्रद सेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।  यसअघि कम्पनीको हकप्रद निष्कासन साउन २५ गते बन्द हुने भनिएकोमा निष्कासन तथा बिक्री खुला...

   

सन् २०२१ को पहिलो ६ महिनामा विनाशकारी घटनाहरुका कारण विश्वभरका बीमकहरुले व्यहोरे ४२ बिलियन डलर घाटा

काठमाण्डौ । सन् २०२१ को पहिलो ६ महिनामा विभिन्न विनाशकारी घटनाहरुका कारण विश्वभरका बीमा कम्पनीहरुले ४२ बिलियन डलर घाटा व्यहोरेका छन्। जसमध्ये ४० बिलियन डलर प्राकृतिक प्रकोपका घटनाहरुले निम्त्याएको घाटा हो। हालै प्रकाशित...

   

आइएमई लाइफको मुनाफामा सामान्य वृद्धि, जीवन बीमा कोषको आकार १ अर्ब माथि

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब ७३ करोड २८ लाख २७ हजार ७५७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९९.३१ प्रतिशतले धेरै...

   

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, २३ लाख बढी आवेदकको हात खालि

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ।  उक्त आईपीओ आज(भदौ ७ गते)निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान ८ः३० बजे...