विदेशस्थित कूटनैतिक नियोगहरुमा कार्यरत कर्मचारीको स्वास्थ्य बीमा तथा उपचार खर्चका लागि २० करोड बढी खर्च

काठमाण्डौ । विदेशस्थित ३९ वटा कूटनैतिक नियोगहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य बीमा तथा उपचार खर्चका लागि २ करोड बढी खर्च भएको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनका अनुसार कूटनैतिक नियोगहरुले आर्थिक वर्ष...

   

बीमा समितिले बीमा सर्भेयर तालिम सञ्चालन गर्ने, को–को हुन पाउँछन सहभागी ?

काठमाण्डौ । बीमा समितिले बीमा सर्भेयर तालिम सञ्चालन गर्ने भएको छ । समितिले एक सूचना जारी गर्दै बीमा सर्भेयर तालिम सञ्चालन गर्न लागेको जनाएको हो ।  समितिले सेर्भेयर तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकहरुलाई...

   

थाइल्यान्डका बीमकहरुले कोरोना बीमाबापत ३०० मिलियन डलर दाबी भुक्तानी गर्नसक्ने प्रक्ष्येपण

काठमाण्डौ । थाइल्यान्डका बीमकहरुले कोरोना बीमाबापत १० बिलियन थाई भाट(३०० मिलियन अमेरिकी डलर) दाबी भुक्तानी गर्नुपर्ने अनुमान गरिएको छ। थाइल्यान्ड जनरल इन्स्योरेन्स एसोसियसनका अध्यक्ष एनोन भाङभासुले यस्तो बताएका...

   

नेको इन्स्योरेन्सको खुद नाफा ५४ करोड बढी, इपीएस रु.४१.०४

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ६३ करोड २८ लाख ५६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले बढी हो। अघिल्लो...

   

राधी विद्युत कम्पनीद्वारा बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत असार २९ गते सम्पन्न्न आर्थिक वर्ष आर्थिक वर्ष २०७६÷७७ का लागि पारित ३६.५ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर...

   

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश न.१ मा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । उक्त तालिम...

   

कुमारी बैंकद्वारा महामारी नियन्त्रण कोषलाई सहयोग प्रदान

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा रु. ५० हजार सहयोग गरेको छ।  बैंकले एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी...

   

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा ३४.८७ करोड मुनाफा आर्जन, बीमा कोषको आकार ४१.१३%ले बढाउन सफल

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१ करोड ४२ लाख ७ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष...

   

इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

काठमाण्डौ। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(भदौ ४ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ। एकीकृत कारोबार शुभारम्भ कार्यक्रम इन्फिनिटी लघुवित्तका...

   

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ।  अभियान अन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य...

   

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार २८.९६%ले वृद्धि, कुनको कति ?

काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार २८.९६ प्रतिशतले वृद्धि भएको छ। समिक्षा अवधिमा सञ्चालनमा रहेका १९ वटा जीवन कम्पनीहरुको जीवन बीमा कोषको आकार ३ खर्ब ५१ अर्ब ३७ करोड ३७ लाख ७६ हजार...

   

राष्ट्रिय बीमा संस्थानद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डोकेको छ । संस्थानको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक साधारण सभा एकैपटक डाकेको हो...

   

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ ।  बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थाको ८६ हजार ३३९ कित्ता संस्थापक सेयर...

   

एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड एल १ को बुक क्लोज मिति तय

काठमाण्डौ । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको बुक क्लोज मिति तय गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड...

   

‘मेगा म्युचुअल फन्ड–१’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड–१’ को सार्वजनिक निष्कासन आज(भदौ १ गते)देखि गरिएको छ । मेगा बैंक कोष प्रवद्र्धक तथा मेगा मार्केटस् क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो...

   

प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको...

   

नेपाल राष्ट्र बैंक त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी

काठमाण्डौ। नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ।  गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा हिजो भदौ १ गते बैंकमा आयोजित कार्यक्रमका बीच उक्त...

   

सिभिल बैंकद्वारा महेन्द्रनगरमा ११५ औँ शाखा सञ्चालन

काठमाण्डौ । सिभिल बैंकले शाखा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औँ शाखा संचालनमा ल्याएको छ।  उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे।  शाखा उद्घाटन गर्दै शुभकामना दिदै...

   

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाण्डौ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।  यस सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंक...

   

एनएमबी बैंकको दुईवटा ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबी बैंकको दुईवटा ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा एनएमबी बैंकको ‘एनएमबी उर्जा ऋणपत्र ४ %–२०९२ /९३’ र ‘एनएमबी ऋणपत्र ८.५% २०८७÷८८’ सूचीकृत भएको हो । बैंकको अंकित तथा...

   

जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १ खर्ब बढी, कुनको कति ?

काठमाण्डौ । देशमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब बढी बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब १८ अर्ब ७१ करोड २८ लाख ४० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन...

   

अन्तिम कारोबार दिन ओरालो लाग्यो बजार, बीमा कम्पनीहरुको सेयरमूल्यमा भने उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ४६८.५७ अंकले बढ्दै १८२२२.०१ बिन्दुको उचाईमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ४५७.५७ अंकले बढ्दै १४७७५.७६ बिन्दुमा पुग्यो...

   

सिनर्जी पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १०.५३६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीको गत...

   

बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताका लागि प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्न आह्वान

काठमाण्डौ । नियामक निकाय बीमा समितिले बीमा व्यवसायको व्यापकताका लागि अध्ययन÷अनुसन्धानका सम्बन्धि प्रस्ताव आह्वान गरेको छ । समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि...

   

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा विरेन्द्र वैदवार क्षेत्री नियुक्त

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)विरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको १७७ औँ बैठकले क्षेत्रीलाई सीईओमा नियुक्त गर्ने निर्णय...

   

श्रीराम सुगर मिल्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । श्रीराम सुगर मिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।   बैठकले आगामी भदौ २४ गते काठमाण्डौ नयाँ बानेश्वरमा...

   

राष्ट्रिय बीमा संस्थानको प्रिमियम कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानका ग्राहकले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। असार २ गते एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक...

   

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित हाथवे इन्भेष्टमेन्ट नेपालले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औा वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले...

   

गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ६५.१८%ले बढ्यो, मुनाफा २७.७७%ले वृद्धि

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ६३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६५.१८ प्रतिशतले धेरै...

   

हिमालयन क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन...