शिखर इन्स्योरेन्सद्वारा ४७.५७ करोड मुनाफा आर्जन, इपिएस रु.२७.०५

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २९ करोड ७६ लाख १ हजार ३६८ रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले बढी हो।...

   

मिर्मिरे लघुवित्तद्वारा व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाको  बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुका लागि व्यवसाय प्रवर्द्धन तथा शाखा...

   

साताको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो बजार, यूनियन लाइफको सेयरमूल्यमा १०%को उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २२४.६२ अंकले घट्दै १४४३८.२७ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १९१.२ अंकले घट्दै १८०१९.०५ बिन्दुमा झर्यो ।  आज...

   

हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफको आ.व २०७७/७८ को चौथो त्रैमाससम्ममा यस्तो छ वित्तीय अवस्था

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ९३ करोड ५४ लाख ५८ हजार ७२१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको...

   

एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई आज(साउन ३१ गते) २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको...

   

महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार ६६.०५%ले बढ्यो, बीमाशुल्क आर्जन १ अर्ब बढी

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ८ करोड ११ लाख ४७ हजार ५५० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २५.७६ प्रतिशतले धेरै...

   

मेगाबैंकद्वारा एकैदिन ५ नयाँ शाखा विस्तार

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले एकैदिन ५ वटा नयाँ शाखा विस्तार गरेको छ।  मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको...

   

वेष्ट फाइनान्स कम्पनीद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्थगित २४ औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  बैठकले आगामी भदौ ३०...

   

एशियन लाइफ इन्स्योरेन्सद्वारा ५.८० अर्ब बीमाशुल्क आर्जन, नाफा ३९.८५%ले वृद्धि

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ८० करोड ३६ लाख ५१ हजार १३१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २७.८१ प्रतिशतले धेरै...

   

आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत अयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका वासिन्दाका लागि गत...

   

नेपाल फाइनान्सद्वारा वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ २६ गते शनिबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत...

   

मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन ३१ गते)अन्तिम दिन रहेको छ । संस्थाद्वारा गत साउन २७ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । संस्थाले ३ लाख कित्ता बढी...

   

सेबोनद्वारा‘नबिल ब्यालेन्स्ड फन्ड ३’लाई निष्कासनको अनुमति प्रदान

काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘नबिल ब्यालेन्स्ड फन्ड ३’ ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट निष्कासनको अनुमति पाएको छ ।  १ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले आज(साउन २९ गते)...

   

एनएलजी इन्स्योरेन्सको बीमाशुल्क आर्जन ४९.६३%ले बढ्यो, मुनाफा २५ करोड बढी

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८९ करोड ५६ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष...

   

महालक्ष्मी विकास बैंकका ग्राहकले ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने

काठमाण्डौ। महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न पाउने भएका छन्। बैंकले ग्राहकलाई मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले आज ई–सेवा...

   

प्राइम लाइफ इन्स्योरेन्स २२.११%ले बीमाशुल्क आर्जन बढाउन सफल, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ९८ करोड ४० लाख ४६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.११ प्रतिशतले धेरै...

   

ग्लोबल आइएमई बैंक र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच कर्णाली प्रदेशका व्यावसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकलाई व्याज अनुदान प्रदान गर्नका निम्ति समझदारीपत्रमा...

   

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३१.९६ अर्ब बीमाशुल्क आर्जन, मुनाफा १.०४७%ले बढ्यो

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार ४३१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १६.९३ प्रतिशतले...

   

कञ्चनपुरमा नेपाल बंगलादेश बैंकको १०० औँ शाखा सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ८ कलकत्तामा आफ्नो १०० औँ शाखा सञ्चालनमा ल्याएको हो।  उक्त शाखा बेलौरी नगरपालिका प्रमुख श्री पोतीलाल चौधरीको...

   

हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा १०.३५%ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड ९ लाख २० हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले कम हो। अघिल्लो...

   

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न साधारण सभाबाट पारित भएका ५ वर्ष पुरानो लाभांस सेयरधनीहरु लिन नआएका कारण...

   

प्रभु लाइफ इन्स्योरेन्सको मुनाफामा उछाल, बीमाशुल्क आर्जन २०.७८%ले बढ्यो

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड ३ लाख ७९ हजार ४४४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। गत...

   

आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साहस उर्जाद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आज(साउन २९ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र...

   

अजोड इन्स्योरेन्सद्वारा रु.३८.२८ करोड बीमाशुल्क आर्जन, मुनाफा कतिले वृद्धि ?

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख १५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष...

   

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट र एनएमबी बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सेबोनमा ऋणपत्र निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा एभरेष्ट बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेड रहेका छन् ।...

   

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र...

   

श्रीलंकाको बीमा उद्योगको बीमाशुल्क आर्जन ५.९९%ले वृद्धि, दाबी भुक्तानी ५ वर्ष यताकै कम

काठमाण्डौ । श्रीलंकाको बीमा उद्योगले सन् २०२० मा २०८२५० मिलियन श्रीलंकन रुपि(एलकेआर) बीमाशुल्क आर्जन गरेको छ। यो रकम सन् २०१९ को तुलनामा ५.९९ प्रतिशतले धेरै हो। श्रिलंकाको बीमा नियामक‘इन्स्योरेन्स रेगुलेटरी कमिसन अफ...

   

अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम १७ अर्ब बढी

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज जीवन बीमा उपसूचक ३१.०५ अंकले बढ्दै १८२१३.३७ बिन्दुको उचाईमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक भने १२.२३ अंकले घट्दै १४६६२.४६ बिन्दुमा झर्यो ।  आज...

   

इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन

काठमाण्डौ । भैरहवा क्षेत्रमा रहेका बीमा कम्पनीका शाखाहरूले आफ्नो हक अधिकार रक्षाका लागि गोलबद्ध भइ इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेका छन्। जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरु संगठित भएर  अगाडि बढ्न लागेको संस्थापक...

   

महालक्ष्मी विकास बैंकका ग्राहकले होटेल शम्बलामा छुट पाउने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले होटेल शम्बलामा विभिन्न सेवामा छुट पाउने गरी सम्झौता भएको छ। सम्झौतापत्रमा होटेलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धरले र बैंकका तर्फबाट महाराजगन्ज शाखाका प्रमुख...