काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना बिक्रीवितरणका लागि सुरु गरेका हुन्। यस बीमा योजनामा बचत,...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारी...
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डको लाभांस सुरक्षित गर्ने आज(ुाउन २८ गते) अन्तिम दिन रहेको छ । एनआईबिएल समृद्धि फन्ड–१ को प्रस्तावित ३५ प्रतिशत र एनआईबिएल...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ४ अर्ब १८ करोड २० लाख ७९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४६.९७ प्रतिशतले धेरै...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बीमांक रकम भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. ३ हेटौँडा शाखा कार्यालयले २५ लाख घातक रोग बीमांक रकम भुक्तानी गरेको हो । वि.सं. २०७६ माघ २९ गते आइएमई धन सरिता...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंक र बैंकले प्राप्ति गरेका संस्थाहरुले विगतका विभिन्न आर्थिक वर्षहरुमा पारित गरेको...
काठमाण्डौ । लक्ष्मी बैंकले काठमाण्डौ महानगरपालिकाको वडा न. १७ क्षेत्रपाटीमा आफ्नो १३३ औँ शाखा सञ्चालनमा ल्याएकोे छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४३.८ अंकले बढ्दै १४६७४.६९ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १०.०५ अंकले बढ्दै १८१८२.३३ बिन्दुमा पुग्यो। आज...
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भैंसेपाटीमा शाखा विस्तार गरेको छ । बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउनका लागि १०४ औं शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशवराज...
काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । संस्थाको नाम परिवर्तन भई गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ । संस्थाको २०७६ पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट...
काठमाण्डौ । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरु गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक गरेको छ। गत साउन १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी भदौ १८ गते शुक्रबारका...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब ९५ करोड ८९ लाख ६२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८८.०१...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांस रकम बुझिलिन आग्रह गरेको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएका आर्थिक वर्ष २०७०/७१ सम्मको नगद लाभांस हालसम्म पनि बुझिलिन नआएका सेयरधनीहरुलाई उक्त लाभांस...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक...
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(साउन २७ गतेदेखि)आईपीओ निष्कासन गरेको छ । संस्थाले ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो । संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने...
काठमाण्डौ । नेपालमा २७ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउँदै आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा २७ प्रतिशत जनसंख्यामा मात्रै बीमाको...
काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको ६ अर्ब रुपैयाँको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल ६० लाख इकाइ नेप्सेमा सूचीकृत भएको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २११.७२ अंकले बढ्दै १८१७२.२८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४२.३३ अंकले बढ्दै १४३२६.१० बिन्दुको उचाईमा...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले डिपार्टमेन्ट हेड पदमा रोजगारी आवेदन माग गरेको हो । कम्पनीले यो पदमा एक जना माग गरेको हो । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी गरेको छ । कम्पनीको टीकापुर शाखा कार्यालयले बीमित दान बहादुर शाहको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले दाबी भुक्तानीवापतको ५ लाख रुपैयाँ बढी...
काठमाण्डौ । नेपाल टेलिकमले एसईईका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सिम (एसईई स्टुडेन्ट सिम) उपलब्ध गराउने भएको छ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ। विद्यार्थीसँग पहिलेदेखि नै...
काठमाण्डौ । चीनमा आएको बाढी पहिरो र भारी वर्षाले पुर्याएको क्षतिका कारण १ बिलियनभन्दा धेरै दाबी भुक्तानीको माग भएको छ। चीनमा आएको रेकर्डतोड वर्षा र बाढी पहिरोबाट प्रभावित सेन्ट्रल हेनन प्रान्तका प्रभावितहरुले बीमा...
काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबी सरल बचत फण्ड–ई ’ ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट निष्कासन अनुमति पाएको छ । १ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले साउन २२ गते निष्कासनको...
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। आज(साउन २६ गते)काठमाण्डौ नक्सालस्थित नारायणचौमा रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे एक...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाण्डौ टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी...
काठमाण्डौ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै साउन १७ गते आवेदन दिएको हो । कम्पनीले १२ करोड ३१ लाख...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहतर्फको लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज(साउन २६ गते)अन्तिम दिन रहेको छ । बैंकको...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन्...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज(साउन २५ गते) सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारण सभा आज कमलादीमा रहेको कम्पनीको...