एशियन लाइफ इन्स्योरेन्सद्वारा नयाँ बानेश्वर र चुच्चेपाटीमा नयाँ शाखा विस्तार

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाण्डौको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ नयाँ बानेश्वरमा ४१ औँ र...

   

परिसूचकमा सामान्य वृद्धि, बीमाका दुवै उपसूचकमा वृद्धि

 काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ४८.४ अंकले बढ्दै १७९६२.१४ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३९ अंकले बढ्दै १४४८८ बिन्दुमा पुग्यो।  आज...

   

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाण्डौ । काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सुरु गरिएको छ। एक्सटेन्सन काउन्टरको कार्यक्रमका प्रमुख अतिथि तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक...

   

एशियन लाइफद्वारा रु. ५ लाख घातक रोग दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामालाई घातक रोग वापत ५ लाख रुपैयाँबराबरको भुक्तानी हस्तान्तरण गरेको हो...

   

महालक्ष्मी विकास बैंकको ४ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । बैंकको ४ लाख ९८ हजार ०१९.०६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ ।  सेयर संरचना परिवर्तन गरिएसँगै बैंकमा संस्थापक सेयरधनीको...

   

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(साउन २५ गते)आयोजना हुन गईरहेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीको...

   

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीद्वारा लाभांस तथा हकप्रद सेयरको प्रस्ताव

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस तथा हकप्रद सेयरको प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट लाभांस वितरण तथा हकप्रद सेयर जारी...

   

कामना सेवा विकास बैंकले निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने

काठमाण्डौ । कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवासुविधा प्रदान गर्ने भएको छ।  कामना सेवा विकास बैंक र र सीडीएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झैता सम्पन्न भएको हो। पुतलीसडकस्थित...

   

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले...

   

माछापुच्छ्रे बैंकको सञ्चालकमा कार्की नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकि छन् । बैंकको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई बैंकको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कार्की सर्वसाधारण...

   

मेरोमाइक्रोफाइनान्स लघुवित्तको ५.९८ लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । संस्थाको संस्थापक समूहको ५ लाख ९८ हजार ५९८ कित्ता सेयर आज(साउन २५ गतेदेखि)लिलामीमा राखिएको हो ।  यो सेयरमा...

   

एचआईडीसीएलको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ । कम्पनीको गत साउन ५ गतेदेखि निष्कासन गरिएको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला...

   

माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत असार ३१ गतेदेखि साउन १४ गतेसम्म जारी गरिएको ३ अर्ब रुपैयाँबराबरको ‘ ८.५०% माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र साउन २४ गते आइतबारका दिन...

   

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.१.२६ अर्ब लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब १ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका...

   

बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।  बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता–पत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक...

   

परिसूचकमा झिनो अंकको वृद्धि, बीमातर्फ यूनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २०२.७९ अंकले घट्दै १४४४८.९९ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १०१.५४ अंकले घट्दै १७९२४.२८ बिन्दुमा झर्यो ।  आज...

   

सानिमा लाइफ इन्स्योरेन्सद्वारा रु.१४ लाख दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित पुरण बुढा मगरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित बुढा मगरको वैदेशिक रोजगारिको क्रममा असामयिक निधन भएको थियो...

   

काठमाण्डौको शेषमतिमा सिभिल लघुवित्तको नयाँ शाखा

काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा थप १ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल...

   

टेलिकमको सियूजी प्याकेजः अनलिमिटेड कलदेखि डाटासम्म

काठमाण्डौ । नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै...

   

साना किसान विकास लघुवित्तको रजिष्टर्ड कार्यालय स्थानान्तरण

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय स्थानान्तरण गरिएको छ । काठमाण्डौ महानगरपालिका वडा न. ३२ सुविधानगर तीनकुनेबाट काठमाण्डौ जिल्ला,काठमाण्डौ महानगरपालिका वडा न. ११ बबरमहल...

   

सबैको लघुवित्तको १०.५% बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आजमा नेप्सेमा संस्थाको १ लाख ९५ हजार ७७२.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  सबैको लघुवित्तको...

   

नबिल बैंकद्वारा ५ वर्ष पुरानो लाभांस रकम लिन आउन आग्रह

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले २०७२ पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७१/७२ को नगद लाभांस कतिपय सेयरधनीहरुले लिन नआएका कारण...

   

सिद्धार्थ इक्विटी फन्डको बुक क्लोज मिति तय, ३०% लाभांसका लागि कहिलेसम्म बन्ने इकाइधनी ?

काठमाण्डौ  । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिद्र्धाथ इक्विटी फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले...

   

एनआईसी एशिया क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ १३ गते आइतबारका दिन थापाथली...

   

सहारा विकास बैंकद्वारा तीन आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले तीनवटा आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । बैंकको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ, नवौँ र दशौँ वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको हो ।  बैठकले आगामी भदौ...

   

न्यादी हाइड्रोपावरले भदौ १ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आगामी भदौ १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी...

   

एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको बुक क्लोज मिति तय गरिएको छ ।...

   

बुद्धभुमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन ३२ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी साउन ३२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका वासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख कित्ता...

   

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन २४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २० गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन...

   

बेलायत सरकारद्वारा म्यूजिक फेस्टिबलहरु कभर गर्नका लागि १ बिलियन डलरबराबरको पुनर्बीमा स्किम लन्च

काठमाण्डौ । बेलायत सरकारले ७५० मिलियन पाउन्ड(१ बिलियन डलर)मूल्य बराबरको पुनर्बीमा स्किम लन्च गरेको छ। बेलायत सरकारले कोरोना महामारीका विरुद्ध लाइभ इभेन्ट्सहरु रद्ध गनुपर्ने जोखिमहरुको कभरका लागि १ बिलियन डलरबराबरको...