काठमाण्डौ । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु ३ लाख सहयोग गरेको छ । बैंकको बेलका शाखाले एक औपचारिक कार्यक्रमका बिच, बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि(साउन २० गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ६० लाख...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ११९.२८ अंकले बढ्दै १८०८९.०८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६०.९२ अंकले बढ्दै १४७९१.६८ बिन्दुमा प...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। उतm सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट कुमारीपाटी शाखाका हेड अफ...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सनराइज क्यापिटललाई बिक्री...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट...
काठमाण्ठौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले साउन १८ गते सोमबारदेखि आठौँ वर्षमा प्रवेश गरेको हो । कम्पनीले आठौँ वार्षिकोत्सवका अवसरमा एक कार्यक्रम आयोजना गरी मनाएको छ ।...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। ग्लोबल आइएमई बैंक तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं...
काठमाण्डौ । कोरोना संक्रमणको कारण ज्यान गुमाएका अभिकर्ता केशव बहादुर शाहीको परिवारलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी वापतको ३२ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । दैलेखको भैरवी गाउँपालिका वडा...
काठमाण्डौ । बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीको रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको छ । समितिले नेपाल सरकारले तिर्नुपर्ने ९ अर्ब ६२ करोड रुपैयाँका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको हो । कोरोना बीमा...
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्झौतापत्रमा मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत ११ लाख २८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित खेम बहादुर...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डका लागि घोषणा गरिएको ५ प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो । फन्डको लाभांस वितरण प्रयोजनार्थ...
काठमाण्डौ । लक्ष्मी बैंकद्वारा प्रवद्र्धित तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषको लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिने भएको...
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर आज(साउन १९ गते)बाट बोलकबोल प्रक्रिया मार्फत बिक्री खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, मेरो म...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(साउन १९ गते)देखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दका लागि निष्कासित आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्र...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाको अगुवाइमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग आज सम्झौता गरेको छ। बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ९०.५७ अंकले घट्दै १७९६९.७९ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८९.१२ अंकले घट्दै १४७३०.७६ बिन्दुमा सीमित भयो। आज...
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था)को स्वतन्त्र सञ्चालकमा प्रा.डा.सुशिल भक्त माथेमा नियुक्त भएका छन् । संस्थाको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले माथेमालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै साउन १५ गते बोर्डमा आवेदन दिएको हो...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डको लाभांस घोषणा गरिएको छ । कोष व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस...
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज(साउन १७ गते)बाट यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएपछि धितोपत्र...
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको कम्पनी सचिवमा इन्द्र जित घर्तिमगर नियुक्त भएका छन् । बैंकको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार घर्तिमगरलाई बैंकको कम्पनी...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाका नायब प्रबन्धक श्रेष्ठलाई नायब सीईओमा नियुक्त गर्ने...
काठमाण्डौ। एनएमबि बैंकले सबै उमेरका लगानीकर्तालाई लक्षित गरीे शून्य मौज्दातमै विषेश सुविधायूक्त एनएमबि इन्भेस्टर सेभिङस् योजना अघि सारेको छ। यस बचत योजनाअन्तर्गत बैंकले खातामा उच्चतम ब्याजका साथै ५ वर्षका लागि निः...
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतेदेखि आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार...
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ । प्राप्तिका लागि राष्ट्र बैंकले गत साउन १५ गते...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। यूनियन लाइफको २ करोड १५ लाख र मनकामना स्मार्ट लघुवित्तको १२ लाख ११ हजार ५ सय कित्ता साधारण...