हिमालयन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १८ गते बुधबारका दिन पोखरामा रहेको होटल पोखरा ग्राण्डमा दिउँसो १ बजे सभा अयोजना गर्ने निर्णय...

   

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख २७ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले गत वैशाख ११ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको...

   

दोर्दीखोला जलविद्युतको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग बमोजिम आवेदन नपरेका कारण...

   

नेप्सेमा मल्टीर्पपस फाइनान्सको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मल्टीर्पपस फाइनान्स कम्पनीको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  ...

   

एलआईसी नेपालको सेयर संरचना परिवर्तन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआईसी) लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ।  कम्पनीका...

   

दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक ५७.०३ अंकले बढ्दै १००७३.९३ बिन्दुमा पुगेको छ। यो दिन जीवन बीमा उपसूचक भने ८२.१२ अंकले घट्दै ११७००.८४ बिन्दुमा झरेको छ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको...

   

म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेजमा एचआईडीसीएलको २०% लगानी

काठमाण्डौ । म्याग्दी जिल्लामा ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले २० प्रतिशत स्वपुँजी...

   

एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। चौतारा सागाचोकगढी–७ सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा...

   

महुली लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आज(वैशाख २६ गते)देखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाले गत पुस २४ गते सम्पन्न भएको ९ औँ वार्षिक साधारण सभाबाट पारित भएको २६ प्रतिशत बोनस सेयर...

   

एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था स्थगित

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था स्थगित गरेको छ ।  कम्पनीले गत वैशाख १५ गतेदेखि जेठ १२ गते सम्मका लागि लागूहुने गरी व्यतित बीमालेखमा ब्याज छुट दिने व्यवस्था...

   

शिखर इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने समयावधि थप गरिएको छ । सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग...

   

महालक्ष्मी लाईफको विशेष साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका थिए । कम्पनीका...

   

परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३८.५८ अंकले बढ्दै ११७८२.९६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ९.४९ अंकले उकालो लाग्दै १००१६.९० बिन्दुमा पुग्यो।  आज...

   

ज्योति लाइफको मुनाफा ७०.९९%ले बढ्यो,बीमाशुल्क आर्जन रु.२.४७ अर्ब

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार ६७७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२.७९...

   

नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण(नविकरण)गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु २०७७ वैशाख २५ गतेदेखि भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क समयमा...

   

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर...

   

नेपाल फाइनान्सले जेठ ६ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आगामी जेठ ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४...

   

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन सदने समय थप गरिएको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५–...

   

हिमालयन हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आज(वैशाख २५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा...

   

युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शुलभ अग्रवाल चयन

काठमाण्डौ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभाले महत्वपूर्ण निर्णयहरु गर्नुका साथै नयाँ सञ्चालक चयन गरेको छ। सभाले कम्पनीको संस्थापक...

   

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई,स्वीकृतिका लागि बीमा समितिमा पेस

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाईलाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृत भएपछि  लागू...

   

सनराइज बैंकले ल्यायो ‘डबल मुद्दति खाता’ योजना, यस्ता छन् सुविधाहरु

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ‘डबल मुद्दति खाता’ योजना ल्याएको छ।  यो खाता न्यूनतम १ लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ। यस खातामा मात्र ६ वर्ष ५ महिनामा आफूले राखेको रकमको दुई गुणा बचत सेवाग्राहीले पाउने...

   

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मर्जर प्रयोजनका लागि यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेले वैशाख...

   

नेपाल लाइफ २२ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको...

   

युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(वैशाख २३ गते)आयोजना हुँदैछ । कम्पनीको गत चैत २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा रुपन्देही भैरहवामा...

   

युनियन हाइड्रोपावरको विशेष साधारण सभा आज

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा आज(वैशाख २३ गते)आयोजना हुँदैछ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार उक्त विशेष साधारण सभा आज काठमाण्डौ ललितपुर धोबिघाटमा रहेको कम्पनीको...

   

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिहीबार मर्जर सम्झौता भएको छ।  हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। यी दुवै कम्पनी मर्जरमा जान...

   

प्राइम कमर्सियल बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले ५ वर्षे अवधिको ‘ प्राइम डिबेन्चर २०८४ ’ नामक ऋणपत्र निष्कासनका लागि वैशाख २२ गते बोर्डमा...

   

कृषि विकास बैंकबाट यूएसडी प्रिपेड डलर कार्ड सेवा सुरु

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार विभिन्न आधुनिक वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ।  वित्त बजारमा अन्य...

   

सेबोनद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले वैशाख २२ गते कम्पनीलाई २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासनको...