काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २०९.३ अंकले घट्दै १८०६२.५४ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि १७१.५७ अंकले ओरालो लाग्दै १४८२१.२६ बिन्दुमा सीमित भयो...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको कामु(कायम मुकायम)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू गर्ने गरी कडेललाई कामु सीईओमा...
काठमाण्डौ । नबिल बैंक लिमिटेड र डीभी एक्सिलस (खेती एप)बीच सहकार्य भएको छ । बैंक र डीभी एक्सिलस द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तिय...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । संस्थाले आज(साउन १७ गते)देखि ६५ हजार ७६० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । यो सेयर खरिदका लागि इच्छुक...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौंडा शाखाले ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, एजेन्सी...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको सेयरमा बोलकबोल आवेदन पेश गर्ने समयावधि थप गरिएको छ । संस्थाको लिलामीमा सेयरमा अब साउन २४ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिने भएको छ ।...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्सड् फन्डको प्रतिफल(लाभांस)घोषणा गरिएको छ । एनआईसी एशिया क्यापिटलको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई म्युचुअल...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५४८ कित्ता अवितरित हकप्रद सेयर...
काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि निष्कासित आईपीओको समयावधि थप गरिएको छ । लगानीकर्ताहरुले अब यो आईपीओमा साउन ३२...
काठमाण्डौ । सानिमा बैंकले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ। आज...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ३ को मूल सडक महाराजगन्ज सल्लाघारीदेखि न्युरो अस्पताल...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ३१ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार आ.व २०७७/७८ को चौथो त्रैमाससम्ममा २० वटा...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको...
काठमाण्डौ । चीनको बैंकिङ तथा बीमा नियामक(सीबीआईआरसी)ले प्राकृतिक प्रकोप बीमा बढाउन तथा प्रडक्ट अफरिङ अभिवृद्धि गर्नका लागि बीमकहरुलाई गाइड गर्ने जनाएको छ। यसका साथै सीबीआईआरसीले जोखिमहरुका बारेमा जनचेतना अभिवृद्धि...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबो)बाट तीनवटा जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गर्नेमा न्यादि हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभुमि...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले फन्डद्वारा प्रस्तावित ३५ प्रतिशत नगद लाभांसका लागि इकाइमूल्य समायोजन गरिएको हो...
काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्ड, एनआईबिएल सहभागिता फन्ड र एनआईबिएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई लाभांस घोषणा गरिएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडको साउन १४ गते बसेको...
काठमाण्डौ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सुपरमाई हाइड्र«ोपावर पब्लिक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले...
काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको छैठौँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी भदौ ५ गते शनिबारका दिन...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको १० लाख बढी संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ। कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो। परिणतपश्चात कम्पनीमा संस्थापक सेयरधनीको...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै असार १७ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ५ करोड ५५ लाख ६०...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक ८६.५५ अंकले घट्दै १८२७२.९२ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ६९.५७ अंकले घट्दै १४९९४.०१ बिन्दुमा झर्यो ...
काठमाण्डौ । मेगा बैंक लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बीमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको हो। बैंकले हिमालय गुरुङकी श्रीमती ममिता गुरुङलाई मेगा बैंक...
काठमाण्डौ । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उनको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने...
शकाठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको नाममा विभिन्न फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाई अनाधिकृत रुपमा विज्ञापन तथा आवश्यकता शीर्षकमा पोष्टहरु प्रसारण गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरी नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले काइरीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो...
काठमाण्डौ । शिखर इन्स्योरेन्स र सिप्रदी ट्रेडिङबीच अटो प्लस सम्झौता भएको छ। शिखर इन्स्योरेन्स र सिप्रदीबीच शुन्य ह्रास कट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको दैनिक भाडादर तीन हजार र एस तथा इन्ट्राका लागि १५...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण प्रयोजनका लागि कोषले भोलि(साउन १५ गते)एक दिनका लागि बुक क्लोज(दर्ता किताब बन्द)गर्ने...
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी साउन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा...