काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। यो सेयर खरिदका...
काठमाण्डौ । गत असार ३१ गतेदेखि निष्कासन भएको माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १४ गते) अन्तिम दिन रहेको छ । बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ...
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आज( साउन १४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेयरमूल्य समायोजन...
काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले देशभर रहेका मर्चेन्टव्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार,...
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले भोलि( साउन १४ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर...
काठमाण्डौ । कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच सम्झौता भएको छ । बैंक र ह्वाइट लोटस मोटर्सबीच ग्राहकलाई इलेक्ट्रिक स्कुटर खरिदमा कर्जा उपलब्ध गराउने विषयमा समझदारी भएको हो। समझदारीसँगै ह्वाइट लोटसबाट इलेक्ट्रिक...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ। बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप उक्त दाबी भुक्तानी रकम बीमितको...
काठमाण्डौ । युनाइटेड मोदि हाइड्रोपावर लिमिटेडका सञ्चालक सुकुन्त लाल हिराचनको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले हिराचनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । सञ्चालक...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज निर्जीवन बीमा उपसूचक ४४९.५६ अंकले बढ्दै १५०६३.५८ बिन्दुको उचाईमा पुग्यो । यो दिन जीवन बीमा उपसूचक पनि ४३१.३८ अंकले बढ्दै १८३५१.५७ बिन्दुमा पुग्यो...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन कार्यका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको...
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ६० लाख ८४ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्से र कम्पनीबीच आज(साउन १३ गते)...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(साउन १३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । यो सेयरमा इच्छुक साविकका...
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई गोप्य शिलबन्दी प्रस्ताव...
काठमाण्डौ । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता भएको छ। सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्समा भुक्तानी गर्न सक्नेछन्। यससँगै लस्कर...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(साउन १३ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता सेयर हकप्रद...
काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । बैठकले आगामी साउन २८ गते काठमाण्डौ धुम्बाराहीमा...
काठमाण्डौ । लक्ष्मी उन्नती कोषको इकाइमूल्य समायोजन गरिएको छ । कोषद्वारा प्रस्तावित २५ प्रतिशत नगद लाभांसका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले इकाईमूल्य समायोजन गरेको हो । कोषको इकाइमूल्य समायोजन गर्दै प्रतिकित्ता १२.६२...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १२ गते मंगलबार ३.३० बजे बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सीईओमा...
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले ऋणपत्र निष्कासन बन्द छिटोमा साउन १३ गते हुने जनाएको थियो । तर माग अनुसार आवेदन नपरेका कारण अब लगानीकर्ताहरुले साउन २४ गतेसम्म खरिद आवेदन...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । लाभांस...
काठमाण्डौ । कोरोना महामारीको प्रभावबाट विश्व बीमा उद्योग सन् २००८ को वित्तीय संकटभन्दा तीव्र गतिमा पुनरुत्थान हुने भएको छ। न्यून ब्याज दर र मुद्रास्फिीतीको जोखिम जस्ता अवरोधहरुका बाबजुत विश्व बीमा उद्योग तीव्र गतिमा...
काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड १७ लाख ७५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित पूज्यस्वरी कार्की किष्टको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कार्कीले सन् २०१८...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २६०.०८ अंकले बढ्दै १७९२१.८५ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२०.२६ अंकले बढ्दै १४६११.७० बिन्दुको उचाईमा...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनमा सहयोग र सहकार्य गर्ने भएको छ। सार्वजनिक निजी साझेदारीका...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)को कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव परिवर्तन गरेको हो । बैठकले नयाँ कम्पनी सचिवमा विश्वनाथ भट्टराई...
काठमाण्डौ । बीमा समितिले यहि साउन महिनाभित्रमा देशका बीमा क्षेत्रमा सम्पत्ति सुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको सफ्टवेयर‘goAML(एन्टी मनी लन्ड्रीङ सिस्टम) अनिवार्य रुपमा लागू गर्ने भएको छ । यसअघि...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत भएको १५ प्रतिशत बोनस सेयर ३ लाख ९० हजार कित्ता हुन...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक राजदेव यादवको हकवालालाई रु.२५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक यादवले जगदम्वा मोटर्स प्रा.लि मार्फत नेपाल...
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी साउन २७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६...