मेगा बैंक र नागरिक एपबीच सहकार्य

काठमाण्डौ। नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ।  डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा...

   

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत असार २८ गतेदेखि साउन ५ गतेसम्म जारी गरिएको २ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र साउन ११ गते बाँडफाँड गरिएको हो...

   

मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १२ गते) अन्तिम दिन रहेको छ । बैंकद्वारा गत साउन ७ गतेदेखि जारी गरिएको १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।&nb...

   

सानिमा लाइफ इन्स्योरेन्सले आगामी साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६० लाख...

   

लक्ष्मी उन्नती कोषको २५% नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लक्ष्मी उन्नती कोषको लाभांस सुरक्षित गर्ने आज(साउन १२ गते) अन्तिम दिन रहेको छ । कोषद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २५ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरणका लागि...

   

बजारमा सामान्य अंकको करेक्सन, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ६८.०७ अंकले बढ्दै १७६६१.७७ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४.९३ अंकले बढ्दै १४४८६.१८ बिन्दुमा पु...

   

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको ७% बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा सूचीकृत भएको ७ प्रतिशत बोनस सेयर ७ लाख ५७...

   

नेपाल एग्रो लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वितरित बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाको गत असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस सेयर...

   

ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले गत असार २० गतेदेखि ३० गतेसम्म जारी गरेको १ अर्ब ५० करोड रुपैयाँबराबरको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको...

   

दंगाले पुर्याएको क्षतिका कारण दक्षिण अफ्रिकाको बीमा उद्योगले १ बिलियन डलरसम्म घाटा व्यहोर्न सक्ने

काठमाण्डौ । दक्षिण अफ्रिकामा राजनैतिक दंगाका कारण भएको क्षतिले त्यहाँको बीमा उद्योगले १ बिलियन डलरबराबरको घाटा व्यहोर्नु पर्न हुन सक्ने अनुमान गरिएको छ। डेटा एनालिस्ट कम्पनी‘प्रोपटी क्लेम सर्भिसेस(पीसीएस)का प्रमुख जोहान...

   

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सञ्चालक बरालद्वारा राजीनामा

काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकी सञ्चालक सबिता भण्डारी बरालले राजीनामा दिएकि छन् । बरालले आफ्नो कार्य व्यवस्ततालाई कारण जनाउँदै राजीनामा दिएको कम्पनीले जनाएको छ ।  उनको राजीनामा कम्पनीको सञ्चालक...

   

नेपाल लाइफद्वारा ‘नौलो केटाकेटी जीवन बीमा’ योजना सञ्चालन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ।  नेपाल लाइफले ग्राहकको...

   

आरएमडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धुव्रकुमार पौडेल नियुक्त भएका छन् । संस्थाको गत साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो...

   

परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४८.४२ अंकले बढ्दै १४४६९.४० बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३०.८६ अंकले बढ्दै १७५८९.२५ बिन्दुमा पुग...

   

दुई लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुईवटा लघुवित्त र एउटा हाइड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएका छन् । बोर्डसमक्ष आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा जाल्पा सामूदायिक लघुवित्त,...

   

नेपाल बंगलादेश बैंकद्वारा मोरङको बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको छ । बैंकले मोरङ जिल्लाको लेटाङ नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औँ विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको हो।  बैंकको विस्तारित...

   

सूर्या लाइफद्वारा ब्रान्च इन्चार्ज पदका लागि आवेदन माग

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारका लागि आवेदन माग गरेको छ ।  । कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि आवेदन माग गरेको हो ।  कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि केहि समिति संख्यामा माग आवेदन...

   

नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई कम्पनीको निमित्त सीईओमा नियुक्त गर्ने...

   

प्रोग्रेशिभ फाइनान्सद्वारा जनकपुर तथा पाँचखालमा शाखा विस्तार

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शाखा विस्तार गरेको छ । कम्पनीले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं. २ भानुचोक तथा बागमती प्रदेशको पाँचखाल नगरपालिका वडा नं. ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार सुरुआत...

   

मर्जरमा गएका सुरीखोला हाइड्रोपावर र मकर जितुमाया हाइड्रोपावरको एकिकृत कारोबार सुरु

काठमाण्डौ । एक आपसमा गाभिएका सुरीखोला हाइड्रोपावर लिमिटेड र मकर जितुमाया हाइड्रोपावर प्रा.लि ले एकिकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीले गत साउन १ गतेदेखि‘मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड’को नामबाट एकिकृत...

   

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५% सम्म छुट

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ई–एनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारका दिन फलफूल तथा तरकारी खरिद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने भएका छन्। यस सम्बन्धमा एनएमबि...

   

यूनाइटेड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको ३५९ औँ बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन ३१ गते आइतबारका दिन ...

   

मन्जुश्री फाइनान्सले साउन १४ देखि संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो ।  यो सेयर...

   

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न मकर जितुमाया सुरि हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभा डाकेको हो ।  बैठकले...

   

एशियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैंठकले १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी साउन ३१ गते आइतबारका दिन...

   

नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आज(साउन १० गते)देखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘८ % नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरेको...

   

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको लिलामीमा राखिएको संस्थागत समूहको ५ लाख ४८ हजार ०२५ कित्ता संस्थापक सेयरमा आवेदन...

   

प्रभु बैंकको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख २ हजार १८६ कित्ता सेयर आगामी साउन १५ गतेदेखि लिलामीमा राख्न लागिएको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान...

   

लक्ष्मी इक्विटी फन्डद्वारा ३५ प्रतिशत नगद लाभांस वितरणका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले लाभांस वितरण प्रयोजनका लागि बुक क्लोज(दर्ता किताब बन्द)मिति तय गरेको छ । फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना इकाईधनीहरुलाई घोषणा गरेको ३५...

   

खोप खरिदका लागि एशियाली विकास बैंकले १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने

काठमाण्डौ । एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई...