एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी बापत ३ लाख ५ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो ।  कम्पनीले मृतक बीमित लक्ष्मी अधिकारीको जुम्ला...

   

बीमा समितिद्वारा नयाँ सर्भर र सफ्टवेयर सञ्चालन

काठमाण्डौ । बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । समितिले समितका कारबारबाहीलाई अझ बढी चुस्त, दुरुस्त एवम पारदर्शी बनाउदै बीमक र सरोकारवालाहरुलाई छिटो छरिते रुपमा सेवा उपलब्ध गराउने उदेश्यले साउन १ गतेदेखि...

   

जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकि छन् । कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको कम्पनीको सञ्चालक पदमा नियुक्त गरेको हो ।  अग्रवाल...

   

अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सिभिल क्यापिटल नियुक्त

काठमाण्डो । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिस्ट्रार सेवाका लागि साउन ३ गते सम्झौता भएको...

   

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बाँडफाँड

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बाँडफाँड गरिएको छ ।  लिलामीमा राखिएको बैंकको स्वामित्वमा रहेको संस्थाको ४ हजार कित्ता संस्थापक सेयर...

   

मिर्मिरे लघुवित्तद्वारा साविकको नागवेली लघुवित्तका सेयरधनीहरुलाई लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको नागवेली लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुलाई नगद लाभांस बुझिलिन आग्रह गरेको छ ।  संस्थाले विभिन्न साधारणसभाहरुबाट पारित भएको लाभांसको पूर्जा संकलन...

   

प्रभु इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत जेठ ६ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत वैशाख २५ गतेसम्म भौतिक सेयर...

   

सन नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन २५ गते सोमबारका...

   

नेपाल पुनर्बीमा कम्पनीद्वारा ५.९२ अर्ब खुद बीमाशुल्क आर्जन, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ५ अर्ब ९२ करोड ५६ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा...

   

मेरोमाइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत पुस २८ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट पारित १६.९३९९ प्रतिशत बोनस सेयर बुक...

   

प्रभु इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिजो(असार ३१ गते) नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १० लाख...

   

युनाइटेड इन्स्योरेन्स १ अर्ब क्लबमा प्रवेश

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड १ अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७र७८ को अन्त्य हुँदै गर्दा १०० करोड रुपैयाँमाथिको बीमाशुल्क आर्जन गरेको हो ।   कोभिड महामारीको विषम...

   

नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडको कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । बैंकको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गर्नेृ निर्णय गरेको...

   

एलआईसी नेपालद्वारा ६८ लाख दाबी भुक्तानी

काठमाण्डौँ । एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले काठमाण्डौ कुलेश्वरका ५२ वर्षीय स्वर्गिय राजेश मानन्धरको परिवारलाई ६८ लाख मृत्यु दाबी भुक्तानी गरेको हो ।  एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत तथा...

   

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान...

   

सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभासम्पन्न भएको छ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे सभा आयोजना भएको थियो ।  कम्पनीको गत असार ३ गते बसेको...

   

परिसूचकमा झिनो अंकको वृद्धि, बीमाका दुवै उपसूचकमा गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ८२.०५ अंकले घट्दै १३९७९.८६ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि ३२.६२ अंकले घट्दै १७०६०.६४ बिन्दुमा पुग्यो ।  आज...

   

लक्ष्मी बैंकद्वारा सिराहाको मिर्चैयामा १३२ औँ शाखा सञ्चालन

काठमाण्डौ। लक्ष्मी बैंकले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा न. ६ स्थित कटारी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १३२औँ शाखा सञ्चालनमा ल्याएको हो ।  नयाँ शाखामार्फत...

   

नेप्सेमा १४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १६.९४ प्रतिशत बोनस सेयर अर्थात १४ लाख ४८ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो...

   

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारबापत १० लाख बीमा रकम भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंकले बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत रु. १० लाख बीमा रकम भुक्तानी गरेको हो।  बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर...

   

निर्धन उत्थान लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत फागुन २५ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर गत फागुन १० गतेसम्म...

   

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।बैंकले गत असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको...

   

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गरिने

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ५१ः४९ अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो ।  अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र ...

   

मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आगामी साउन ७ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५...

   

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँड गरेको हो । कम्पनीले यही असार १७...

   

लक्ष्मी बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आज(असार २८ गते)देखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’...

   

तेह्रथुम पावर कम्पनीले आगामी साउन ५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आगामी साउन ५ गतेदेखि आईपीओ...

   

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   कम्पनीले जारी...

   

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी साउन २१ गते...

   

प्राप्तिपश्चात नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार आजदेखि

काठमाण्डौ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको नबिल बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबारको थालनी गरेको छ ।   एकिकृत कारोबारको थालनी आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड...