सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २३ मा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आगामी असार २३ गते आयोजना हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले...

   

ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच किसानलाई कृषि अनुदान कर्जा प्रवाह गर्न समझदारी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड...

   

जनरल इन्स्योरेन्सको सञ्चालकमा ज्ञवाली र बन्जाडे नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे गरी दुई जना सञ्चालक नियुक्त भएका छन् ।  कम्पनीको आज(असार २१ गते) बिहान ११ गते बिहान आयोजना भएको तस्रो वार्षिक साधारण सभाबाट...

   

अजोड इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने लक्ष्य

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड विविधि कार्यक्रम आयोजना गरी आज आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ।  कम्पनीले प्रधान कार्यालय सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा...

   

नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले भोलि(असार २२ गते बोलकबोलमार्फत विकास ऋणपत्र २०८३ ङ बिक्री गर्न लागेको हो ।  यो ऋणपत्रको ब्याजदर बोलकबोल प...

   

दोहोरो अंकले घट्यो परिसूचक,बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १५६.६२ अंकले घट्दै १३८६०.०७ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १३६.२२ अंकले ओरालो लाग्दै १६९५४.५४ बिन्दुमा झर्यो...

   

नेशनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बाल बीमा अन्तर्गत कोहलपुर बाँके १ का मृतक दुर्गा तिवारीको परिवारलाई उक्त बीमा दाबी भुक्तानी वापतको रकम...

   

जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार २१ गते)सम्पन्न भएको छ । कम्पनीको स्थगित वार्षिक साधारण सभा काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना भएको हो...

   

सेञ्चुरी कमर्सियल बैंकका सीईओ गौतमद्वारा राजीनामा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)तुलसीराम गौतमले राजीनामा दिएका छन् । गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठकमा आफ्नो राजीनामा पेश गरेका हुन् ।  उक्त राजीनामा सञ्चालक समितिमा...

   

नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा निर्धन उत्थानको १३ प्रतिशत बोनस सेयर र स्वरोजगार लघुवित्तको...

   

ललितपुर फाइनान्सलाई प्राप्ति गरेको नेपाल फाइनान्सको एकीकृत कारोबार असार २७ देखि

काठमाण्डौ । ललितपुर फाइनान्स लिमिटेडलाई सफलतापूर्वक प्राप्ति गरेको नेपाल फाइनान्स लिमिटेडले आगामी असार २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कम्पनीले प्रािप्तपश्चात कायम भएको ‘नेपाल फाइनान्स लिमिटेड’को नामबाट...

   

बीमा व्यवसायमा फड्को मार्दै एनएलजी इन्स्योरेन्सले आर्जन गर्यो २ अर्ब कुल बीमाशुल्क

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा व्यवसायको आफ्नो १४ वर्षे यात्रामा पहिलोपटक २०० करोड(२ अर्ब) रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।  कम्पनीका अनुसार असार १९ गतेसम्ममा कम्पनीले रु. २ अर्ब...

   

एनआईबिएल एस क्यापिटलले ल्यायो लगानी योजना, दुई गुणासम्म वृद्धि गराउन सकिने

काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ। कम्पनीले एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको...

   

बैंकासुरेन्स सेवालाई मौद्रिक नीतिमा पुनः समावेश गर्नुपर्ने बैंकर्स संघको सुझाव

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा बैंकासुरेन्स सेवालाई व्यवस्थित बनाई पुनः समावेश गर्न नेपाल बैंकर्स संघले सुझाव पेश गरेको छ ।  आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राय पठाउँदै बैंकर्स संघले नेपाल...

   

राष्ट्र उत्थान लघुवित्तको आईपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । आईपीओ निष्कासनका लागि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओको प्रत्याभूतिकर्ताका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धमा राष्ट्र उत्थान र...

   

नयाँ बीमा कम्पनीहरुलाई इजाजत दिने निर्णय नगरिएको बीमा समितिको स्पष्टोक्ति

काठमाण्डौ । बीमा समितिले थप नयाँ कुनै पनि बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नगरिएको जनाएको छ । विभिन्न अनलाइन तथा  पत्रपत्रिकामहरुमा बीमा समितिले थप जीवन बीमा, निर्जीवन बीमा तथा लघुविमा कम्पनीहरुलाई लाइसेन्स दिने तायरी...

   

नेशनल लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने आज(असार २१ गते) अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको  २५ हजार ९२६ कित्ता सेयर गत...

   

‘एनआईसी एशिया सेलेक्ट–३०’ का इकाइहरुको बाँडफाँड सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)का इकाइहरुको बाँडफाँड गरिएको छ । गत असार १० गतेदेखि बिक्री खुला गरिएको  ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) का...

   

अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सेयरको बोलकबोल आज खोलिदै

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य सिल्ड टेन्डर) आज(असार २१ गते)खोलिने भएको छ ।  उक्त बोलकबोल आज बिहान ११ बजे कमलादीमा रहेको मुक्तिनाथ...

   

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार २१ गते) अन्तिम दिन रहेको छ । संस्थाले गत असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको थियो ।  संस्थाले जारी पूँजी १२ करोड ११...

   

एनआईसी एशिया बैंकद्वारा सीसीटीभी राख्ने कार्यमा सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले भक्तपुर जिल्लाका विभिन्न स्थानमा  सीसीटीभी राख्ने कार्यमा सहयोग पुर्याएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त सहयोग गरेको जनाएको छ ।  सडक क्षेत्रमा...

   

सानिमा लाइफद्वारा रु.१० लाख ३५ हजार मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विरगंज शाखाले कोरोना को कारण मृत्यु भएका वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवको...

   

अस्पतालको बिल तिर्न मेगा बैंकको ‘मेगा मेडी कार्ड’ सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले  ‘मेगा मेडी कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।  यो...

   

नेप्सेमा एक विकास बैंक र एक लघुवित्तको १६.६७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक बैंक र एक लघुवित्तको १६ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३...

   

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त

काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन्। बैंकको सञ्चालक समितिको गत असार १८ गते शुक्रबारका दिन बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय...

   

गिरावटका साथ साताको सुरुवात, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ११९.७९ अंकले घट्दै १४०१६.६९ अंकमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ४४.९९ अंकले घट्दै १७०९०.७६ बिन्दुमा झर्यो। आज सबैभन्दा...

   

कोरोना महामारीका कारण बीमा उद्योगको प्रतिष्ठामा गिरावट

काठमाण्डौ । कोरोना महामारीका कारण विश्व बीमा उद्योगको प्रतिष्ठामा गिरावट आएको एक अध्ययनले देखाएको छ। डेटा तथा विश्लेषण कम्पनी ‘ग्लोबल डेटा’ले हालै गरेको एक सर्भेमा कोरोना महामारीका कारण विश्व बीमा उद्योगको प्रतिष्ठामा...

   

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(असार २० गते) अन्तिम दिन रहेको छ । बैंकले गत असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता...

   

स्मार्ट टेलिकमको ‘दुईपछि फ्री’ अफर, दुई मिनेट कल गरेपछि बाँकी कल निःशुल्क

काठमाण्डौ । स्मार्ट टेलिकम कम्पनीले प्रयोगकर्ताहरुको ‘दुईपछि फ्री’ अफर ल्याएको छ। कम्पनीले नेपालमै पहिलो दाबी गरेको यो अफरअन्तर्गत नेटवर्कभित्र दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क हुने जनाइएको छ ।  र्ट ...

   

चालु आर्थिक वर्षमा १४.३४ अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४...