काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने भोलि(असार ३१ गते) अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा नेशनल लाइफको २५ हजार ९२६ कित्ता सेयर गत असार १५...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७÷७८ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । आर्थिक वर्षको यो ११ महिनाको अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब १९ करोड रुपैयाँ प्रथम...
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाता नविकरण गर्न आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंकमार्फत हितग्राही खाता खोलेका हितग्राही खाताधनीहरुलाई खाता...
काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी असार ३१ गते आयोजना हुने भएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २४ औँ वार्षिक साधारण सभा आयोजना हुन...
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आगामी असार २८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आज(असार २० गते)देखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत आज असार ०६ गतेदेखि निष्कासन गरेको ७५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । बैंकले १ हजार...
काठमाण्डौ । सिद्धार्थ म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना ’ मा आवेदन दिने आज(असार २० गते)अन्तिम दिन रहेको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आगामी चार वर्षका लागि नियुक्त सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । उनले गत असार १८ गते पदभार ग्रहण गरेका हुन् । बैंकको गत जेठ २७ गते बसेको सञ्चालक...
काठमाण्डौ । नेपाल राष्ट्र बेंकले राष्ट्र बैंकको नक्कली फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही गर्ने जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक...
काठमाण्डौ । यूनाइटेड सिमेन्ट्सले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। यूनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर...
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थागत समूहतर्फको सेयर लिलामीमा राखिने भएको छ । कम्पनीको संस्थागत समूहतर्फको १ लाख १६ हजार ४६४ कित्ता सेयर लिलामीमा राख्न लागिएको हो । यो सेयर खरिदका लागि...
काठमाण्डौ । विश्वभरको साइबर पुनर्बीमा दर ४० प्रतिशतले वृद्धि भएको छ । पुनर्बीमा ब्रोकर विल्स रिका अनुसार रान्सोमवेयर(एक प्रकारको मालवेयर जसले साइबर अपराधको पिडितलाई पैसा नदिए व्यक्तिगत डेटा सार्वजनिक गर्ने तथा साइट ब्लक...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा दारखास्त आह्वान गरेको छ । कम्पनीले सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर (प्रबन्धक) पदमा दरखास्त...
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकको मागबमोजिम सेलपे सेवालाई वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारका क्रममा दोस्रो चरणको योजना सुरु गरेको छ। योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा...
काठमाण्डौ । सरकारले कोरोना बीमाका लागि रकम निकासी नगर्दा दाबी भुक्तानीमा समस्या उत्पन्न भएको छ। सरकारले दिनुपर्ने रकम नदिँदा बीमितहरुले दाबी भुक्तानी पाउन सकेका छैनन। कोरोनाको दोस्रो लहरमा संक्रमण दर उच्च रहेकै बेला...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत चैत २७ गते सम्पन्न ७२ औँ वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस सेयर चैत १६गतेसम्म अभौतिक रुपमा सेयर...
काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर आज(असार १८गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ८५ हजार ६५३ कित्ता संस्थापक...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को वार्षिक साधारण सभा आज(असार १८ गते) कोषको केन्द्रिय कार्यालय बानेश्वरमा दिनको २ बजे आयोजना हुन गईरहेको छ। सीआईटीको गते जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा...
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको एकिकृत कारोबार आगामी असार २६ गतेदेखि हुने भएको छ। सटिजन बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव दुवै...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले आगामी साउन ५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१००...
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १५.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेयरमूल्य समायोजन...
काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकहरुले दृष्टि दि भिजन आई सेन्टर प्रालिमा आँखा सम्बन्धित उपचार सेवामा सहुलियत पाउने भएका छन्। बैंकको ग्राहकहरुलाई सहुलियत उपलब्ध गराउने विषयमा कुमारी बैंक र दृष्टि दि भिजनबीच...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको पोृखरा लेखनाथ शाखाले पोखरा १४ चाउथे निवासी विजय गुरुङलाई घातक रोग बापतको दाबी भुक्तानी गरेको हो । कम्पनीले लेखनाथ उद्योग...
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले ‘इजी बैंक’ नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहकलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको ‘डिजिटल...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.२४ अंकले बढ्दै १७१३५.७५ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने गिरावट आयो। निर्जीवन बीमा उपसूचक ५.७ अंकले घट्दै...
काठमाण्डौ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन...
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी Bank for International Settlements (BIS) को ९१औं वार्षिक बैठकमा सहभागी भएका छन् । यहि असार १४ र १५ गते भर्चुअल माध्यममा आयोजित बैठकमा गर्भनर अधिकारीले सहभागिता जनाएका हुन् । बैठकको पहिलो दिन बैंक अफ...
काठमाण्डौ। माछापुच्छ्रे बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको उद्घाटन गरी असार १६गतेदेखि सञ्चालनमा ल्याएको हो। सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल...