सेयर बजार घट्ने क्रम जारी,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २६५.४२ अंकले घट्दै १०००६.१६ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि २६०.१५ अंकले ओरालो लाग्दै ११७४४.३९ बिन्दुमा...

   

रारा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

काठमाण्डौ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री प्रबन्धमा कम्पनीले...

   

मञ्जुश्री फाइनान्सको कम्पनी सचिवमा शाक्य नियुक्त

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको कम्पनी सचिवमा विकास राज शाक्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार शाक्यलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।  शाक्यलाई सोहिदिनदेखि...

   

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘ एभरेष्ट बैंक लिमिटेड...

   

महुली लघुवित्तको २६% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।    ...

   

सिद्धार्थ इन्स्योरेन्सबाट कुमार(सीएफईसी जेभीलाई दाबी भुक्तानी

काठमाण्डौ । गत वर्ष असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्मको लगातारको वर्षाका कारण क्षति पुगेको परियोजनाका लागि सिद्धार्थ इन्स्योरेन्सले कुमार(सीएफईसी जेभीलाई दाबी भुक्तानी गरेको छ।  वर्षाका कारण महाकाली नदीमा आएको बाढीले...

   

युनाइटेड इदी मर्दीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १४ गते शनिबारका दिन पोखरामा रहेको आभ्या क्लबमा बिहान ११ बजे सभा अयोजना...

   

अपर सोलु हाइड्रोको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज(वैशाख २२ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको टाकुसेन्दु,बेनी ...

   

रिभर फल्स पावरले वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आगामी वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो...

   

सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट तीनवटा विधामा सम्मानित

काठमाण्डौ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधामा अवार्ड हासिल गर्न सफल भएको छ। गत अप्रिल ३० मा भारतको कलकत्तास्थित नोभोटेल होेटेल आयोजित एक...

   

रिभर फल्स पावरको आईपीओ बाँडफाँड

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता सेयर बाँडफाँड...

   

आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र आवेदन पेस गर्ने समयावधि थप

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने समय थप गरिएको छ । कम्पनीले गत वैशाख १२ गतेदेखि लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा भोलि(वैशाख २१ गते)सम्म आवेदन...

   

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ।  एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डन र नेपाल एसबीआई बैंकका तर्फबाट उपप्रमुख कार्यकारी...

   

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३४२.२५ अंकले ओरालो लाग्दै १२२५३.१० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१८.६३ अंकले घट्दै १०४८२.४० बिन्दुमा...

   

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित एक्कर्ड फर्मास्युटिकल्सले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ ५ गते काठमाण्डौमा रहेको बसेरा...

   

युनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’बाट सम्मानित

काठमाण्डौ । छिमेकी मुलुक भारतको कलकत्तामा गत ३० अप्रिलमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसियास्तरको थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवार्ड २०२१ मा नेपालबाट  बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि...

   

नेपाल फाइनान्सको हकप्रद लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको हकप्रदका लागि योग्य हुने आज(वैशाख १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि वैशाख २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

   

समृद्धि फाइनान्सका सञ्चालकद्वारा राजीनामा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक शिव लाल पुरीले राजीनामा दिएका छन् । पुरीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  ...

   

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७ हजार...

   

सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी निर्मल प्रधानको नाममा रहेको १ लाख १० हजार २५७ कित्ता संस्थापक सेयर आज(वैशाख १८)गतेदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि...

   

समृद्धि फाइनान्सद्वारा लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको ७३ हजार १०० र सर्वसाधारण समूहतर्फको ८...

   

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ। मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर टेकुलाई दुई...

   

बिफिनले एकदिने इन्स्योरेन्स कन्फ्रेन्स आयोजना गर्ने

काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) ले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजीसँगको सहकार्यमा ‘Conference on Ushering Paradigm Shift in the Insurance Industry in Next Decade- Resilience to Change’ शीर्षकको एकदिने सम्मेलन भोलि वैशाख १७...

   

हिमालयन हाइड्रोपावरले वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आगामी वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी...

   

एलआईसीको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत फागुन ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर वैशाख १५ गते बुक क्लोज...

   

सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।...

   

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको आज वैशाख १५ गतेबाट नयाँ शाखा पोखरा महानगरपालिका वडा नं. १ बगरमा सञ्चालनमा आएको छ। बगर शाखाको औपचारिक उद्घाटन एक समारोहबीच नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका निर्देशक डा। रामशरण...

   

मञ्जुश्री फाइनान्सको सीईओमा सुबेदी नियुक्त

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)नारायण सुबेदी नियुक्ती भएका छन् । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले सुबेदीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई आगामी...

   

अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक सोनु शर्माको मोटिभेसन सेसन सम्पन्न

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमको उद्घाटन गर्दै नेपाल...

   

बजारको गिरावट कायमै,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १५५.२८ अंकले घट्दै १२५९०.८२ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४१.३३ अंकले ओरालो लाग्दै १०७०१.०३ बिन्दुमा...