भारतीय बीमकहरुद्वारा कोरोना बीमा बापत २ बिलियन डलर भुक्तानी

काडमाण्डौ । भारतीय बीमा कम्पनीहरुले कोरोना बीमा भुक्तानीका लागि परेका ८० प्रतिशत दाबी भुक्तानी गरेको छ। भारतको नियामक निकाय आईआरडीएआईका अनुसार त्यहाँका बीमा कम्पनीहरुले १५ लाख ३९ हजार जनालाई कोरोना बीमा बापत १५० बिलियन...

   

राष्ट्रिय बीमा संस्थान तीनदिन बन्द रहने

काडमाण्डौ । राष्ट्रिय बीमा संस्थान तीन दिनसम्म बन्द हुने भएको छ। संस्थानको प्रधान कार्यालय तथा शाखा कार्यालायहरु असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्मका लागि बन्द हुन लागेको हो।  संस्थानको नयाँ सफ्टवेयर लागू...

   

फोनपेद्वारा ‘रिफर एन्ड अर्न’ अफरको सुरुवात, रु. १ लाखसम्म जित्ने मौका

काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २ हजार ५०० सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिने कम्पनीले...

   

परिसूचकमा सामान्य वृद्धि, बीमातर्फ नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक १४.०६ अंकले बढ्दै १७३३८.३८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ३७.२७ अंकले घट्दै १४३८५.१० बिन्दुमा झर्यो।    आज सबैभन्दा धेरै कमाउने शीर्ष १०...

   

यूनियन लाइफ इन्स्योरेन्सले ६४.५० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा गन जेठ ९ गते आवेदन दिएको कम्पनीले सर्वाजनिक प्राथमिक निष्कासन(आईपीओ)का...

   

प्रभु क्यापिटलद्वारा डिम्याट खाता तथा मेरो सेयर नविकरण गर्न आग्रह

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बझाउन क्यापिटलले आग्रह गरेको छ । प्रभुु क्यापिटलबाट हितग्राही खाता खोली धितोपत्र कारोबार गरिरहेका हितग्राही खाताधनीहरुले हितग्राही खाता...

   

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाण्डौ । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका...

   

‘एनआईसी एशिया सेलेक्ट–३०’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)मा आवेदन दिने आज(असार १४ गते)अन्तिम दिन रहेको छ । यो योजनाको सार्वजनिक निष्कासन गत असार १० गतेदेखि गरिएको थियो । एनआईसी...

   

‘आरविवि म्युचुअल फन्ड १’ को सार्वजनिक निष्कासन असार २३ देखि

काठमाण्डौ । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘आरविवि म्युचुअल फन्ड १’ को सार्वजनिक निष्कासन आगामी असार असार २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना...

   

राधी विद्युत कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १५ गते देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

   

कुमारी धनवृद्धि योजनाद्वारा १२ करोड इकाई निष्कासन गर्न बोर्डमा आवेदन

काठमाण्डौ । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा हुने कमारी धनवृद्धि योजनाले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।   योजनाले १२ करोड इकाई निष्कासन माग गर्दे असार १० गते धितोपत्र...

   

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको हो। पन्तले सन २०२१...

   

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै गरिमा विकास बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले असार ११ गते बोर्डमा आवेदन...

   

नबिल इन्भेस्टमेन्ट बैंकिङद्वारा असार मसान्तसम्म अनलाइनबाटै निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने व्यवस्था

काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले कोरोनाको हालको अवस्थालाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागिमात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको...

   

वृद्धिका साथ साताको सुरुवात, बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ४०.५१ अंकले घट्दै १४४१७.१७ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १२.९६अंकले ओरालो लाग्दै १७३११ बिन्दुमा झर्यो। आज...

   

सानिमा लाइफ इन्स्योरेन्सले प्रदान गर्यो रु.१३ लाख बढी मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले कञ्चनपुर जिल्ला भिमदत नगरपालिका ०६ की सरस्वती कार्कीको परिवारलाई १३ लाख ५८ हजार ५ सय रुपैयाँ मृत्यु दावी...

   

निर्जीवन बीमा कम्पनीहरुद्वारा जेठ मसान्तसम्ममा रु.२६.५२ अर्ब कुल बीमाशुल्क आर्जन, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २६ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो रकम राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ वटा कम्पनीहरुले आर्जन गरेका हुन ।  यो अवधिसम्ममा...

   

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा.ढकाल नियुक्त

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा डाक्टर टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाको गत शुक्रबार अर्थात असार ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा...

   

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तनहुँ दुलेगौंडा शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले शुक्लागण्डकी ८ तनहुँका मृतक बीमित लेख...

   

राधि विद्युत कम्पनीको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा रशना श्रेष्ठ नियुक्त भएकी  छन् ।  श्रेष्ठ मोरङ इनर्जी लिमिटेडको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएकी हुन् । मोरङ इनर्जीले यसअघिका सञ्चालक विनय कुमार...

   

नेपाल लाइफद्वारा एकैदिन चार मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन चार वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालय एकै दिन चार मृत्यु बीमा दाबी भुक्तानी गरेको हो।  कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका...

   

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।  वृक्षरोपण...

   

एशियन लाइफको अनलाईन भुक्तानी सेवा पुनःसुचारु

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अनलाइन भुक्तानी सेवा आज(असार १३ गते)बाट पुनः सुचारु भएको छ । सूचना प्रविधि प्रणाली नियमित अध्यावधिक गर्नका लागि कम्पनीले गत असार ११ गतेदेखि आज बिहान १० बजेसम्मका लागि...

   

अपि पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको...

   

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।   यो सेयरमा इच्छुक साविकका...

   

तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट असार १० गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड...

   

आरबीबी म्युचुअल फन्ड १ लाई बोर्डबाट निष्कासनको अनुमति

काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ७ वर्षे अवधिको आरबीबी म्युचुअल फन्ड १ ले नेपाल धितोपत्र बोर्ड(सेबोनबाट) निष्कासन अनुमति पाएको छ ।  १ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले असार १० गते...

   

कृषि विकास बैंकले ऋणपत्र निष्कासनका लागि बोर्डबाट पायो अनुमति

काठमाण्डौ । कुषि विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत असार १० गते  ‘४ प्रतिशत एग्रिकल्चर बोन्ड ८ र ९ वर्षे’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो...

   

‘एनआईबीएल समृद्धि फन्ड–२’का १२ करोड इकाईहरु नेप्से सूचीकृत

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ का इकाइहरु नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत वैशाख १३ गतेदेखि बिक्री खुला गरिएको ‘एनआईबीएल समृद्धि फन्ड–२’ का १२...

   

एनआईसी एशिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’मा आकर्षक उपहार जित्ने मौका

काठमाण्डौ ।​ एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउने ग्राहकलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।  यही असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial)...