बीमा समितिद्वारा सगरमाथा इन्स्योरेन्सको लाभांस वितरणको प्रस्ताव स्वीकृत

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ ।  कम्पनीद्वारा प्रस्तावित कुल ११.५७८९ प्रतिशत लाभांस बीमा समितिले स्वीकृत गरेको हो । कम्पनीको गत जेठ ४...

   

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ। कोभिड–१९ महामारीको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक...

   

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(असार ९ गतेदेखि)हकप्रद सेयर लिलामीमा राखेको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण...

   

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार ८ गते ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासनको अनुमति...

   

बोडद्वारा ज्योति विकास बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत जेठ २७ गते  ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति...

   

तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको माग गर्दै बोर्ड पुग्यो सिभिल बैंक

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले गत जेठ २४ गते बोर्डमा आवेदन दिएको...

   

आइएमई लाइफ र नेष्डो समृद्ध लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेष्डो सम्वृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन(समक्ष आवेदन दिएका छन् ।  आईपीओ निष्कासनको माग गर्दै...

   

किसानहरुलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउने भएको छ । बैंकले हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्रि किसान कार्डसहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन...

   

एशियन लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयरमा आवेदन दिने आज(असार ९ गते) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको एशियन लाइफको १ लाख ६६ हजार ७५७...

   

आदर्श लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको गत असार ८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी असार ३१ गते बिहिबारका...

   

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१% ब्याज पाइने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुद्दती बचत खातामा बचत गर्दा आफ्ना ग्राहकहरुलाइ ८.०१ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई...

   

अपि पावरको हकप्रदमा आवेदन दिने समायवधि थप

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीको हकप्रदमा आवेदन दिने समयावधि असार १३ गतेसम्मका लागि लम्बाइको हो ।  कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद...

   

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको  ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको समयावधि थप गरिएको छ । बैंकले गत असार ०६ गतेदेखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । अब लगानीकर्ताले...

   

मनकामना स्मार्ट लघुवित्तको आईपीओ निष्कासन असार १७ देखि

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार...

   

सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कमपनीको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी असार ३० गते बुधबारका दिन...

   

सान्जेन जलविद्युत कम्पनीको सीईओमा ढुंगेल नियुक्त

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् ।  कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगेलालाई रिक्त रहेको कम्पनीको सीईओ पदमा नियुक्त...

   

नेपाल बैंकको सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सूमन दाहाल नियुक्त भएका छन् । उनलाई नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालकमा नियुक्त गरिएको हो ।  उनलाई यसअघिका प्रतिनिधि केदार प्रसाद पनेरुको स्थानमा...

   

नेपाल इन्स्योरेन्सको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल इन्स्योरेनस कम्पनी लिमिटेडले बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस सेयर अर्थात ९ लाख २० हजार २५०.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत...

   

बजारको उत्कृष्ट पुनरागमन, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ३८७.८५ अंकले बढ्दै १७८८२.२० बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७५.२३ अंकले बढ्दै १४८११.५४ बिन्दुमा प...

   

राधी विद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण तथा हकप्रद जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले वािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २९ मंगलबारका दिन गते त्रिपुरेश्वरमा...

   

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  उक्त...

   

नेरुडे लघुवित्तको सेयर रजिस्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ।  साउन १ गतेदेखि लागू हुने गरी सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का...

   

नेपाल एग्रो लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य...

   

‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को सार्वजनिक लगानी असार १६ देखि

काठमाण्डौ । सिद्धार्थ म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना ’ को सार्वजनिक निष्कासन आगामी असार १६ गतेदेखि हुने भएको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना...

   

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कोषद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले...

   

लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत जेठ २८ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा...

   

कृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा सतप्रतिशतसम्म छुट दिने

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा सतप्रतिशतसम्म छुट दिने भएको छ ।  कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकलाई हर्जाना...

   

प्रभु सेलेक्ट फन्डका १२.५० करोड इकाईहरु नेप्से सूचीकृत

काठमाण्डौ । प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत जेठ ५ गतेदेखि बिक्री खुला गरिएको ‘प्रभु सेलेक्ट फन्ड’ का १२ करोड ५० लाख नेप्सेको...

   

आज पनि थामिएन बजारको पहिरो, बीमातर्फ नेपाल पुनर्बीमाका लगानीकर्ता सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५१.११ अंकले घट्दै १७४९४.३४ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४२९.६३ अंकले ओरालो लाग्दै १४४३२.०९ बिन्दुमा...

   

एशियन लाइफद्वारा वेल्थ म्यानेजमेन्टको ५१% सेयर खरिद

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ। आज आयोजित एक कार्यक्रमबीच एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्टबीच सेयर...