नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबार आजदेखि सुचारु

काठमाण्डौ । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैकिङ सेवा आज(असार ७ गते)देखि पुनःसुचारु गरिएको छ ।  बैंकले कोर बैकिङ  सिस्टम(सीबीएस)स्तरोन्नति गर्नुपर्ने भएकाले गत शुक्रवारदेखि आज बिहान ९ बजेसम्मका लागि आफ्नो बैंकिङ सेवा बन्द...

   

सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुट भएका बीमालेखहरु २०७७ माघ ३० गते वा...

   

असार ८ गतेदेखि उपत्यकाका सबै बीमा कम्पनीहरु खुला हुने

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका बीमा कम्पनीहरुका शाखा कार्यालयहरु असार ८  गतेदेखि खुला हुने भएका छन् । हिजो(असार ६ गते) बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । ...

   

ललितपुरको नख्खु दोबाटोमा कामना सेवा विकास बैंकको १२५ औँ शाखा सञ्चालनमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आज असार ६ गतेबाट...

   

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न भएको छ । बैंकले गत जेठ २५ गतेदेखि २८ गतेसम्म जारी गरेको २.५ अर्ब रुपैयाँबराबरको ‘८।५ आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र असार ३ गते बाँडफाँड...

   

एनएमबि बैंकद्वारा हेलिकोप्टर चार्टर गरेर मनाङका बाढी प्रभावितलाई राहत वितरण

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ। बैंकले हेलिकप्टर चार्टर गरेर मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो ।  एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको...

   

राम्रा बीमा एजेन्ट कसरी चिन्ने ? यी हुन् केही सरल तरिका

काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बीमा गरेकै हुन्छन् । निशंकोच भई भन्नुुपर्दा बीमा खरीद गर्नु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । हामीमध्ये...

   

नागरिक लगानी कोषको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कोषले भोलि(असार ८ गते) एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै...

   

नारायणी डेभलपमेन्ट बैंकद्वारा १००% हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले  सतप्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्दै असार ४ गते बोर्डमा आवेदन दिएको हो ।  बैंकले...

   

नेपाल बैंकले मुद्धती निक्षेपमा रु.३.२० अर्ब लगानी गर्ने

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ३ अर्ब बढी रकम मुद्धति खातामा लगानी गर्ने भएको हो । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको ३ अर्ब २० करोड रकम तीन महिनाका लागि...

   

कोभिड प्रभावित पर्यटन क्षेत्रमा सीआईटीको विशेष सापटी योजना, यस्ता छन् सुविधा

काठमाण्डौ । कोभिड प्रभावित पर्यटन क्षेत्रका कर्मचारीहरुले नागरिक लगानी कोष (सीआईटी) बाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा...

   

नेप्सेमा भारी गिरावट, बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३१०.९४ अंकले घट्दै १७९४५.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २७९.२५ अंकले घट्दै १४८५५.१८ बिन्दुमा झर्यो।  आज...

   

एनआईसी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डका लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।  यो सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल...

   

जनरल इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड चौथौ वर्षमा प्रवेश गरेको छ । आजभन्दा तीन वर्षअघि असार ६ गतेदेखि बीमा सेवाको सुरुवात गरेको कम्पनीले तीन वर्षे यात्रा सफलतापूर्वक पार गर्दै चौथो वर्षमा प्रवेश गरेको हो...

   

कुमारी बैंकद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढीपहिरोले प्रभावित स्थानीयलाई सहयोगस्वरुप दैनिक उपभोग्य खाद्यवस्तुलगायतका सामग्री उपलब्ध गराएको छ।  बैंकले ३०० थान दैनिक...

   

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सिग्देललाई बैंक सञ्चालक समितिको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी...

   

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(असार ६ गते) कम्पनीको १९ औँ वार्षिक साधारण सभा बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा सम्पन्न भएको हो । कम्पनीको वार्षिक...

   

स्मार्ट टेलिकमद्वारा बाढीपहिरो पीडित ग्राहकलाई रु.१०० को ब्यालेन्स प्रदान

काठमाण्डौ । सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै स्मार्ट टेलिकमले त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई १०० रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ।  कम्पनीले...

   

तीनवटा लघुवितका संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीनवटा लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले आफ्नो स्वामित्वमा महुली लघुवित्त, आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तका...

   

नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता संस्थापक सेयर आज(असार ६ गते)देखि लिलामीमा राखेको छ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४४४ रुपैयाँ...

   

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको सेयर आज(असार ६ गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६५६ कित्ता संस्थापक सेयर लिलामीमा...

   

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांस पारित सहित यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (असार ६ गते)आयोजना हुन गईरहेको छ । कम्पनीको गत वैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको १९ औँ वार्षिक साधारण सभा आज आइतबारका...

   

शिखर इन्स्योरेन्सद्वारा सर्भेयरलाई सूचिकृत हुन आह्वान

काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा बीमालेख बमोजिम परेका दाबीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कनको लागि बीमा समितिबाट लाइसेन्स प्राप्त सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको छ । कम्पनीले गत जेठ २४ गते...

   

‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज(असार ०६ गते)देखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक...

   

गरिमा विकास बैंक र अस्ट्युट क्यापिलटबीच सेयर स्वामित्व खरिद गर्ने सम्झौता

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्युट क्यापिलट लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ।  यससम्बन्धी सम्झौतामा गरिमा विकास बैंक र केसीएल अस्ट्युटबीच शुक्रबार आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ।...

   

एनआईसी एशिया बैंकको ऋणपत्र निष्कासन आजदेखि ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आज(असार ०६ गते)देखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक...

   

मेगा बैंकका ग्राहकले फोनबाट रु. २ लाखसम्म कर्जा पाउने

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।  आफ्ना ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफवन सफ्ट...

   

बंगलादेशको धितोपत्र नियामकद्वारा २१ वटा बीमा कम्पनी सूचीकृत गर्न आह्वान

काठमाण्डौ । बंगलादेशको पूँजी बजार नियामक ‘बंगलादेश सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन(बीएसईसी)ले त्यहाँको बीमा नियामक‘इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुुलेटरी अथोरिटी(आईडीआरए)लाई देशका २१ वटा बीमा कम्पनीहरुलाई स्टक...

   

राष्ट्रिय वाणिज्य बैंकले ब्याज रकममा १०% छुट दिने, १.८० लाख ऋणि लाभान्वित

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले कोभिड १९ बाट प्रभावित आफ्ना ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।  हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका...

   

बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच ९.७ मेगावटको जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्झौता

काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र इङ्गवा जलविद्युत लिमिटेडबीच ९.७ मेगावट उत्पादन क्षमता भएको अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ। बैंक अफ काठमाण्ड र इङ्वा जलविद्युतले यससम्बन्धी...