अशोक लेलैण्डद्वारा शिवराज नगरपालिकालाई अत्याधुनिक बारुणयन्त्र हस्तान्तरण

काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले कपिलवस्तुस्थित शिवराज नगरपालिकालाई सुविधासम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ। उक्त बारुणयन्त्र नेसनल फायर सेफ र...

   

नबिल बैंकको बैकिङ सेवा तीन दिन बन्द हुने

काठमाण्डौ । नबिल बैंकको बैकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । कम्पनीले कोर बैकिङ सिस्टम(सीबीएस)स्तरोन्नति गर्नुपर्ने भएकाले  असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म बैंकिङ सेवा बन्द हुने भएको हो ।  सो...

   

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आगामी...

   

ग्लोबल आइएमई लघुवित्तद्वारा ब्याजमा १०% छुट प्रदान गर्ने घोषणा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्याजमा १० प्रतिशतले हुन आउने रकम छुट प्रदान गर्ने घोषणा गरेको छ। विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी संस्थाले आफ्ना ग्राहकलाई...

   

नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। बैंकको‘नेपाल बैंक ऋणपत्र २०८७’ को कारोबार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट...

   

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल कमर्स एण्ड क्रेडिट(एनसीसी)बैंकको संस्थापक समूहतर्फको सेयर आज(असार २ गते)देखि लिलामीमा राखेको छ । कम्पनीको आफ्नो स्वामित्वमा रहेको बैंकको ९ लाख...

   

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रद सेयरको लिलामी असार ९ देखि

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको...

   

सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २३ गते...

   

सेबोनद्वारा जोखिमयुक्त ५१ कम्पनीको सूची सार्वजनिक, अधिकांस हाइड्रो कम्पनी, ११ वटा बीमा कम्पनी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरेको. भन्दै ५१ ओटा कम्पनीहरुको सूची प्रकाशित गर्दै अध्ययन सुरु गरेको छ ।  बोर्डले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै गठित...

   

लक्ष्मी बैंकको युरो कप योजना: ‘मोबाइल मनी–प्रेडिक्ट एन्ड विन!

काठमाण्डौ । लक्ष्मी बैंकले एफ–वान सफटसँग मिली मोबाइल मनी–प्रेडिक्ट एन्ड विन ! ’ योजना सञ्चालनमा ल्याएको छ। यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखि सुरुआत भई युरो कपको अन्त्यसम्म अर्थात अन्तिम दिन जुलाई...

   

राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सगरमाथाको सफल आरोहण गरेका बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक...

   

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

काठमाण्डौ । सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु। चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।           नेपाल र जर्मनीबीच जारी द्विपक्षीय...

   

परिसूचकमा सामान्य अंकको गिरावट, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १३.११ अंकले घट्दै १८६४४.५५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १.७६ अंकले ओरालो लाग्दै १५४८४.५७ बिन्दुमा ...

   

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् ।  कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

   

आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुगे यूनियन र सानिमा लाइफ

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएका छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत जेठ ९...

   

यूनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णको कार्यकाल थप

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोज कुमार लाल कर्णको कार्यकाल थप गरिएको छ । कर्णको कार्यकाल यहि असार मसान्तबाट सकिन लागेकामा कम्पनीको सञ्चालक समितिको बैठकले साउन एक...

   

बोर्डद्वारा जीवन विकास लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट जेठ ३० गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले...

   

रिलायन्स लाइफद्वारा व्यतित बीमालेख नविकरणमा सतप्रतिशत ब्याज छुटको व्यवस्था

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको बिलम्व शुल्कमा सत प्रतिशत ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहकहरुको जीवन सुरक्षाको महत्वलाई मध्यनजर...

   

प्रभु बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न गरेको छ । बैंकले गत जेठ ११ गतेदेखि २६ गतेसम्म जारी गरेको ४ अर्ब रुपैयाँबराबरको ‘८.५० प्रभु बैंक डिभेन्चर २०८७’ नामक ऋणपत्रको २४ लाख कित्ता जेठ ३१ गते...

   

‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)’ को सार्वजनिक निष्कासन असार १० देखि

काठमाण्डौ । एनआईसी एशिया म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) को सार्वजनिक निष्कासन आगामी असार १० गतेदेखि हुने भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल...

   

अरुण भ्यालीका लगानीकर्ताले केही महिनाभित्रै पाउनसक्छन् सतप्रतिशत रिटर्न

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ ।  यो कम्पनीले आफूसँग भएको सेयरहरु बिक्री गरेरै भए पनि चालु आर्थिक वर्षका लागि सेयरधनीलाई बम्पर लाभांश दिने तयारी भएको सूचना बजारमा चुहिएसँगै ठूलो...

   

आइएमई लाइफको वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज लैनचौरमा रहेको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सम्पन्न भएको हो ।...

   

दोहोरो अंकको वृद्धिसँगै नेप्से ३ हजार बिन्दु पार, नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज निर्जीवन बीमा उपसूचक ३०७.६८ अंकले बढ्दै १५४८६.३३ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ८१.२१ अंकले उकालो लाग्दै १८६५७.६६ बिन्दुमा...

   

निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि एक वर्ष थप्न माग

काठमाण्डौ । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ । महासङ्घको...

   

रिलायबल नेपाल लाइफको साधारण सभा असार ४ गते, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आगामी असार ४ गते आयोजना हुने भएको छ ।  कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी असार ४ गते शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको...

   

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने, दुबै संस्थाद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।  प्रािप्तको प्रस्ताव पारित गर्नका लागि यी दुबै संस्थाले साधारण सभा डाकेका छन् । दुवै संस्थाहरुले...

   

आरएमडीसी लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएके संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत जेठ १६गतेदेखि लिलामीमा राखिएको बैंकको ...

   

खानीखोला हाइड्रोपावरको सेयर कारोबार फकुवा

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को जेठ ३० गतेको निर्णयबमोजिम कम्पनीको सेयर कारोबार फुुकुवा गरिएको हो।  कम्पनीले गत जेठ २६ गते कम्पनी लगइन बाट...

   

युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले दुुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो।  बैठकले यी सभाहरु...

   

उपत्यकामा एक साताको लागि निषेधाज्ञा थप, बीमा कम्पनीहरु साताको दुई दिन खुला रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। आज उपत्यकाका तीनवटा जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्बाउने...