शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकद्वारा हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।  शिखर इन्स्योरेन्सले गत जेठ २५ गते र एक्सेल डेभलपमेन्ट...

   

परिसूचक ३ हजार बिन्दु नजिक, नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४७.२८ अंकले घट्दै १८५७६.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २२.०७ अंकले घट्दै १५१७८.६५ बिन्दुमा झर्यो। आज...

   

मिर्मिरे लघुवित्तको निमित्त सीईओमा न्यौपाने नियुक्त

काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त...

   

मिर्मिरे लघुुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आगामी साधारण सभाबाट अनुमोदन हुने गरी संस्थाको...

   

हिमालयन जनरल इन्स्योरेन्सका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको छ । ९४ वर्षिय उनको गत बिहिवार निधन भएको हो । कम्पनीको पूर्व अध्यक्ष रहेका उनले हिमालयन जनरल इन्स्योरेन्समा २० वर्ष...

   

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत जेठ १६ गतेदेखि लिलामीमा राखेको ८० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम...

   

आइएमई लाइफको वार्षिक साधारण सभा भोलि, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा भोलि(जेठ ३१) गते आयोजना हुँदैछ । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठकको निर्णयबमोजिम कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना हुन...

   

साविकको स्पर्श लघुवित्तका सेयरधनीहरुलाई ग्लोबल आइएमई लघुवित्तको नाममा अभौतिक रुपमा सेयर वितरण

काठमाण्डौ । हालै मर्ज भएको साविकको स्पर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरु(हितग्राही)लाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेृडको नाममा अभौतिक रुपमा सेयर वितरण गरिएको छ ।  स्पर्श लघुवित्तको नामबाट जारी...

   

एनआईसी एशिया बैंकले असार ६ गतेदेखि रु.३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आगामी असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक...

   

सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमामा भर्चुअल माध्यमबाट आयेजना भएको हो ।  उक्त सभाबाट गत आर्थिक वर्षका...

   

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको आवुखैरेनी शाखाले २० लाख ५६ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो।  कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य ,...

   

छिमेक लघुवित्तद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना महामारीबीच अग्रपंक्तिमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  संस्थाले यस महामारीबाट बच्नका लागि ट्राफिक प्रहरीलाई स्वास्थ्य...

   

आइएमई जनरलले ४०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र...

   

सिईडिबि हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म सेयर बिक्रि गर्न नपाउने

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म कम्पनीको सेयर बिक्रि गर्न नपाउने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको...

   

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई असार १८ गतेदेखि लागू हुने...

   

सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याज दर कति ?

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असार ०६ गतेदेखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला...

   

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ २८ गते) अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २५ गतेदेखिरु. २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेकोमा ऋणपत्र खरिदका लागि आवेदन  दिने आज...

   

यी तीन बीमा कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौँ । आज(जेठ २८ गते)तीनवटा बीमा कम्पनीहरुको साधारण सभा आयोजना हुँदैछ ।  आज हिमालयन जनरल, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  हिमालयन जनरलको २७ औँ वार्षिक...

   

एचआईडीसीएलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १ः१(एक बराबर एक) हकप्रद सेयर लागि सेयरमूल्य...

   

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत फागुन २५ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बखत...

   

सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा सम्पन्न, सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अजेन्डा पारित

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आज बिहीबार सम्पन्न सम्पन्न भएको हो । बैंकको उक्त सातौँ...

   

नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ । संस्थाको गत वैशाख १० गतेको निर्णयअनुसार आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका आरबिबि...

   

समृद्धि फाइनान्सको ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्यन्तै आकर्षक ब्याजदरका साथ ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक गरेको छ। उक्त खाता नेपाली नागरिक जोकसैले खोल्न स...

   

परिसूचकमा झिनो अंकको गिरावट, सर्वाधिक गुमाउनेमा अधिकांस बीमा कम्पनीहरु

काठमाण्डौ ।  साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २७३.६८.२१ अंकले घट्दै १८७२३.७३ बिन्दुमा झ्र्यो। यो दिन पनर्जीवन बीमा उपसूचक पनि ४५.०९ अंकले घट्दै १५२००.१८ बिन्दुमा सीमित भयो। आज...

   

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा ५० देखि १००%सम्म छुटको घोषणा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा शुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ।  काभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण...

   

रैराङ हाइड्रोको संस्थापक सेयरको लकिङ अवधि समाप्त, साधारण सरह किनबेच गर्न मिल्ने

काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयरको लकिङ अवधि समाप्त भएको छ । कम्पनीको संस्थापक सेयर बन्देज भएको बाँडफाँड मितिले ३ वर्ष पुरा भएको हो । लकिङ अवधि समाप्त भएसँगै जेठ २६ गतेदेखि कम्पनीको...

   

सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज आयोजना हुन गईरहेको छ। बैंक र फाइनान्सको गत जेठ ११  गते बसेको सञ्चालक समितिको बैठकहरुले विशेष साधारण सभा डाकेका थिए।  उक्त सभामा बैंकले सिर्जना...

   

सिभिल अस्पताललाई १ करोड १८ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु. एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।   च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा...

   

नयाँ पुनर्बीमा कम्पनीका रुपमा हिमालयन रि–इन्स्योरेन्स दर्ता

काठमाण्डौ । नयाँ पुनर्बीमा कम्पनीका रुपमा बीमा समितिबाट लाइसेन्स प्राप्त गरेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कम्पनी दर्ता गराएको छ । कम्पनीले जेठ २३ गते आइतबारका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा त्रिपुरेश्वरमा...

   

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर लिलामीमा राखिने

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी आरएमडीसी लघुवित्तको नाममा रहेको ३ लाख ९४ हजार कित्ता बढी सेयर लिलामीमा राखिने भएको छ। संस्थाको ३ लाख ९४ हजार ६३४.४ कित्ता सेयर ६आगामी...