एचआईडीसीएलको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(जेठ २८ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक...

   

संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी, विद्युतीय प्रणालीमार्फत कारोबार गर्न सक्ने

काठमाण्डौ । बीमा समितिले संस्थागत अभिकर्तालाई इजाजत प्रदान गर्ने भएको छ । समितिले‘संस्थागत बीमा अभिकर्ता सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै संस्थागत बीमा अभिकर्तालाई इजाजत प्रदान गर्ने व्यवस्था गरेको हो ।  ...

   

संगठित संस्थाले मात्रै पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्न पाउने, विदेशी कम्पनीले समेत आवेदन दिन सक्ने

काठमाण्डौ । नियामक निकाय बीमा समितिले पुनर्बीमा दलाल(ब्रोकर)संगठित संस्था हुनुपर्ने व्यवस्था गरेको छ। सीमितले पुुनर्बीमा दलाल(ब्रोकर)सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै यस्तो पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्नका लागि...

   

निषेधाज्ञा अवधिमा कर बुझाउन असमर्थ उद्यमी व्यवसायीलाई जरिवाना नलगाउन निजी क्षेत्रको आग्रह

काठमाण्डौ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाको अवधिमा कर तथा राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन निजी क्षेत्रले सरकारसँग अपिल गरेको छ।  निजी क्षेत्रका...

   

नबिल र एनआईसी एशिया बैंकलाई सेबोनद्वारा ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एनआईसी एसिया बैंक र नबिल बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ। सेबोनले यी दुुवै बैंकलाई बैंकलाई ३÷३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन को अनुमति प्रदान गरेको हो। बोर्डले एनआईसी...

   

स्ट्याण्डर्ड चाटर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको ४१२ औँ बैठकले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई जेठ २५ गतेदेखि नै...

   

बजारको वृद्धिमा ब्रेक, नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३८.४३ अंकले बढ्दै १५२४५.२७ बिन्दुको उचाइमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३२.५२अंकले बढ्दै १८९९८.३६ बिन्दुको उचाइमा...

   

एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन, कुन देशमा कति ?

काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ। नयाँ शुल्कहरु नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत...

   

सगरमाथाले हिमालयन जनरललाई प्राप्ति गर्ने, सेयर स्वापमा बन्यो यस्तो सहमति

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले हिमालयन जनरल इन्स्योरेन्सलाई प्राप्ति गर्ने भएको छ । यी दुई निर्जीवन बीमा कम्पनीका संचालकहरुबीच एकआपसमा गाभ्ने÷गाभिने गरी आवश्यक प्रक्रियाहरु अगाडि बढाउने सहमति बनेको हो ।  सगरमाथा...

   

मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता बढी एफपीओ निष्कासन गर्ने

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । संस्थाले यसअघि जारी गर्ने भनिएको ३७ हजार २६० कित्ता एफपीओको कित्ता संख्या बढाएर ५१ हजार ३१६ कित्ता निष्कासन गर्ने भएको...

   

समृद्धि फाइनान्सको मोवाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जसअन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ...

   

सर्वोत्तम सिमेन्टद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् विशेष अजेन्डा

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारण सभा डाकेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो।  बैठकले आगामी असार १० गते बिहिबारका दिन तीनकुनेमा रहेको कम्पनीको...

   

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख ९० हजार कित्ता बढी सेयर आज(जेठ २६गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६६० कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर...

   

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ११ गतेदेखि निष्कासन गरेको ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४०...

   

सूर्या लाइफको सीईओमा खड्कालाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ। कम्पनीको गत जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई...

   

एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकद्वारा ऋण अटोमेसन प्रणालीको सुरुवात

काठमाण्डौ । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। यसले अनलाइन ऋण आवेदन, इन्टनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज...

   

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखरा–१५ का देवराज न्यौपानेको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले गण्डकी प्रदेश प्रमुख...

   

नेप्से परिसूचक ३ हजार बिन्दु नजिक, हिमालयन जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ६६६.५९ अंकले बढ्दै १८९६३.८६ बिन्दुको उचाइमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५५४.१५ अंकले बढ्दै १५२०६.८५ बिन्दुको उचाईमा...

   

सिईडिबि हाइड्रोको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच गत जेठ २५...

   

निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज स्थापनाको तयारीः अध्यक्ष ढुंगाना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष भिष्मराज ढुंगानाले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज स्थापनाको तयारीमा भईरहेको बताएका छन् ।  आज आयोजित बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले...

   

नेप्सेमा एलआईसी नेपालको २० लाख कित्ता बढी बोनस सेयर सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड(एलआईसी)नेपालको १० प्रतिशत बोनस सेयर सूचिकृत भएको छ। आज नेप्सेमा कम्पनीको २० लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो।  कम्पनीले आर्थिक...

   

नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य अहिलैसम्मकै उच्च बिुन्दुमा पुुगेको छ। कम्पनीको सेयरमूल्य ५.६३ प्रतिशतले बढ्दै प्रतिकित्ता २००८ रुपैयाँ पुुगेको छ।  यसअघि गत मंसिर १८ गते कम्पनीको सेयरमूल्य प्रतिकित्ता...

   

नेपाल हाइड्रो डेभलपरको कम्पनी सचिव परिवर्तन, नयाँ सचिवमा ढुंगाना नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको कम्पनी सचिव परिवर्तन गरिएको छ । कम्पनीको नयाँ कम्पनी सचिवमा  प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगाना नियुक्त भएका छन् ।  कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले...

   

सिटिजन लाइफद्वारा एकै दिन दुई मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन दुुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले एकै दिन दुई वटा मृत्यु बीमा दाबी रकम बीमितको घरमै पुगेर भुक्तानी गरेको हो। कम्पनीले गल्याङ ५ मिर्मीकी तुलसी...

   

नेपाल धितोपत्र बोर्ड २९ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन) २९ औं वर्षमा प्रवेश गरेको छ । सेबोन आज(जेठ २५ गते) २८ औँ वर्ष पुरा गरी २९ औँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सबको अवसरमा बोर्डले विभिन्न  कार्यक्रम गरी मनाउन लागेको छ । बोर्डले...

   

हिमालय उर्जा विकासका सञ्चालक चौलागाईको कोरोनाका कारण निधन

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडका सञ्चालक पशुपति चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमणका कारण उनको गत वैशाख २८ गते निधन भएको कम्पनीले जनाएको छ। तर सरकारले जारी गरेको निषेधाज्ञाका कारण...

   

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशका लागि शाखा प्रमुख पदमा आवेदन माग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा शाखा प्रमुख पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखा तथा उपशाखाहरुका लागि शाखा प्रमुखमा...

   

शिखर स्वास्थ्य बीमा अन्तर्गत कोभिडको जोखिम पनि कभर, सर्वसाधारणलाई राहात

काठमाण्डौ । कोभिड १९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिमसमेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ।  गत वर्ष वैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड १९ का धेरै संक्रमितले हालसम्म...

   

समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयरको लिलामी असार ३ देखि

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको १३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । संस्थाले गत मंसिर १० गतेदेखि १७ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको १३ लाख ८० हजार ७१८...

   

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज(जेठ २५ गते)देखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ६ वर्षे अवधिको ‘८.५ ५ आरबीबीएल डिबेन्चर २०८३’...